Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aama (feat. Phuwang Tamang)

👤 Pakku Panda 🎼 Aama ⏱️ 5:02
🎵 7467 characters
⏱️ 5:02 duration
🆔 ID: 11710044

📜 Lyrics

आमा, आमा

जिन्दगी सुरुवातमा समाई आमाको हातमा
जब रुन्थी मध्यरातमा फकाउँदै बस्थेँ साथमा
कथा ती मीठा बातमा, सन्तुष्टि तिम्रो काखमा
आजसम्मन् बाँचिराछु, आमा, म तिम्रो आसमा
आत्मा बनेर जब आएँ तिम्रो कोखमा
कति दुःखकष्ट सही मलाई नौ महिना बोक्दा
मेरो लागि कति लड्यौ रे, पर्यौ रे आफै रोगमा
आज आँसु झर्छ, मन सिरिङ्ङ हुन्छ त्यो सोच्दा

खोज्दा पनि पाउँदिन तिमी जस्ती आमा
आफू घुँडा टेकेर सिकायौ उभ्भिन खुट्टामा
पीडा लुकाउँदै मनभित्र, छोराले गलत सिक्छ
झूटो मुस्कान मेरो लागि, उसलाई चारैतिर दिक्क
उसको मेरो लागि माया जस्तै गङ्गा पवित्र
त्यति माया छैन होला उसको लागि मभित्र
आफू हारेर नि जित्न त्यो आमासँग सिक् न
सत्य कुरा गर्दै छु, यो हैन कुनै चलचित्र, ए

आमा, म तिम्रो भावनालाई किन बुझ्न सकिन?
आमा, म तिम्रो मायालाई किन चिन्न सकिन?
आज जे म छु, केवल तिम्रै कारण छु
तिम्रो खुसीमै मेरो खुसी चाहन्छु
हिजो राक्षस थेँ, अब रक्षक बन्नेछु
हेर एकदिन तिमीले म सफलतामा पुग्नेछु

अब छोरा हुर्कियो, मात्र १६ वर्ष थियो
आमाले सधैँ मलाई असल, राम्रो ज्ञानबुद्धि दियो
कुनै स्वार्थ थिएन, कहिल्यै धोका दिएन
उनी हरपल, हरक्षण बस्थी मेरै चिन्ता लिएर
मेरो अनुहारमा हेर्दै रुन्थी दुःखलाई सहेर
"छोराले मलाई पाल्छ होला एकदिन ठूलो भएर"
आमाको इच्छा भएन, छोरा त्यो सधैँ रहेन
साथीभाइको सङ्गतमा, कुलतमा डुब्दै गएँ म

आमाको माया छोरामा, छोराको ढुङ्गामाथि
मेरो कारणले आमालाई सबले भन्छन् नानाभाँती
घरबाट म भागी मद्यपान गर्दै राती
आज आमाभन्दा ठूलो, थुक्क! दुईदिनको साथी?
मैले ठूलो गल्ती गरेँ, सायद पाउँदिन होला माफी
मैले गरेको हो गल्ती, हैन भन्दिन कदापि
आमा भन्दाभन्दै थाकी, अब के नै थियो र बाँकी?
म हिन्दाहिन्दै हरायो मेरो जीवनको चाबी, ए

आमा, म तिम्रो भावनालाई किन बुझ्न सकिन?
आमा, म तिम्रो मायालाई किन चिन्न सकिन?
आज जे म छु (आज जे म छु), केवल तिम्रै कारण छु (केवल तिम्रै कारण छु)
तिम्रो खुसीमै (तिम्रो खुसीमै) मेरो खुसी चाहन्छु (मेरो खुसी चाहन्छु)
हिजो राक्षस थेँ (हिजो राक्षस थेँ), अब रक्षक बन्नेछु (अब रक्षक बन्नेछु)
हेर एकदिन (हेर एकदिन) तिमीले म सफलतामा पुग्नेछु (म सफलतामा पुग्नेछु)

लावारिस, छाडा भएँ म, कुकुरजस्तै मात्तिएँ
माया गर्छु भनेर पैसालाई हेर्यो जाँठीले
"एक सर्को तानिदे," सताउन थाल्यो बानीले
भाको कुरा सबै सक्यो, नाता तोड्यो साथीले
एकछिन गहिरो रूपले सोचेँ, "के म गलत गर्दै छु?"
"आफू सुन बन्ने कोसिसमा के म जलप चढ्दै छु?"
हो, म गलत गर्दै छु, आफूसँग लड्दै छु
आज आमाको मायाको अभाव, एक्लो पर्दै छु

धेरै महिनापछि फेरि म घरमा फर्किएँ
आमा दैलोमा बसी बाटो हेर्दै रुँदै थिए
मेरो आँखा रसायो, समयले फसायो
मलाई अँगालोमा बाँधी उसको माया बतायो
"उसलाई माफी माग्दै, ढोग्दै उसको आँसु पुछिदे"
"साथीभाइ र सङ्गत, कुलत, यो सबलाई थुकिदे"
सब यथार्थ बुझिए, मन निकै नै दुःखी थिए
जति दुःख पायौ, अब म रुवाउँछु खुसीले

ढलेको सपना ठडाउँछु, अन्धकारदेखि डराउँछु
एकान्तमा बसी म भक्कानो छाडी कराउँछु
पश्चात्ताप, माफी माग्नु छ, हे ईश्वर, पापी भएँ म
हिजोसम्म ज्ञानी थिएँ, आज फटाहा भएछ
मुटु जोडले धड्किन्छ, बगेको खोला फर्किन्न
तिम्रो माया पाए, आमा, अब कहिल्यै तर्किन्न
तिम्ले गर्या कुरा त्यो, अब सपना पूरा भो
मेरो मनको कुरा यो मैले सबलाई सुनाको, ए (आमा)

हे आमा (म तिम्रो), तिम्रो दुःख सात डाँडापारि कटोस् (मायालाई)
र मेरो जस्तो कहानी (किन चिन्न सकिन?) अरूको घरमा नघटोस्

⏱️ Synced Lyrics

[00:12.38] आमा, आमा
[00:23.97] जिन्दगी सुरुवातमा समाई आमाको हातमा
[00:26.93] जब रुन्थी मध्यरातमा फकाउँदै बस्थेँ साथमा
[00:30.11] कथा ती मीठा बातमा, सन्तुष्टि तिम्रो काखमा
[00:33.13] आजसम्मन् बाँचिराछु, आमा, म तिम्रो आसमा
[00:36.10] आत्मा बनेर जब आएँ तिम्रो कोखमा
[00:39.02] कति दुःखकष्ट सही मलाई नौ महिना बोक्दा
[00:42.03] मेरो लागि कति लड्यौ रे, पर्यौ रे आफै रोगमा
[00:45.05] आज आँसु झर्छ, मन सिरिङ्ङ हुन्छ त्यो सोच्दा
[00:48.05] खोज्दा पनि पाउँदिन तिमी जस्ती आमा
[00:50.72] आफू घुँडा टेकेर सिकायौ उभ्भिन खुट्टामा
[00:53.97] पीडा लुकाउँदै मनभित्र, छोराले गलत सिक्छ
[00:56.98] झूटो मुस्कान मेरो लागि, उसलाई चारैतिर दिक्क
[00:59.96] उसको मेरो लागि माया जस्तै गङ्गा पवित्र
[01:02.80] त्यति माया छैन होला उसको लागि मभित्र
[01:05.87] आफू हारेर नि जित्न त्यो आमासँग सिक् न
[01:08.95] सत्य कुरा गर्दै छु, यो हैन कुनै चलचित्र, ए
[01:12.29] आमा, म तिम्रो भावनालाई किन बुझ्न सकिन?
[01:24.24] आमा, म तिम्रो मायालाई किन चिन्न सकिन?
[01:35.42] आज जे म छु, केवल तिम्रै कारण छु
[01:41.42] तिम्रो खुसीमै मेरो खुसी चाहन्छु
[01:47.48] हिजो राक्षस थेँ, अब रक्षक बन्नेछु
[01:53.48] हेर एकदिन तिमीले म सफलतामा पुग्नेछु
[01:59.84] अब छोरा हुर्कियो, मात्र १६ वर्ष थियो
[02:02.76] आमाले सधैँ मलाई असल, राम्रो ज्ञानबुद्धि दियो
[02:05.76] कुनै स्वार्थ थिएन, कहिल्यै धोका दिएन
[02:08.84] उनी हरपल, हरक्षण बस्थी मेरै चिन्ता लिएर
[02:11.80] मेरो अनुहारमा हेर्दै रुन्थी दुःखलाई सहेर
[02:15.16] "छोराले मलाई पाल्छ होला एकदिन ठूलो भएर"
[02:18.12] आमाको इच्छा भएन, छोरा त्यो सधैँ रहेन
[02:21.08] साथीभाइको सङ्गतमा, कुलतमा डुब्दै गएँ म
[02:24.13] आमाको माया छोरामा, छोराको ढुङ्गामाथि
[02:27.08] मेरो कारणले आमालाई सबले भन्छन् नानाभाँती
[02:30.02] घरबाट म भागी मद्यपान गर्दै राती
[02:32.84] आज आमाभन्दा ठूलो, थुक्क! दुईदिनको साथी?
[02:35.72] मैले ठूलो गल्ती गरेँ, सायद पाउँदिन होला माफी
[02:38.81] मैले गरेको हो गल्ती, हैन भन्दिन कदापि
[02:42.16] आमा भन्दाभन्दै थाकी, अब के नै थियो र बाँकी?
[02:45.06] म हिन्दाहिन्दै हरायो मेरो जीवनको चाबी, ए
[02:48.25] आमा, म तिम्रो भावनालाई किन बुझ्न सकिन?
[03:00.21] आमा, म तिम्रो मायालाई किन चिन्न सकिन?
[03:11.47] आज जे म छु (आज जे म छु), केवल तिम्रै कारण छु (केवल तिम्रै कारण छु)
[03:17.53] तिम्रो खुसीमै (तिम्रो खुसीमै) मेरो खुसी चाहन्छु (मेरो खुसी चाहन्छु)
[03:23.50] हिजो राक्षस थेँ (हिजो राक्षस थेँ), अब रक्षक बन्नेछु (अब रक्षक बन्नेछु)
[03:29.44] हेर एकदिन (हेर एकदिन) तिमीले म सफलतामा पुग्नेछु (म सफलतामा पुग्नेछु)
[03:35.62] लावारिस, छाडा भएँ म, कुकुरजस्तै मात्तिएँ
[03:38.87] माया गर्छु भनेर पैसालाई हेर्यो जाँठीले
[03:41.89] "एक सर्को तानिदे," सताउन थाल्यो बानीले
[03:44.91] भाको कुरा सबै सक्यो, नाता तोड्यो साथीले
[03:47.91] एकछिन गहिरो रूपले सोचेँ, "के म गलत गर्दै छु?"
[03:50.93] "आफू सुन बन्ने कोसिसमा के म जलप चढ्दै छु?"
[03:53.92] हो, म गलत गर्दै छु, आफूसँग लड्दै छु
[03:56.81] आज आमाको मायाको अभाव, एक्लो पर्दै छु
[03:59.79] धेरै महिनापछि फेरि म घरमा फर्किएँ
[04:02.87] आमा दैलोमा बसी बाटो हेर्दै रुँदै थिए
[04:05.86] मेरो आँखा रसायो, समयले फसायो
[04:08.84] मलाई अँगालोमा बाँधी उसको माया बतायो
[04:11.92] "उसलाई माफी माग्दै, ढोग्दै उसको आँसु पुछिदे"
[04:14.87] "साथीभाइ र सङ्गत, कुलत, यो सबलाई थुकिदे"
[04:17.62] सब यथार्थ बुझिए, मन निकै नै दुःखी थिए
[04:20.93] जति दुःख पायौ, अब म रुवाउँछु खुसीले
[04:23.84] ढलेको सपना ठडाउँछु, अन्धकारदेखि डराउँछु
[04:26.85] एकान्तमा बसी म भक्कानो छाडी कराउँछु
[04:29.81] पश्चात्ताप, माफी माग्नु छ, हे ईश्वर, पापी भएँ म
[04:32.85] हिजोसम्म ज्ञानी थिएँ, आज फटाहा भएछ
[04:35.99] मुटु जोडले धड्किन्छ, बगेको खोला फर्किन्न
[04:38.73] तिम्रो माया पाए, आमा, अब कहिल्यै तर्किन्न
[04:42.06] तिम्ले गर्या कुरा त्यो, अब सपना पूरा भो
[04:45.06] मेरो मनको कुरा यो मैले सबलाई सुनाको, ए (आमा)
[04:49.09] हे आमा (म तिम्रो), तिम्रो दुःख सात डाँडापारि कटोस् (मायालाई)
[04:54.82] र मेरो जस्तो कहानी (किन चिन्न सकिन?) अरूको घरमा नघटोस्
[04:58.57]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings