Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sayed

👤 Nabin K Bhattrai 🎼 Samjhana ⏱️ 4:35
🎵 3331 characters
⏱️ 4:35 duration
🆔 ID: 11757639

📜 Lyrics

सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविस्य र बर्तमान
दुनियाको आखा लाग्ला तिम्रो रूपमा

दुनियाले के के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन एस्तो कुरा
आइदेउबरु एक्लो यो जिवनमा

सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविस्य र बर्तमान
दुनियाको आखा लाग्ला तिम्रो रूपमा
दुनियाले के के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन एस्तो कुरा
आइदेउबरु एक्लो यो जिवनमा

गोधुली साझ हो, मिर्मिरे बिहान
आइ भेट्ने गर प्रिय कम्सेकम
गोधुली साझ हो, मिर्मिरे बिहान
आइ भेट्ने गर प्रिय कम्सेकम
बित्ला जुनी होश गर है प्रियतम
दुनियाको आखा लाग्ला तिम्रो रूपमा
दुनियाले के के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन एस्तो कुरा
आइदेउबरु एक्लो यो जिवनमा

आशको मुना तिमी, गीतको सर्गम
दिन रात बित्ने भो पर्खेर मिलन
आशको मुना तिमी, गीतको सर्गम
दिन रात बित्ने भो पर्खेर मिलन
बित्ला जूनी होश गर है प्रियतम
दुनियाको आखा लाग्ला तिम्रो रूपमा
दुनियाले के के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन एस्तो कुरा
आइदेउबरु एक्लो यो जिवनमा

सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविस्य र बर्तमान
दुनियाको आखा लाग्ला तिम्रो रूपमा
दुनियाले के के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिना एस्तो कुर
आइदेउ बरु एक्लो यो जिवनमा

सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविस्य र बर्तमान
दुनियाको आखा लाग्ला तिम्रो रूपमा
दुनियाले के के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिना एस्तो कुर
आइदेउ बरु एक्लो यो जिवनमा

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings