Aakha Le Timi Lai Heri
🎵 6055 characters
⏱️ 3:31 duration
🆔 ID: 11369984
📜 Lyrics
मेरो आँखाले तिम्लाई हेरी, हातले तिम्लाई बेरी
फेरि जानेछैन टाढा तिमीदेखि
बिताउने हाम्रो जुनी हामी यही छानामुनि
हामी यही पारा हुनी, न कहिल्यै टाढा हुनी

Yeah, म थिएँ एक्लो, खाली थियो भित्र ठाउँ
मेरो मनमा केही नि थिएन, मात्र थियो मात्र घाउ
के सुनाऊँ मेरो कथा? कि सुन्ने भए आऊ
मेरो हात समाऊ अनि आऊ हामी जाऊँ
तिमीजस्तो राम्रो मान्छे पाउनुभन्दा अघि
म त भौँतारिँदै हिनिराथेँ, मायाको थ्यो कमी
जीवन चलिराथ्यो, तर थेन मेरो घडी
समय कटिराथ्यो, तर थिएँ म त अड्की
बसी मेरो पनि होला भनी माया गर्ने परी
बनी झरी मनभरि उसले न्यानो माया छरी
अहिले तिमी मेरो साथमा, अनि म तिम्रो साथ
हाम्रो सानो संसार अनि राम्रो बन्ने आस
मेरो सपना सहास, तिमी छरेर सुवास
बनेर गुराँस छरी हर्ष र उल्लास
तिमी घामको किरणजस्तै न्यानोमा न्यानो
हिन्न सिकाऊ मलाई तिम्ले मायाको बाटो (uh, uh, uh)

म तिम्रो लागि भनी संसारलाई नै छोडी
आफ्नो पाइला मोडी पार्छु राम्रो हाम्रो भोलि
बोली मीठो छैन त्यति, ठिक्क पार्न आउँदैन
माया तर धेरै जुन संसारमा अटाउँदैन
तिमी मिली, म मिली भविष्य बनाउनै छ
जुनीभरको साथ हाम्रो, सँगै नै रमाउनै छ
जीवन हाम्रो राम्रो, लामो सँगै नै कटाउनै छ
हाम्रो हिसाब, हाम्रो सोच, बीचमा कोही नि आउँदैन
तिम्रो लागि मैले तारा झार्ने भन्ने हावाभन्दा
बन्न मन छ मलाई बरु नबिझाउने आँखा राख्दा
माया साथमा, हातमा हात, निन्द्रा लाग्दा तिम्रो साथमा
नहुँदामा तिर्खा लाग्दा सम्झनाका मीठा पाना
जीवनभरको साथी बनिदेऊ मेरो तिमी
साथ छाडे सबले अडिदेऊ मेरो तिमी
माया धेरै तिम्लाई, परी हौ मेरो तिमी
बन्द हुँदा सबै चलिदेऊ मेरो तिमी

मेरो आँखाले तिम्लाई बेरी, हातले तिम्लाई बेरी...

⏱️ Synced Lyrics
[00:19.34] मेरो आँखाले तिम्लाई हेरी, हातले तिम्लाई बेरी
[00:23.08] फेरि जानेछैन टाढा तिमीदेखि
[00:25.06] बिताउने हाम्रो जुनी हामी यही छानामुनि
[00:28.04] हामी यही पारा हुनी, न कहिल्यै टाढा हुनी
[00:30.70] मेरो आँखाले तिम्लाई हेरी, हातले तिम्लाई बेरी
[00:34.29] फेरि जानेछैन टाढा तिमीदेखि
[00:36.32] बिताउने हाम्रो जुनी हामी यही छानामुनि
[00:39.58] हामी यही पारा हुनी, न कहिल्यै टाढा हुनी
[00:41.55] Yeah, म थिएँ एक्लो, खाली थियो भित्र ठाउँ
[00:45.12] मेरो मनमा केही नि थिएन, मात्र थियो मात्र घाउ
[00:47.71] के सुनाऊँ मेरो कथा? कि सुन्ने भए आऊ
[00:50.72] मेरो हात समाऊ अनि आऊ हामी जाऊँ
[00:53.39] तिमीजस्तो राम्रो मान्छे पाउनुभन्दा अघि
[00:56.27] म त भौँतारिँदै हिनिराथेँ, मायाको थ्यो कमी
[00:59.05] जीवन चलिराथ्यो, तर थेन मेरो घडी
[01:01.84] समय कटिराथ्यो, तर थिएँ म त अड्की
[01:04.61] बसी मेरो पनि होला भनी माया गर्ने परी
[01:07.55] बनी झरी मनभरि उसले न्यानो माया छरी
[01:10.30] अहिले तिमी मेरो साथमा, अनि म तिम्रो साथ
[01:13.58] हाम्रो सानो संसार अनि राम्रो बन्ने आस
[01:16.16] मेरो सपना सहास, तिमी छरेर सुवास
[01:19.18] बनेर गुराँस छरी हर्ष र उल्लास
[01:21.64] तिमी घामको किरणजस्तै न्यानोमा न्यानो
[01:24.49] हिन्न सिकाऊ मलाई तिम्ले मायाको बाटो (uh, uh, uh)
[01:27.12] मेरो आँखाले तिम्लाई हेरी, हातले तिम्लाई बेरी
[01:30.85] फेरि जानेछैन टाढा तिमीदेखि
[01:32.96] बिताउने हाम्रो जुनी हामी यही छानामुनि
[01:35.62] हामी यही पारा हुनी, न कहिल्यै टाढा हुनी
[01:38.65] मेरो आँखाले तिम्लाई हेरी, हातले तिम्लाई बेरी
[01:42.06] फेरि जानेछैन टाढा तिमीदेखि
[01:44.13] बिताउने हाम्रो जुनी हामी यही छानामुनि
[01:47.28] हामी यही पारा हुनी, न कहिल्यै टाढा हुनी
[01:49.74] म तिम्रो लागि भनी संसारलाई नै छोडी
[01:52.99] आफ्नो पाइला मोडी पार्छु राम्रो हाम्रो भोलि
[01:55.52] बोली मीठो छैन त्यति, ठिक्क पार्न आउँदैन
[01:58.84] माया तर धेरै जुन संसारमा अटाउँदैन
[02:01.68] तिमी मिली, म मिली भविष्य बनाउनै छ
[02:04.35] जुनीभरको साथ हाम्रो, सँगै नै रमाउनै छ
[02:07.13] जीवन हाम्रो राम्रो, लामो सँगै नै कटाउनै छ
[02:09.94] हाम्रो हिसाब, हाम्रो सोच, बीचमा कोही नि आउँदैन
[02:12.78] तिम्रो लागि मैले तारा झार्ने भन्ने हावाभन्दा
[02:15.65] बन्न मन छ मलाई बरु नबिझाउने आँखा राख्दा
[02:18.35] माया साथमा, हातमा हात, निन्द्रा लाग्दा तिम्रो साथमा
[02:21.27] नहुँदामा तिर्खा लाग्दा सम्झनाका मीठा पाना
[02:24.12] जीवनभरको साथी बनिदेऊ मेरो तिमी
[02:26.81] साथ छाडे सबले अडिदेऊ मेरो तिमी
[02:29.61] माया धेरै तिम्लाई, परी हौ मेरो तिमी
[02:32.54] बन्द हुँदा सबै चलिदेऊ मेरो तिमी
[02:34.97] मेरो आँखाले तिम्लाई हेरी, हातले तिम्लाई बेरी
[02:38.43] फेरि जानेछैन टाढा तिमीदेखि
[02:40.63] बिताउने हाम्रो जुनी हामी यही छानामुनि
[02:43.53] हामी यही पारा हुनी, न कहिल्यै टाढा हुनी
[02:46.21] मेरो आँखाले तिम्लाई हेरी, हातले तिम्लाई बेरी
[02:49.77] फेरि जानेछैन टाढा तिमीदेखि
[02:51.93] बिताउने हाम्रो जुनी हामी यही छानामुनि
[02:55.03] हामी यही पारा हुनी, न कहिल्यै टाढा हुनी
[02:57.53] मेरो आँखाले तिम्लाई हेरी, हातले तिम्लाई बेरी
[03:01.18] फेरि जानेछैन टाढा तिमीदेखि
[03:03.26] बिताउने हाम्रो जुनी हामी यही छानामुनि
[03:06.29] हामी यही पारा हुनी, न कहिल्यै टाढा हुनी
[03:08.94] मेरो आँखाले तिम्लाई बेरी, हातले तिम्लाई बेरी...
[03:12.69]