Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kunai Din (The Coffee Song)

👤 Swoopna Suman 🎼 Tuborg Open Sessions Season 1 ⏱️ 4:45
🎵 3807 characters
⏱️ 4:45 duration
🆔 ID: 11513284

📜 Lyrics

थाहा छैन कुन दिन, कुन महिना, November हो कि December?
शायद आज September होला कि
थाहा छैन समय कति भयो, घडी पनि छैन हातमा
अनि फोन पनि बोक्दिन आजभोलि म
उज्यालो छ यो दिन पनि, अनि रमाइलो रैछ ठाउँ पनि
हो, तिमीलाई नै भट्न आको म, mmm

कति टोलाएर बस्छौ? बरु चिसो मेरो हात मिलाइदेऊ (मिलाइदेऊ)
नाइँ, केही चिसो, नाइँ, बरु एक कप तातो कफी पिलाइदेऊ (पिलाइदेऊ)
नबान त्यो केश तिम्रो, खुलै राम्रो छ
आँखैको त्यो चश्माले नि तिम्लाई साह्रै सुहाको छ
टोलाएर हेर्ने आँखा झनै राम्रो छ
तिमी सँगै-सँगै मेरो पनि मन रमाको छ

कुनै दिन तिम्रो लागि पनि कोर्नेछु म एउटा धुन मेरो, सुन
कुनै दिन तिम्रो लागि पनि गाउनेछु म एउटा धुन मेरो, सुन
अनि मुस्कुराऊ
अनि मुस्कुराऊ
अनि मुस्कुराऊ

हेर न कालो बादल आइसक्यो अनि घाम हराउन लाइसक्यो
हो, शायद आज पानी पर्ला कि
धेरै भको छैन आको म, अनि छैन बोर पनि भाको म
हो, तिमीलाई नै कुरिराको म, mmm

कति फोनमा हेर्दै बस्छौ? बरु एकछिन यता आँखा जुधाइदेऊ (जुधाइदेऊ)
नाइँ, केही चिसो, नाइँ, फेरि एक कप तातो कफी पिलाइदेऊ (पिलाइदेऊ)
नहेर न दायाँबायाँ, अघि नै छु म
तिमी बोल्छौ भनी अघिदेखि कुरिराको म
लजाएर हाँसिदिने ओठै राम्रो झन्
तिमी मुस्कुराउँदा मेरो पनि मुस्कुराउँछ मन

कुनै दिन तिम्रो लागि पनि कोर्नेछु म एउटा धुन मेरो, सुन
कुनै दिन तिम्रो लागि पनि गाउनेछु म एउटा धुन मेरो, सुन
अनि मुस्कुराऊ
अनि मुस्कुराऊ

छुट्टिने बेला आइसक्यो
तर फेरि भेट्ने आशा राख्छु मनमा मेरो म
आजको दिन यो, हेर, थियो रमाइलो
फेरि सँगै बसी कुनै ठाउँमा कफी पिलाऊ न

थाहा छैन कुन दिन, कुन महिना, November हो कि December?
शायद आज September होला कि
कुनै दिन तिम्रो लागि पनि कोर्नेछु म एउटा धुन मेरो, सुन
कुनै दिन तिम्रो लागि पनि गाउनेछु म एउटा धुन मेरो, सुन
अनि मुस्कुराऊ

⏱️ Synced Lyrics

[00:21.32] थाहा छैन कुन दिन, कुन महिना, November हो कि December?
[00:25.73] शायद आज September होला कि
[00:31.25] थाहा छैन समय कति भयो, घडी पनि छैन हातमा
[00:36.15] अनि फोन पनि बोक्दिन आजभोलि म
[00:41.21] उज्यालो छ यो दिन पनि, अनि रमाइलो रैछ ठाउँ पनि
[00:45.96] हो, तिमीलाई नै भट्न आको म, mmm
[00:51.08] कति टोलाएर बस्छौ? बरु चिसो मेरो हात मिलाइदेऊ (मिलाइदेऊ)
[00:58.96] नाइँ, केही चिसो, नाइँ, बरु एक कप तातो कफी पिलाइदेऊ (पिलाइदेऊ)
[01:06.59] नबान त्यो केश तिम्रो, खुलै राम्रो छ
[01:10.68] आँखैको त्यो चश्माले नि तिम्लाई साह्रै सुहाको छ
[01:16.85] टोलाएर हेर्ने आँखा झनै राम्रो छ
[01:20.89] तिमी सँगै-सँगै मेरो पनि मन रमाको छ
[01:26.24] कुनै दिन तिम्रो लागि पनि कोर्नेछु म एउटा धुन मेरो, सुन
[01:36.22] कुनै दिन तिम्रो लागि पनि गाउनेछु म एउटा धुन मेरो, सुन
[01:45.52] अनि मुस्कुराऊ
[01:50.48] अनि मुस्कुराऊ
[01:55.37] अनि मुस्कुराऊ
[01:56.83]
[02:05.94] हेर न कालो बादल आइसक्यो अनि घाम हराउन लाइसक्यो
[02:11.17] हो, शायद आज पानी पर्ला कि
[02:15.96] धेरै भको छैन आको म, अनि छैन बोर पनि भाको म
[02:21.14] हो, तिमीलाई नै कुरिराको म, mmm
[02:26.11] कति फोनमा हेर्दै बस्छौ? बरु एकछिन यता आँखा जुधाइदेऊ (जुधाइदेऊ)
[02:33.87] नाइँ, केही चिसो, नाइँ, फेरि एक कप तातो कफी पिलाइदेऊ (पिलाइदेऊ)
[02:41.42] नहेर न दायाँबायाँ, अघि नै छु म
[02:45.77] तिमी बोल्छौ भनी अघिदेखि कुरिराको म
[02:51.63] लजाएर हाँसिदिने ओठै राम्रो झन्
[02:55.68] तिमी मुस्कुराउँदा मेरो पनि मुस्कुराउँछ मन
[03:01.21] कुनै दिन तिम्रो लागि पनि कोर्नेछु म एउटा धुन मेरो, सुन
[03:11.15] कुनै दिन तिम्रो लागि पनि गाउनेछु म एउटा धुन मेरो, सुन
[03:20.43] अनि मुस्कुराऊ
[03:25.51] अनि मुस्कुराऊ
[03:31.67] छुट्टिने बेला आइसक्यो
[03:34.86] तर फेरि भेट्ने आशा राख्छु मनमा मेरो म
[03:41.75] आजको दिन यो, हेर, थियो रमाइलो
[03:45.61] फेरि सँगै बसी कुनै ठाउँमा कफी पिलाऊ न
[03:52.67]
[03:58.77] थाहा छैन कुन दिन, कुन महिना, November हो कि December?
[04:03.32] शायद आज September होला कि
[04:08.80] कुनै दिन तिम्रो लागि पनि कोर्नेछु म एउटा धुन मेरो, सुन
[04:18.64] कुनै दिन तिम्रो लागि पनि गाउनेछु म एउटा धुन मेरो, सुन
[04:28.03] अनि मुस्कुराऊ
[04:29.67]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings