Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ma Ke Bhanu (Dreams)

👤 Hercules Basnet, Somiya Baraili 🎼 Ma Ke Bhanu (Dreams) ⏱️ 3:31
🎵 1898 characters
⏱️ 3:31 duration
🆔 ID: 11736263

📜 Lyrics

तिमी छौ यहाँ, लाग्छ जिन्दगी छ यहीँ
मेरो मन पनि खोज्दै थ्यो यही घडी
वर्णन गर्न सक्दिन मेरो यो खुशी

खोजिरहेँ तिम्रो नयनमा
मेरा प्यारा सम्झनाहरू
पाइसक्यो यो मनले थाहा
तिम्रा सारा सपनाहरू

अनि सामु तिमी आउँदा भइदिन्छ मन बेकाबु
थामिन्छ यो क्षण, सोचेर

"म के भनूँ?" (तिमी सुन न, तिमी बोल न मनका कुरा)
"म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)
"म के भनूँ?" (तिमी सुन न, तिमी बोल न मनका कुरा)
"म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

गरिसक्यो यो मनले चाहा
तिम्रा न्यानो सहाराहरू
हारिसकेँ यो मनलाई आज
बुझेँ सबै इशाराहरू

अनि सामु तिमी आउँदा भइदिन्छ मन बेकाबु
थामिन्छ यो क्षण, सोचेर

"म तिम्रै हुँ" (तिमी सुन न, तिमी बोल मनका कुरा)
"म तिम्रै हुँ" (तिमी आऊ न, तिमी गर न सपना पूरा)
"म के भनूँ?" (तिमी सुन न, तिमी बोल मनका कुरा)
"म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

⏱️ Synced Lyrics

[00:00.91] तिमी छौ यहाँ, लाग्छ जिन्दगी छ यहीँ
[00:13.74] मेरो मन पनि खोज्दै थ्यो यही घडी
[00:26.50] वर्णन गर्न सक्दिन मेरो यो खुशी
[00:41.25]
[01:07.94] खोजिरहेँ तिम्रो नयनमा
[01:14.32] मेरा प्यारा सम्झनाहरू
[01:20.57] पाइसक्यो यो मनले थाहा
[01:26.92] तिम्रा सारा सपनाहरू
[01:32.73] अनि सामु तिमी आउँदा भइदिन्छ मन बेकाबु
[01:38.92] थामिन्छ यो क्षण, सोचेर
[01:44.83] "म के भनूँ?" (तिमी सुन न, तिमी बोल न मनका कुरा)
[01:51.11] "म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)
[01:57.54] "म के भनूँ?" (तिमी सुन न, तिमी बोल न मनका कुरा)
[02:03.98] "म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)
[02:10.66]
[02:24.70] गरिसक्यो यो मनले चाहा
[02:30.98] तिम्रा न्यानो सहाराहरू
[02:37.49] हारिसकेँ यो मनलाई आज
[02:43.96] बुझेँ सबै इशाराहरू
[02:49.44] अनि सामु तिमी आउँदा भइदिन्छ मन बेकाबु
[02:55.89] थामिन्छ यो क्षण, सोचेर
[03:01.84] "म तिम्रै हुँ" (तिमी सुन न, तिमी बोल मनका कुरा)
[03:08.01] "म तिम्रै हुँ" (तिमी आऊ न, तिमी गर न सपना पूरा)
[03:14.39] "म के भनूँ?" (तिमी सुन न, तिमी बोल मनका कुरा)
[03:20.85] "म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)
[03:27.42]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings