Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timro Yaad

👤 Sugam Pokharel 🎼 Sugam Song Geet ⏱️ 4:27
🎵 1756 characters
⏱️ 4:27 duration
🆔 ID: 11507688

📜 Lyrics

तिम्रो याद आइरहेछ
स्पर्श तिम्रो पाइरहेछु
तिम्रो याद आइरहेछ
स्पर्श तिम्रो पाइरहेछु

बितेका ती भावनाहरू कसरी म पोखूँ?
पग्लिने ती आँसुहरू कसरी म रोकूँ?

तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ, ओ

आशामाथि आस थप्दै चलिरहेछ यहाँ जीवन
ओ, आशामाथि आस थप्दै चलिरहेछ यहाँ जीवन
मृगतृष्णा झैँ शून्यताको जालमा परेछ जीवन

तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ (मेरै छ), ओ

जागिरहुँला अब म झलमल घामको आसमा
ओ, जागिरहुँला अब म झलमल घामको आसमा
बाँचिरहुँला अब म निर्मल आँसुको साथमा

तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ

हो, तिम्रो याद आइरहेछ
स्पर्श तिम्रो पाइरहेछु

⏱️ Synced Lyrics

[00:25.85] तिम्रो याद आइरहेछ
[00:32.29] स्पर्श तिम्रो पाइरहेछु
[00:38.92] तिम्रो याद आइरहेछ
[00:45.46] स्पर्श तिम्रो पाइरहेछु
[00:53.38] बितेका ती भावनाहरू कसरी म पोखूँ?
[00:59.75] पग्लिने ती आँसुहरू कसरी म रोकूँ?
[01:08.57] तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
[01:15.31] खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ, ओ
[01:25.79]
[01:51.78] आशामाथि आस थप्दै चलिरहेछ यहाँ जीवन
[02:06.44] ओ, आशामाथि आस थप्दै चलिरहेछ यहाँ जीवन
[02:18.00] मृगतृष्णा झैँ शून्यताको जालमा परेछ जीवन
[02:27.47] तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
[02:34.25] खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ (मेरै छ), ओ
[02:47.23]
[03:14.22] जागिरहुँला अब म झलमल घामको आसमा
[03:27.80] ओ, जागिरहुँला अब म झलमल घामको आसमा
[03:40.56] बाँचिरहुँला अब म निर्मल आँसुको साथमा
[03:49.62] तिमीलाई सम्झी रुन तिम्रा यादहरू नै धेरै छ
[03:56.57] खुशी-खुशी बाँच तिमी, रोदन जति सबै मेरै छ
[04:03.91] हो, तिम्रो याद आइरहेछ
[04:12.56] स्पर्श तिम्रो पाइरहेछु
[04:21.98]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings