Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

HERI RAHANA DEU By Kali Prasad Baskota (love ballad)

👤 Kali Prasad Baskota 🎼 Kali Prasad Baskota ⏱️ 3:19
🎵 1068 characters
⏱️ 3:19 duration
🆔 ID: 11515585

📜 Lyrics

हेराइका छालहरुमा
हिँडाइका चालहरुमा
डुबिरहन देऊ मलाई
डुबिरहन देऊ मलाई
तिम्लाई छुने बतासहरुका
मिठा मिठा सुवासहरुमा

तिम्लाई छुने बतासहरुका
मिठा मिठा सुवासहरुमा
भुलिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई

चिठ्ठी तिमीलाई कोरी म आफैँ नै पढिरहुँ
लुकी लुकी सधैँ म तिमीलाई हेरिरहुँ
हेरिरहन देऊ मलाई
हेरिरहन देऊ मलाई
हेरिरहन देऊ मलाई
हेरिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई
भुलिरहन देऊ मलाई

⏱️ Synced Lyrics

[00:18.03] हेराइका छालहरुमा
[00:24.01] हिँडाइका चालहरुमा
[00:30.31] डुबिरहन देऊ मलाई
[00:36.68] डुबिरहन देऊ मलाई
[00:43.70] तिम्लाई छुने बतासहरुका
[00:49.75] मिठा मिठा सुवासहरुमा
[00:56.65] तिम्लाई छुने बतासहरुका
[01:02.55] मिठा मिठा सुवासहरुमा
[01:09.05] भुलिरहन देऊ मलाई
[01:15.28] भुलिरहन देऊ मलाई
[01:21.83] भुलिरहन देऊ मलाई
[01:28.32] भुलिरहन देऊ मलाई
[02:01.63] चिठ्ठी तिमीलाई कोरी म आफैँ नै पढिरहुँ
[02:11.18] लुकी लुकी सधैँ म तिमीलाई हेरिरहुँ
[02:20.33] हेरिरहन देऊ मलाई
[02:26.80] हेरिरहन देऊ मलाई
[02:33.23] हेरिरहन देऊ मलाई
[02:39.53] हेरिरहन देऊ मलाई
[02:46.08] भुलिरहन देऊ मलाई
[02:52.47] भुलिरहन देऊ मलाई
[03:00.25]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings