Yo Mann Ta Mero Nepali Ho
🎵 2506 characters
⏱️ 5:33 duration
🆔 ID: 11387466
📜 Lyrics
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ, हाम्रो पुर्खाले
कति व्यथाहरू सहेर
कति व्यथाहरू सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
न नै लडाइको मैदानबाट भागिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
न नै लडाइको मैदानबाट भगिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा बिश्वास राख्ने
यो मन त मेरो नेपाली हो
न नै अरुको भरोसामा बाँचिदिन्छ
न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
न नै अरुको भरोसामा बाँचिदिन्छ
न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
हिमालझैँ चम्किलो सफा छ छाती
आकाशझैँ फिँजिएको बिचार छ बिशाल
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ, हाम्रो पुर्खाले
कति व्यथाहरू सहेर
कति व्यथाहरू सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ, हाम्रो पुर्खाले
कति व्यथाहरू सहेर
कति व्यथाहरू सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
न नै लडाइको मैदानबाट भागिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
न नै लडाइको मैदानबाट भगिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा बिश्वास राख्ने
यो मन त मेरो नेपाली हो
न नै अरुको भरोसामा बाँचिदिन्छ
न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
न नै अरुको भरोसामा बाँचिदिन्छ
न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
हिमालझैँ चम्किलो सफा छ छाती
आकाशझैँ फिँजिएको बिचार छ बिशाल
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ, हाम्रो पुर्खाले
कति व्यथाहरू सहेर
कति व्यथाहरू सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
⏱️ Synced Lyrics
[00:30.52] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[00:37.34] यो मन त मेरो नेपाली हो
[00:44.74] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[00:51.93] यो मन त मेरो नेपाली हो
[00:57.89] मलाई गर्व छ, हाम्रो पुर्खाले
[01:05.19] कति व्यथाहरू सहेर
[01:09.19] कति व्यथाहरू सहेर
[01:12.56] इतिहासमा कथा त लेखेकै छ
[01:20.26] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[01:26.93] यो मन त मेरो नेपाली हो
[02:02.84] न नै लडाइको मैदानबाट भागिदिन्छ
[02:10.15] न त सुनको तराजुमा बिकिदिन्छ
[02:17.22] न नै लडाइको मैदानबाट भगिदिन्छ
[02:24.07] न त सुनको तराजुमा बिकिदिन्छ
[02:31.88] आफ्नै कर्ममा अटल रहने
[02:35.00] आफ्नै पसिनामा बिश्वास राख्ने
[02:38.24] यो मन त मेरो नेपाली हो
[03:28.00] न नै अरुको भरोसामा बाँचिदिन्छ
[03:35.07] न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
[03:42.46] न नै अरुको भरोसामा बाँचिदिन्छ
[03:49.27] न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
[03:57.17] हिमालझैँ चम्किलो सफा छ छाती
[04:00.33] आकाशझैँ फिँजिएको बिचार छ बिशाल
[04:03.80] यो मन त मेरो नेपाली हो
[04:11.03] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[04:17.50] यो मन त मेरो नेपाली हो
[04:25.32] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[04:31.83] यो मन त मेरो नेपाली हो
[04:38.34] मलाई गर्व छ, हाम्रो पुर्खाले
[04:46.04] कति व्यथाहरू सहेर
[04:49.41] कति व्यथाहरू सहेर
[04:53.16] इतिहासमा कथा त लेखेकै छ
[05:00.88] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[05:07.77] यो मन त मेरो नेपाली हो
[05:14.89] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[05:21.87] यो मन त मेरो नेपाली हो
[05:28.95]
[00:37.34] यो मन त मेरो नेपाली हो
[00:44.74] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[00:51.93] यो मन त मेरो नेपाली हो
[00:57.89] मलाई गर्व छ, हाम्रो पुर्खाले
[01:05.19] कति व्यथाहरू सहेर
[01:09.19] कति व्यथाहरू सहेर
[01:12.56] इतिहासमा कथा त लेखेकै छ
[01:20.26] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[01:26.93] यो मन त मेरो नेपाली हो
[02:02.84] न नै लडाइको मैदानबाट भागिदिन्छ
[02:10.15] न त सुनको तराजुमा बिकिदिन्छ
[02:17.22] न नै लडाइको मैदानबाट भगिदिन्छ
[02:24.07] न त सुनको तराजुमा बिकिदिन्छ
[02:31.88] आफ्नै कर्ममा अटल रहने
[02:35.00] आफ्नै पसिनामा बिश्वास राख्ने
[02:38.24] यो मन त मेरो नेपाली हो
[03:28.00] न नै अरुको भरोसामा बाँचिदिन्छ
[03:35.07] न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
[03:42.46] न नै अरुको भरोसामा बाँचिदिन्छ
[03:49.27] न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
[03:57.17] हिमालझैँ चम्किलो सफा छ छाती
[04:00.33] आकाशझैँ फिँजिएको बिचार छ बिशाल
[04:03.80] यो मन त मेरो नेपाली हो
[04:11.03] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[04:17.50] यो मन त मेरो नेपाली हो
[04:25.32] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[04:31.83] यो मन त मेरो नेपाली हो
[04:38.34] मलाई गर्व छ, हाम्रो पुर्खाले
[04:46.04] कति व्यथाहरू सहेर
[04:49.41] कति व्यथाहरू सहेर
[04:53.16] इतिहासमा कथा त लेखेकै छ
[05:00.88] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[05:07.77] यो मन त मेरो नेपाली हो
[05:14.89] जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
[05:21.87] यो मन त मेरो नेपाली हो
[05:28.95]