Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yesto Pani Hudo Raichha

👤 Phatteman 🎼 Phatteman in Paleti (2007, Vol. 1) ⏱️ 3:53
🎵 1158 characters
⏱️ 3:53 duration
🆔 ID: 11656767

📜 Lyrics

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले-कैले
कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले
यस्तो पनि हुँदो रैछ

मेरो जस्तो माया दिने तिमीलाई हजार होलान्
तिम्रो लागि मेरो जस्तो हजार-हजार मुटु रोलान्
जसलाई आफ्नो सम्झेको थेँ, उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले

मेरो माया कुल्ची जाने तिम्रो माया फलोस् फुलोस्
मेरो इच्छा मारी जाने तिम्रो इच्छा सधैँ पुगोस्
उदास आँखा मेरा पनि सपना देख्थे पहिले-पहिले
कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings