Naboli Timi Bujhideu
🎵 3852 characters
⏱️ 4:46 duration
🆔 ID: 11505680
📜 Lyrics
एक्लो-एक्लो थियो मेरो जिन्दगानी यो
शान्त हुन्थ्यो मन, वरिपरि थियो शून्यपन
कलिलो उमेर, मन चञ्चले भयो
धेरै चोटि जोडियो, धेरै चोटि तोडियो
धेरै चोटि जोडियो, धेरै चोटि तोडियो
रङ्गीचङ्गी लाग्दै छ उजाड मेरो जिन्दगी जो आज तिमी भेटियौ
गुलाबी ओठले बोलाए जस्तो लाग्यो, अघि बढ्छु भन्दा पाइलै रोकियो
तिम्रो सामु हेर, डगमगाइदिएछन् आज चालिएका पाइला मेरा
तिम्रो सामु हेर, लडबडाइदिएछन् फेरि बोलिएका शब्द यी मेरा

नबोली तिमी बुझिदेऊ
आँखामा आँखा राखी इशाराले आज सम्झिदेऊ
नबोली तिमी बुझिदेऊ
आँखामा आँखा राखी इशाराले आज सम्झिदेऊ
ठूला, चम्किला ती जुनकिरी झैँ आँखाको नै बारेमा
कोरिसकेछु धेरै गीत तिम्रै नाउँमा
कोरिसकेछु धेरै गीत तिम्रै नाउँमा
"हुन्छ" मात्र भन्दिए तिमीले मेरो मायालाई
संसार ल्याई राखिदिन्थेँ तिम्रै पाउमा
संसार ल्याई राखिदिन्थेँ तिम्रै पाउमा
भन्न त सक्दिन होला मेरा मनभरिका गुम्सेका कुरा
देखाउनु आज म कसो गरी तिम्रो लागि मेरा चोखो भावना?

And I'm getting to know, and I'm getting to know
That I'm in love with you, that I'm in love with you

⏱️ Synced Lyrics
[00:33.83] एक्लो-एक्लो थियो मेरो जिन्दगानी यो
[00:37.74] शान्त हुन्थ्यो मन, वरिपरि थियो शून्यपन
[00:41.98] कलिलो उमेर, मन चञ्चले भयो
[00:45.35] धेरै चोटि जोडियो, धेरै चोटि तोडियो
[00:49.49] धेरै चोटि जोडियो, धेरै चोटि तोडियो
[00:54.44] रङ्गीचङ्गी लाग्दै छ उजाड मेरो जिन्दगी जो आज तिमी भेटियौ
[01:02.29] गुलाबी ओठले बोलाए जस्तो लाग्यो, अघि बढ्छु भन्दा पाइलै रोकियो
[01:09.57] तिम्रो सामु हेर, डगमगाइदिएछन् आज चालिएका पाइला मेरा
[01:17.48] तिम्रो सामु हेर, लडबडाइदिएछन् फेरि बोलिएका शब्द यी मेरा
[01:25.48] तिम्रो सामु हेर, डगमगाइदिएछन् आज चालिएका पाइला मेरा
[01:33.40] तिम्रो सामु हेर, लडबडाइदिएछन् फेरि बोलिएका शब्द यी मेरा
[01:40.23] नबोली तिमी बुझिदेऊ
[01:43.87] आँखामा आँखा राखी इशाराले आज सम्झिदेऊ
[01:50.16] नबोली तिमी बुझिदेऊ
[01:53.86] आँखामा आँखा राखी इशाराले आज सम्झिदेऊ
[01:58.36]
[02:33.41] ठूला, चम्किला ती जुनकिरी झैँ आँखाको नै बारेमा
[02:38.14] कोरिसकेछु धेरै गीत तिम्रै नाउँमा
[02:42.12] कोरिसकेछु धेरै गीत तिम्रै नाउँमा
[02:45.97] "हुन्छ" मात्र भन्दिए तिमीले मेरो मायालाई
[02:50.21] संसार ल्याई राखिदिन्थेँ तिम्रै पाउमा
[02:54.25] संसार ल्याई राखिदिन्थेँ तिम्रै पाउमा
[02:58.18] भन्न त सक्दिन होला मेरा मनभरिका गुम्सेका कुरा
[03:06.13] देखाउनु आज म कसो गरी तिम्रो लागि मेरा चोखो भावना?
[03:13.49] तिम्रो सामु हेर, डगमगाइदिएछन् आज चालिएका पाइला मेरा
[03:21.45] तिम्रो सामु हेर, लडबडाइदिएछन् फेरि बोलिएका शब्द यी मेरा
[03:29.46] तिम्रो सामु हेर, डगमगाइदिएछन् आज चालिएका पाइला मेरा
[03:37.51] तिम्रो सामु हेर, लडबडाइदिएछन् फेरि बोलिएका शब्द यी मेरा
[03:44.28] नबोली तिमी बुझिदेऊ
[03:47.97] आँखामा आँखा राखी इशाराले आज सम्झिदेऊ
[03:54.29] नबोली तिमी बुझिदेऊ
[03:57.71] आँखामा आँखा राखी इशाराले आज सम्झिदेऊ
[04:05.10] And I'm getting to know, and I'm getting to know
[04:09.22] That I'm in love with you, that I'm in love with you
[04:13.29] And I'm getting to know, and I'm getting to know
[04:17.26] That I'm in love with you, that I'm in love with you
[04:21.42] तिम्रो सामु हेर, डगमगाइदिएछन् आज चालिएका पाइला मेरा
[04:29.33] तिम्रो सामु हेर, लडबडाइदिएछन् फेरि बोलिएका शब्द यी मेरा
[04:37.75]