Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hajar Sapana (Loop Version)

👤 Swoopna Suman 🎼 Hajar Sapana (Loop Version) ⏱️ 3:49
🎵 1640 characters
⏱️ 3:49 duration
🆔 ID: 11506281

📜 Lyrics

हिँडेको छु आज फेरि हजार सपना बोकी
जाने कहाँ? टुङ्गो छैन
काँधमाथि जिम्मेवारी, जीवनको भारी बोकी
पुग्ने कहिले हो? पत्तै भएन, mmm

लेखिएकै हुन्छ यहाँ, देखेको झैँ हुन्न पूरा कुरा
ओ, सोचे जस्तो, आँटे जस्तो, यो मनले चाहे जस्तो हुन्न किन यहाँ?
तिमी छौ आज कहाँ, मेरी मायालु?
त्यो बादलपारिको शहरमा मलाई कुरेर बसेकी त छौ कि?

म हिँडिरहेछु अझै पनि बोकी त्यही पुराना विचार

तिमी आऊ, आऊ न
मनलाई सम्झाउन
तिम्रै यादले सताइरहेछ
मन त्यसै-त्यसै आत्तिदिएछ, दिएछ

Ooh, ooh
Ooh, ooh

धेरै भयो खुलेर नहाँसेको
धेरै भयो खुलेर नबाँचेको
धेरै भयो खुलेर नहाँसेको
धेरै भयो खुलेर नबाँचेको

तिमी आऊ, आऊ न
जिउन सिकाउन
तिम्रै मायाले तानिरहेछ
मन त्यसै-त्यसै आत्तिदिएछ, दिएछ

Ooh, ooh
Ooh, ooh
Ooh, ooh

⏱️ Synced Lyrics

[00:15.88] हिँडेको छु आज फेरि हजार सपना बोकी
[00:21.25] जाने कहाँ? टुङ्गो छैन
[00:26.01] काँधमाथि जिम्मेवारी, जीवनको भारी बोकी
[00:31.43] पुग्ने कहिले हो? पत्तै भएन, mmm
[00:41.41] लेखिएकै हुन्छ यहाँ, देखेको झैँ हुन्न पूरा कुरा
[00:49.97] ओ, सोचे जस्तो, आँटे जस्तो, यो मनले चाहे जस्तो हुन्न किन यहाँ?
[01:01.29] तिमी छौ आज कहाँ, मेरी मायालु?
[01:05.30] त्यो बादलपारिको शहरमा मलाई कुरेर बसेकी त छौ कि?
[01:16.90] म हिँडिरहेछु अझै पनि बोकी त्यही पुराना विचार
[01:26.72] तिमी आऊ, आऊ न
[01:31.73] मनलाई सम्झाउन
[01:36.98] तिम्रै यादले सताइरहेछ
[01:42.05] मन त्यसै-त्यसै आत्तिदिएछ, दिएछ
[01:50.24] Ooh, ooh
[02:00.40] Ooh, ooh
[02:10.50] धेरै भयो खुलेर नहाँसेको
[02:20.62] धेरै भयो खुलेर नबाँचेको
[02:30.18] धेरै भयो खुलेर नहाँसेको
[02:41.05] धेरै भयो खुलेर नबाँचेको
[02:51.02] तिमी आऊ, आऊ न
[02:55.91] जिउन सिकाउन
[03:01.22] तिम्रै मायाले तानिरहेछ
[03:06.29] मन त्यसै-त्यसै आत्तिदिएछ, दिएछ
[03:14.57] Ooh, ooh
[03:24.75] Ooh, ooh
[03:34.94] Ooh, ooh
[03:45.61]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings