Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Chiya Ko Botma (K Yo Maya Ho) - Alternative Version

👤 Arjun Katuwal 🎼 Chiya Ko Botma (K Yo Maya Ho) [Alternative Version] ⏱️ 2:06
🎵 1008 characters
⏱️ 2:06 duration
🆔 ID: 11304049

📜 Lyrics

चियाको बोटमा मुना पलाएझैँ
सानु, मनमा माया पलायो
रातमा नीद छैन, दिनमा चैन छैन
सानु, भोकतिर्खै हरायो
यो मायाले के गरायो? हो-हो
मायाले के गरायो?

यो संसार यति रमाइलो होला मैले सोचेकै थिइन
तिम्रो आगमनले वसन्त छाएको छ मेरो जीवनमा
तिम्रै कुराले हो कि आज आफूमा परिवर्तन देख्दै छु

के यो माया हो?
के यो माया हो आज जे महसुस म गर्दै छु?
के यो माया हो?
के यो माया हो? हेर, सिमलको भुवाजस्तै आकाशमा म उड्दै छु

⏱️ Synced Lyrics

[00:12.21] चियाको बोटमा मुना पलाएझैँ
[00:17.75] सानु, मनमा माया पलायो
[00:24.00] रातमा नीद छैन, दिनमा चैन छैन
[00:29.39] सानु, भोकतिर्खै हरायो
[00:35.06] यो मायाले के गरायो? हो-हो
[00:41.59] मायाले के गरायो?
[00:46.95] यो संसार यति रमाइलो होला मैले सोचेकै थिइन
[00:58.38] तिम्रो आगमनले वसन्त छाएको छ मेरो जीवनमा
[01:10.93] तिम्रै कुराले हो कि आज आफूमा परिवर्तन देख्दै छु
[01:27.45] के यो माया हो?
[01:30.26] के यो माया हो आज जे महसुस म गर्दै छु?
[01:41.91] के यो माया हो?
[01:45.06] के यो माया हो? हेर, सिमलको भुवाजस्तै आकाशमा म उड्दै छु
[02:04.55]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings