Hare Ram Hare Krishna( Ek Din Ta Jane Ho Sansar Chhodera)
🎵 3198 characters
⏱️ 4:37 duration
🆔 ID: 11337242
📜 Lyrics
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
एकदिन त जाने हो संसार छोडेर
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
पिँजडा तोडेर पन्छी उडेर
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
एकदिन त जाने हो संसार छोडेर
पिँजडा तोडेर पन्छी उडेर
धन र सम्पत्ति घरमै झोलामा
बाँसको डोलामा लान्छन् खोलामा
बाँसको डोलामा लान्छन् खोलामा
भर नपर, भर नपर
जान्छ पन्छी उडेर, गुँड छोडेर
भर नपर, भर नपर
जान्छ पन्छी उडेर, गुँड छोडेर
खै कुन्नि, केमा हो संसार झुलेको
खै कुन्नि, केमा हो संसार झुलेको
किन हो चटक्कै धर्म भुलेको
किन हो चटक्कै धर्म भुलेको
बिहान फूल फुली साँझ झर्दै छन्
मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
कहिले काखमा, कहिले डोलामा
कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
कहिले काखमा, कहिले डोलामा
कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
हाड र मासुमा छाला लेपेको
हाड र मासुमा छाला लेपेको
यो शरीर मात्रै हो हाम्ले देखेको
यो शरीर मात्रै हो हाम्ले देखेको
म को हो, तिमी को हौ छैन चिनेको
कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
हरे राम, हरे राम, हरीहरी!
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
एकदिन त जाने हो संसार छोडेर
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
पिँजडा तोडेर पन्छी उडेर
हरे राम, हरे राम, हरे कृष्ण!
हरे राम, हरे राम, हरीहरी!
एकदिन त जाने हो संसार छोडेर
पिँजडा तोडेर पन्छी उडेर
धन र सम्पत्ति घरमै झोलामा
बाँसको डोलामा लान्छन् खोलामा
बाँसको डोलामा लान्छन् खोलामा
भर नपर, भर नपर
जान्छ पन्छी उडेर, गुँड छोडेर
भर नपर, भर नपर
जान्छ पन्छी उडेर, गुँड छोडेर
खै कुन्नि, केमा हो संसार झुलेको
खै कुन्नि, केमा हो संसार झुलेको
किन हो चटक्कै धर्म भुलेको
किन हो चटक्कै धर्म भुलेको
बिहान फूल फुली साँझ झर्दै छन्
मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
कहिले काखमा, कहिले डोलामा
कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
कहिले काखमा, कहिले डोलामा
कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
हाड र मासुमा छाला लेपेको
हाड र मासुमा छाला लेपेको
यो शरीर मात्रै हो हाम्ले देखेको
यो शरीर मात्रै हो हाम्ले देखेको
म को हो, तिमी को हौ छैन चिनेको
कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
जानी कहाँ होला, जानी कहाँ होला?
उनै रामलाई थाहा होला, जानी कहाँ होला?
⏱️ Synced Lyrics
[00:15.17] हरे राम, हरे राम, हरे कृष्ण!
[00:17.97] हरे राम, हरे राम, हरीहरी!
[00:20.28] हरे राम, हरे राम, हरे कृष्ण!
[00:22.83] हरे राम, हरे राम, हरीहरी!
[00:30.43] एकदिन त जाने हो संसार छोडेर
[00:35.79] हरे राम, हरे राम, हरे कृष्ण!
[00:38.37] हरे राम, हरे राम, हरीहरी!
[00:40.72] पिँजडा तोडेर पन्छी उडेर
[00:45.87] हरे राम, हरे राम, हरे कृष्ण!
[00:48.42] हरे राम, हरे राम, हरीहरी!
[00:50.86] एकदिन त जाने हो संसार छोडेर
[00:56.20] पिँजडा तोडेर पन्छी उडेर
[01:01.17] धन र सम्पत्ति घरमै झोलामा
[01:06.53] बाँसको डोलामा लान्छन् खोलामा
[01:11.26] बाँसको डोलामा लान्छन् खोलामा
[01:16.66] भर नपर, भर नपर
[01:21.71] जान्छ पन्छी उडेर, गुँड छोडेर
[01:26.79] भर नपर, भर नपर
[01:32.23] जान्छ पन्छी उडेर, गुँड छोडेर
[01:37.51]
[01:57.32] खै कुन्नि, केमा हो संसार झुलेको
[02:02.37] खै कुन्नि, केमा हो संसार झुलेको
[02:08.02] किन हो चटक्कै धर्म भुलेको
[02:12.74] किन हो चटक्कै धर्म भुलेको
[02:17.84] बिहान फूल फुली साँझ झर्दै छन्
[02:23.03] मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
[02:28.09] मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
[02:33.59] कहिले काखमा, कहिले डोलामा
[02:38.39] कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
[02:43.26] कहिले काखमा, कहिले डोलामा
[02:48.66] कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
[02:53.59]
[03:19.13] हाड र मासुमा छाला लेपेको
[03:24.24] हाड र मासुमा छाला लेपेको
[03:29.14] यो शरीर मात्रै हो हाम्ले देखेको
[03:34.52] यो शरीर मात्रै हो हाम्ले देखेको
[03:39.57] म को हो, तिमी को हौ छैन चिनेको
[03:44.68] कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
[03:49.70] कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
[03:54.74] जानी कहाँ होला, जानी कहाँ होला?
[03:59.90] उनै रामलाई थाहा होला, जानी कहाँ होला?
[04:05.17] जानी कहाँ होला, जानी कहाँ होला?
[04:10.26] उनै रामलाई थाहा होला, जानी कहाँ होला?
[04:15.27] जानी कहाँ होला, जानी कहाँ होला?
[04:20.27] उनै रामलाई थाहा होला, जानी कहाँ होला?
[04:26.03]
[00:17.97] हरे राम, हरे राम, हरीहरी!
[00:20.28] हरे राम, हरे राम, हरे कृष्ण!
[00:22.83] हरे राम, हरे राम, हरीहरी!
[00:30.43] एकदिन त जाने हो संसार छोडेर
[00:35.79] हरे राम, हरे राम, हरे कृष्ण!
[00:38.37] हरे राम, हरे राम, हरीहरी!
[00:40.72] पिँजडा तोडेर पन्छी उडेर
[00:45.87] हरे राम, हरे राम, हरे कृष्ण!
[00:48.42] हरे राम, हरे राम, हरीहरी!
[00:50.86] एकदिन त जाने हो संसार छोडेर
[00:56.20] पिँजडा तोडेर पन्छी उडेर
[01:01.17] धन र सम्पत्ति घरमै झोलामा
[01:06.53] बाँसको डोलामा लान्छन् खोलामा
[01:11.26] बाँसको डोलामा लान्छन् खोलामा
[01:16.66] भर नपर, भर नपर
[01:21.71] जान्छ पन्छी उडेर, गुँड छोडेर
[01:26.79] भर नपर, भर नपर
[01:32.23] जान्छ पन्छी उडेर, गुँड छोडेर
[01:37.51]
[01:57.32] खै कुन्नि, केमा हो संसार झुलेको
[02:02.37] खै कुन्नि, केमा हो संसार झुलेको
[02:08.02] किन हो चटक्कै धर्म भुलेको
[02:12.74] किन हो चटक्कै धर्म भुलेको
[02:17.84] बिहान फूल फुली साँझ झर्दै छन्
[02:23.03] मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
[02:28.09] मान्छेले "मर्दिन" जस्तै गर्दै छन्
[02:33.59] कहिले काखमा, कहिले डोलामा
[02:38.39] कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
[02:43.26] कहिले काखमा, कहिले डोलामा
[02:48.66] कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा
[02:53.59]
[03:19.13] हाड र मासुमा छाला लेपेको
[03:24.24] हाड र मासुमा छाला लेपेको
[03:29.14] यो शरीर मात्रै हो हाम्ले देखेको
[03:34.52] यो शरीर मात्रै हो हाम्ले देखेको
[03:39.57] म को हो, तिमी को हौ छैन चिनेको
[03:44.68] कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
[03:49.70] कहीँ छैन ठेगाना, कहाँ हो हिँडेको?
[03:54.74] जानी कहाँ होला, जानी कहाँ होला?
[03:59.90] उनै रामलाई थाहा होला, जानी कहाँ होला?
[04:05.17] जानी कहाँ होला, जानी कहाँ होला?
[04:10.26] उनै रामलाई थाहा होला, जानी कहाँ होला?
[04:15.27] जानी कहाँ होला, जानी कहाँ होला?
[04:20.27] उनै रामलाई थाहा होला, जानी कहाँ होला?
[04:26.03]