Mathi Mathi Sailungema
🎵 2661 characters
⏱️ 4:20 duration
🆔 ID: 11544098
📜 Lyrics
माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
कति खोज्छन् बिनायो रानी मालिङ्गो त
कति खोज्छन् बिनायो रानी मालिङ्गो त
कति हेर्छन् तामाङसेलो डाँफे-मुनाल त
यसो यता नहेरेर मलाई सताउनेलाई
भन्दिनू है, भन्दिनू, मेरो जोबन थाती छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो जोबन थाती छ
उनको त्यो मनै जाली छ
मैले जति मारुनी कल्ले नाचेको छ?
मैले जति मारुनी कल्ले नाचेको छ?
कुमारीको बैँसजस्तो कुन फूल हाँसेको छ?
जानीजानी यस्तो बेला मलाई रुवाउनेलाई
भन्दिनू है, भन्दिनू, मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ
माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको...
माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
कति खोज्छन् बिनायो रानी मालिङ्गो त
कति खोज्छन् बिनायो रानी मालिङ्गो त
कति हेर्छन् तामाङसेलो डाँफे-मुनाल त
यसो यता नहेरेर मलाई सताउनेलाई
भन्दिनू है, भन्दिनू, मेरो जोबन थाती छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो जोबन थाती छ
उनको त्यो मनै जाली छ
मैले जति मारुनी कल्ले नाचेको छ?
मैले जति मारुनी कल्ले नाचेको छ?
कुमारीको बैँसजस्तो कुन फूल हाँसेको छ?
जानीजानी यस्तो बेला मलाई रुवाउनेलाई
भन्दिनू है, भन्दिनू, मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो आँसु साक्षी छ
उनको त्यो मनै जाली छ
माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ
भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
उनको...
⏱️ Synced Lyrics
[00:24.06] माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
[00:29.93] माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
[00:35.85] हत्केलामा मायाको गुराँस फुलाउनेलाई
[00:41.93] भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
[00:48.12] उनको त्यो मनै जाली छ
[00:54.14] भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
[01:00.10] उनको त्यो मनै जाली छ
[01:04.65]
[01:30.10] कति खोज्छन् बिनायो रानी मालिङ्गो त
[01:36.32] कति खोज्छन् बिनायो रानी मालिङ्गो त
[01:42.32] कति हेर्छन् तामाङसेलो डाँफे-मुनाल त
[01:48.63] यसो यता नहेरेर मलाई सताउनेलाई
[01:54.19] भन्दिनू है, भन्दिनू, मेरो जोबन थाती छ
[02:00.48] उनको त्यो मनै जाली छ
[02:06.37] भन्दिनू है, भन्दिनू, मेरो जोबन थाती छ
[02:12.36] उनको त्यो मनै जाली छ
[02:16.81]
[02:42.40] मैले जति मारुनी कल्ले नाचेको छ?
[02:48.24] मैले जति मारुनी कल्ले नाचेको छ?
[02:54.44] कुमारीको बैँसजस्तो कुन फूल हाँसेको छ?
[03:00.96] जानीजानी यस्तो बेला मलाई रुवाउनेलाई
[03:06.49] भन्दिनू है, भन्दिनू, मेरो आँसु साक्षी छ
[03:12.58] उनको त्यो मनै जाली छ
[03:18.40] भन्दिनू है, भन्दिनू, मेरो आँसु साक्षी छ
[03:24.59] उनको त्यो मनै जाली छ
[03:30.56] माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
[03:36.44] माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
[03:42.59] हत्केलामा मायाको गुराँस फुलाउनेलाई
[03:48.59] भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
[03:54.53] उनको त्यो मनै जाली छ
[04:00.50] भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
[04:06.66] उनको त्यो मनै जाली छ
[04:12.69] भन्दिनू है, भन्दिनू, मेरो चुल्ठो खाली छ
[04:18.67] उनको...
[04:18.99]