Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timro Muskan Ley

👤 Anmol Gurung 🎼 Timro Muskan Ley ⏱️ 4:16
🎵 1490 characters
⏱️ 4:16 duration
🆔 ID: 11358934

📜 Lyrics

मनको कोठामा जहाँ कोही थिएन
त्यहाँ तिमी आई बस्यौ
"होइन, होइन" भन्दाभन्दै, मनलाई रोक्दारोक्दै
तिमीसित प्रीत बस्यो

मनको कोठामा जहाँ कोही थिएन
त्यहाँ तिमी आई बस्यौ
"होइन, होइन" भन्दाभन्दै, मनलाई रोक्दारोक्दै
तिमीसित प्रीत बस्यो

तिम्रो आँखाले, हे-हे
दिलैमा चोट पार्यो
तिम्रो मुस्कानले, हे-हे
निःशब्द बोल बोल्यो

म थिएँ अँध्यारोमा, तिमी मेरो दीप बन्यौ
म थिएँ अँध्यारोमा, तिमी मेरो दीप बन्यौ

मायाले

मायाले

हजारौँ सानो पलमा जुनीभरलाई कैद गरेँ
हजारौँ टुक्राहरू सँगालेर हिँड्न खोजेँ

म थिएँ अँध्यारोमा, तिमी मेरो दीप बन्यौ
म थिएँ अँध्यारोमा, तिमी मेरो दीप बन्यौ

मायाले

मायाले

⏱️ Synced Lyrics

[00:13.70] मनको कोठामा जहाँ कोही थिएन
[00:20.25] त्यहाँ तिमी आई बस्यौ
[00:26.74] "होइन, होइन" भन्दाभन्दै, मनलाई रोक्दारोक्दै
[00:33.35] तिमीसित प्रीत बस्यो
[00:39.68] मनको कोठामा जहाँ कोही थिएन
[00:46.17] त्यहाँ तिमी आई बस्यौ
[00:52.75] "होइन, होइन" भन्दाभन्दै, मनलाई रोक्दारोक्दै
[00:59.37] तिमीसित प्रीत बस्यो
[01:04.47] तिम्रो आँखाले, हे-हे
[01:12.08] दिलैमा चोट पार्यो
[01:17.43] तिम्रो मुस्कानले, हे-हे
[01:24.93] निःशब्द बोल बोल्यो
[01:31.58] म थिएँ अँध्यारोमा, तिमी मेरो दीप बन्यौ
[01:41.36] म थिएँ अँध्यारोमा, तिमी मेरो दीप बन्यौ
[01:50.72] मायाले
[01:53.70]
[02:03.77] मायाले
[02:06.22]
[02:30.82] हजारौँ सानो पलमा जुनीभरलाई कैद गरेँ
[02:47.06] हजारौँ टुक्राहरू सँगालेर हिँड्न खोजेँ
[03:02.41] म थिएँ अँध्यारोमा, तिमी मेरो दीप बन्यौ
[03:12.18] म थिएँ अँध्यारोमा, तिमी मेरो दीप बन्यौ
[03:21.43] मायाले
[03:24.13]
[03:47.56] मायाले
[03:51.36]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings