Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Abhinaya

👤 ShreeGo 🎼 Abhinaya ⏱️ 2:53
🎵 1149 characters
⏱️ 2:53 duration
🆔 ID: 11333240

📜 Lyrics

हतासेको जीवनमा सुरताल भरिदिन्छौ
मनभित्र लुकेको कुरा आँखाले नै गरिदिन्छौ तिमी, तिमी
सकिँदैन माया मेरो बाँट्दा
थपिँदै छ हाँसो देख्दा ओठमा तिम्रो

नहोला माया तिम्रो मनमा, तर पर्खी बस्नेछु म
रित्तो थियो जीवन, आयौ, गयौ, रित्तो नै हुनेछ तिम्रो

केही छिनको यादमा, केही दिनको चाहना मेटिन्छ भने मेटाइदेऊ
एकछिनको भेटमा रातदिनको प्रयास भुल्छौ भने भुलाइदेऊ

नहोला माया तिम्रो मनमा, तर पर्खी बस्नेछु म
रित्तो थियो जीवन, आयौ, गयौ, रित्तो नै हुनेछ तिम्रो

⏱️ Synced Lyrics

[00:19.53] हतासेको जीवनमा सुरताल भरिदिन्छौ
[00:28.94] मनभित्र लुकेको कुरा आँखाले नै गरिदिन्छौ तिमी, तिमी
[00:47.00] सकिँदैन माया मेरो बाँट्दा
[00:56.68] थपिँदै छ हाँसो देख्दा ओठमा तिम्रो
[01:11.34] नहोला माया तिम्रो मनमा, तर पर्खी बस्नेछु म
[01:20.99] रित्तो थियो जीवन, आयौ, गयौ, रित्तो नै हुनेछ तिम्रो
[01:34.82]
[02:04.63] केही छिनको यादमा, केही दिनको चाहना मेटिन्छ भने मेटाइदेऊ
[02:14.18] एकछिनको भेटमा रातदिनको प्रयास भुल्छौ भने भुलाइदेऊ
[02:23.31] नहोला माया तिम्रो मनमा, तर पर्खी बस्नेछु म
[02:33.16] रित्तो थियो जीवन, आयौ, गयौ, रित्तो नै हुनेछ तिम्रो
[02:46.85]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings