Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Parelima

👤 1974ad 🎼 Samjhi Baschu ⏱️ 3:55
🎵 1662 characters
⏱️ 3:55 duration
🆔 ID: 11360256

📜 Lyrics

परेलीमा लुकाई राख न
अँगालोमा बाँधी राख
परेलीमा लुकाई राख न
अँगालोमा बाँधी राख
जान नदेउ रोक न रोक
उड्न नदेउ आकाशको चरी जस्तै मलाई

बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै साहारा हो

मन भित्र साँची राख न
आँखा भित्र अल्झाई राख
मन भित्र साँची राख न
आँखा भित्र अल्झाई राख
रम्न देउ न तिम्रै आँखामा
बास बस्न देउ तिम्रो हृदयको ढुकढुकीमा

बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै साहारा हो

बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै साहारा हो

परेलीमा लुकाई राख न
अँगालोमा बाँधी राख
परेलीमा लुकाई राख न
अँगालोमा बाँधी राख

⏱️ Synced Lyrics

[00:21.42] परेलीमा लुकाई राख न
[00:26.44] अँगालोमा बाँधी राख
[00:31.64] परेलीमा लुकाई राख न
[00:36.83] अँगालोमा बाँधी राख
[00:42.09] जान नदेउ रोक न रोक
[00:47.19] उड्न नदेउ आकाशको चरी जस्तै मलाई
[00:54.80] बाँधेर राख तिम्रै मुटुमा
[00:59.97] यो त तिम्रै धड्कन हो
[01:05.06] साँचेर राख तिम्रै आँखामा
[01:10.13] यो त तिम्रै साहारा हो
[01:16.05] मन भित्र साँची राख न
[01:20.54] आँखा भित्र अल्झाई राख
[01:26.12] मन भित्र साँची राख न
[01:31.07] आँखा भित्र अल्झाई राख
[01:36.29] रम्न देउ न तिम्रै आँखामा
[01:41.21] बास बस्न देउ तिम्रो हृदयको ढुकढुकीमा
[01:48.94] बाँधेर राख तिम्रै मुटुमा
[01:54.40] यो त तिम्रै धड्कन हो
[01:59.27] साँचेर राख तिम्रै आँखामा
[02:04.77] यो त तिम्रै साहारा हो
[02:10.38]
[02:30.48] बाँधेर राख तिम्रै मुटुमा
[02:35.47] यो त तिम्रै धड्कन हो
[02:40.43] साँचेर राख तिम्रै आँखामा
[02:45.71] यो त तिम्रै साहारा हो
[02:51.03] परेलीमा लुकाई राख न
[02:56.11] अँगालोमा बाँधी राख
[03:01.23] परेलीमा लुकाई राख न
[03:06.34] अँगालोमा बाँधी राख
[03:10.36]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings