Ghatana
🎵 6205 characters
⏱️ 24:29 duration
🆔 ID: 11764220
📜 Lyrics
आकाश नै साक्षी बस्या छन्
जूनताराले हेरिराख्या छन्
बर्खा लाग्यो उँभो हिमाल
मेघ आइरहेथ्यो
काफल पाक्यो चरी गाउँदै
रनबन डुल्दैथ्यो
वनै गुराँसले ढाक्याथ्यो
चालै नदिए, लौ, घट्यो है मैनापोखरी घटना
पूर्व, दुई number, दोलखाली गाउँ
मैनापोखरी, खरी खानी छेउ
'६१ साल, वैशाख २७
बिहानी साइत, चाल निको थिएन
पूर्वै उजेली भयो
लौ, गाडी गुड्यो
बरै, यो कलीको खेल सुरु भइहाल्यो
ओहो, हे दैव!
ओहो, हे दैव!
सोबेन्द्र काफ्ले, अङ्ग्रेजी शिक्षक
भर्खरको घरजम, सुत्केरी जहान
काफ्लेनी बज्यै, सुत्केरी आलै
दश जोडा दुई परीक्षा दिएर
सासु र लोग्ने, साथमा छोरी
जिरीको सडक, गाउँ फिर्दैथे
कठै! बीसै दिनकी छोरी
आँखै नखुलेको, कठै! आँखै नखुलेको
ओहो, हे दैव!
ओहो, हे दैव!
खचाखच यात्रु, नागबेली बाटो
शर्मको लाली, दूधको चुसाइ
सुत्केरी नजर लोलाई हेर्दा
कम्मरमा तोसक, सैनिक जवान
काँधमा rifle, एक हूल देख्दा
सशङ्कित हुँदै, लोग्नेलाई च्याप्दा
यसो झ्यालबाट हेर्छिन् त
ढालेका रुख, जलेका गाडी
मध्याह्न छ काल, गुम्तीमा पर्दा
गुडेको bus एक्कासि रोक्दा
"सर्वसाधारणहरू सबै बाहिर निस्किने, छिटो!
बाहिर सुरक्षा जाँच हुँदै छ
सबै line लाएर मिलेर बस्ने"
गाउँले बराले, खै, बुझे कि बुझेनन्?
कालो र नीलो सैनिक जवानले
माओवादी भन्ने लखमा काटी
तीन fire के गरेथे
कोलाहल मच्यो
Bomb पड्क्यो!
गोली बर्स्यो!
लडाइँ पर्यो!
लौ, के भयो, भयो, हो?
लड्ने लडे, भाग्ने भागे
आमा र जहान, छोरी च्याप्दै
झ्याल तोडेर निस्कँदै के थिए
"हामीलाई छाडी नजाऊ," भन्ने
सैनिकको आवाजले सोबेन्द्र के झस्केथे
सिसैको गोली छातीमा धस्यो
काखको छोरी भुइँमा झर्यो
काफ्लेनी बज्यै मुर्छा परिन्
आमाको सामु छोरो ढल्यो
बीसै दिनकी छोरी टुहुरी भइन्
कठै! टुहुरी भइन्
चुरा फुट्यो, हिमाल लुक्यो
देउरालीमा चरी रोयो
रगतको आहाल जल्यो
सिरको टोपी भुइँमा झर्दा
गुराँसमा छिटो पर्यो
आँसु भेलले कोशी बढ्यो, हो
गोलीका खोका, ठाउँ-ठाउँमा प्वाल
पेटमा भ्वाङ्ग, लत्रेका घाँटी
गुहार दिने कोही छैनन् साथी
बुहारी, कठै! छोराको लास
रगतको आहाल, आमा खोज्दै
रोइराको नातिनी, कठैबरा!
टुहुरीलाई काखमा च्यापी
मुर्छा परिन् बज्यै कृष्णमाया
कठै! सोबेन्द्रकी आमै
"कुन कानुनले सैनिकलाई हाम्रो bus मा चढ्नू भन्थ्यो?
कुन नियतिले माओवादीलाई गोली हान्न दियो?
धिक्कार छ! धिक्कार छ तिमीलाई! धिक्कार छ मलाई!
धिक्कार छ युगलाई! धिक्कार छ सबैलाई!
धिक्कार छ! धिक्कार छ!"
धिक्कार, धिक्कार, धिक्कार, धिक्कार, धिक्कार
धिक्कार, धिक्कार, धिक्कार-धिक्कार-धिक्कार
धिक्कार-धिक्कार-धिक्कार-धिक्कार, आ
रगत रातै, मुलुक एउटै
ओ, रगत रातै, मुलुक एउटै
आफू बिच लड्नेलाई, खै, बुझिनसक्नु छ
जनताकै लागि लड्छु भन्नेले
देशकै लागि मर्छु भन्नेले
जनताकै लागि लड्छु भन्नेले
देशकै लागि मर्छु भन्नेले
यो कस्तो लडाइँ लडेको?
यो कस्तो लडाइँ लडेको?
यो कस्तो लडाइँ लडेको?
यो कस्तो लडाइँ लडेको?
जूनताराले हेरिराख्या छन्
बर्खा लाग्यो उँभो हिमाल
मेघ आइरहेथ्यो
काफल पाक्यो चरी गाउँदै
रनबन डुल्दैथ्यो
वनै गुराँसले ढाक्याथ्यो
चालै नदिए, लौ, घट्यो है मैनापोखरी घटना
पूर्व, दुई number, दोलखाली गाउँ
मैनापोखरी, खरी खानी छेउ
'६१ साल, वैशाख २७
बिहानी साइत, चाल निको थिएन
पूर्वै उजेली भयो
लौ, गाडी गुड्यो
बरै, यो कलीको खेल सुरु भइहाल्यो
ओहो, हे दैव!
ओहो, हे दैव!
सोबेन्द्र काफ्ले, अङ्ग्रेजी शिक्षक
भर्खरको घरजम, सुत्केरी जहान
काफ्लेनी बज्यै, सुत्केरी आलै
दश जोडा दुई परीक्षा दिएर
सासु र लोग्ने, साथमा छोरी
जिरीको सडक, गाउँ फिर्दैथे
कठै! बीसै दिनकी छोरी
आँखै नखुलेको, कठै! आँखै नखुलेको
ओहो, हे दैव!
ओहो, हे दैव!
खचाखच यात्रु, नागबेली बाटो
शर्मको लाली, दूधको चुसाइ
सुत्केरी नजर लोलाई हेर्दा
कम्मरमा तोसक, सैनिक जवान
काँधमा rifle, एक हूल देख्दा
सशङ्कित हुँदै, लोग्नेलाई च्याप्दा
यसो झ्यालबाट हेर्छिन् त
ढालेका रुख, जलेका गाडी
मध्याह्न छ काल, गुम्तीमा पर्दा
गुडेको bus एक्कासि रोक्दा
"सर्वसाधारणहरू सबै बाहिर निस्किने, छिटो!
बाहिर सुरक्षा जाँच हुँदै छ
सबै line लाएर मिलेर बस्ने"
गाउँले बराले, खै, बुझे कि बुझेनन्?
कालो र नीलो सैनिक जवानले
माओवादी भन्ने लखमा काटी
तीन fire के गरेथे
कोलाहल मच्यो
Bomb पड्क्यो!
गोली बर्स्यो!
लडाइँ पर्यो!
लौ, के भयो, भयो, हो?
लड्ने लडे, भाग्ने भागे
आमा र जहान, छोरी च्याप्दै
झ्याल तोडेर निस्कँदै के थिए
"हामीलाई छाडी नजाऊ," भन्ने
सैनिकको आवाजले सोबेन्द्र के झस्केथे
सिसैको गोली छातीमा धस्यो
काखको छोरी भुइँमा झर्यो
काफ्लेनी बज्यै मुर्छा परिन्
आमाको सामु छोरो ढल्यो
बीसै दिनकी छोरी टुहुरी भइन्
कठै! टुहुरी भइन्
चुरा फुट्यो, हिमाल लुक्यो
देउरालीमा चरी रोयो
रगतको आहाल जल्यो
सिरको टोपी भुइँमा झर्दा
गुराँसमा छिटो पर्यो
आँसु भेलले कोशी बढ्यो, हो
गोलीका खोका, ठाउँ-ठाउँमा प्वाल
पेटमा भ्वाङ्ग, लत्रेका घाँटी
गुहार दिने कोही छैनन् साथी
बुहारी, कठै! छोराको लास
रगतको आहाल, आमा खोज्दै
रोइराको नातिनी, कठैबरा!
टुहुरीलाई काखमा च्यापी
मुर्छा परिन् बज्यै कृष्णमाया
कठै! सोबेन्द्रकी आमै
"कुन कानुनले सैनिकलाई हाम्रो bus मा चढ्नू भन्थ्यो?
कुन नियतिले माओवादीलाई गोली हान्न दियो?
धिक्कार छ! धिक्कार छ तिमीलाई! धिक्कार छ मलाई!
धिक्कार छ युगलाई! धिक्कार छ सबैलाई!
धिक्कार छ! धिक्कार छ!"
धिक्कार, धिक्कार, धिक्कार, धिक्कार, धिक्कार
धिक्कार, धिक्कार, धिक्कार-धिक्कार-धिक्कार
धिक्कार-धिक्कार-धिक्कार-धिक्कार, आ
रगत रातै, मुलुक एउटै
ओ, रगत रातै, मुलुक एउटै
आफू बिच लड्नेलाई, खै, बुझिनसक्नु छ
जनताकै लागि लड्छु भन्नेले
देशकै लागि मर्छु भन्नेले
जनताकै लागि लड्छु भन्नेले
देशकै लागि मर्छु भन्नेले
यो कस्तो लडाइँ लडेको?
यो कस्तो लडाइँ लडेको?
यो कस्तो लडाइँ लडेको?
यो कस्तो लडाइँ लडेको?
⏱️ Synced Lyrics
[04:07.08] आकाश नै साक्षी बस्या छन्
[04:13.91] जूनताराले हेरिराख्या छन्
[04:20.87] बर्खा लाग्यो उँभो हिमाल
[04:27.50] मेघ आइरहेथ्यो
[04:34.45] काफल पाक्यो चरी गाउँदै
[04:41.44] रनबन डुल्दैथ्यो
[04:47.55] वनै गुराँसले ढाक्याथ्यो
[04:57.78] चालै नदिए, लौ, घट्यो है मैनापोखरी घटना
[05:10.67]
[05:28.07] पूर्व, दुई number, दोलखाली गाउँ
[05:37.04] मैनापोखरी, खरी खानी छेउ
[05:46.17] '६१ साल, वैशाख २७
[05:55.27] बिहानी साइत, चाल निको थिएन
[06:04.28] पूर्वै उजेली भयो
[06:13.99]
[06:22.53] लौ, गाडी गुड्यो
[06:26.83] बरै, यो कलीको खेल सुरु भइहाल्यो
[06:37.08] ओहो, हे दैव!
[06:48.36] ओहो, हे दैव!
[06:56.72] सोबेन्द्र काफ्ले, अङ्ग्रेजी शिक्षक
[07:05.57] भर्खरको घरजम, सुत्केरी जहान
[07:14.52] काफ्लेनी बज्यै, सुत्केरी आलै
[07:23.56] दश जोडा दुई परीक्षा दिएर
[07:32.20] सासु र लोग्ने, साथमा छोरी
[07:41.07] जिरीको सडक, गाउँ फिर्दैथे
[07:49.83] कठै! बीसै दिनकी छोरी
[08:04.36] आँखै नखुलेको, कठै! आँखै नखुलेको
[08:18.66] ओहो, हे दैव!
[08:30.01] ओहो, हे दैव!
[08:38.29] खचाखच यात्रु, नागबेली बाटो
[08:42.44] शर्मको लाली, दूधको चुसाइ
[08:46.92] सुत्केरी नजर लोलाई हेर्दा
[08:51.27] कम्मरमा तोसक, सैनिक जवान
[08:55.42] काँधमा rifle, एक हूल देख्दा
[08:59.73] सशङ्कित हुँदै, लोग्नेलाई च्याप्दा
[09:04.24] यसो झ्यालबाट हेर्छिन् त
[09:14.93] ढालेका रुख, जलेका गाडी
[09:18.09] मध्याह्न छ काल, गुम्तीमा पर्दा
[09:21.29] गुडेको bus एक्कासि रोक्दा
[09:51.19] "सर्वसाधारणहरू सबै बाहिर निस्किने, छिटो!
[09:57.46] बाहिर सुरक्षा जाँच हुँदै छ
[09:59.66] सबै line लाएर मिलेर बस्ने"
[13:19.23] गाउँले बराले, खै, बुझे कि बुझेनन्?
[13:29.14] कालो र नीलो सैनिक जवानले
[13:37.34] माओवादी भन्ने लखमा काटी
[13:40.02] तीन fire के गरेथे
[13:45.57] कोलाहल मच्यो
[13:52.38] Bomb पड्क्यो!
[13:59.00] गोली बर्स्यो!
[14:05.74] लडाइँ पर्यो!
[14:11.80] लौ, के भयो, भयो, हो?
[14:18.06]
[16:57.87] लड्ने लडे, भाग्ने भागे
[17:00.46] आमा र जहान, छोरी च्याप्दै
[17:02.37] झ्याल तोडेर निस्कँदै के थिए
[17:04.27] "हामीलाई छाडी नजाऊ," भन्ने
[17:06.03] सैनिकको आवाजले सोबेन्द्र के झस्केथे
[17:14.30] सिसैको गोली छातीमा धस्यो
[17:18.53] काखको छोरी भुइँमा झर्यो
[17:22.70] काफ्लेनी बज्यै मुर्छा परिन्
[17:26.92] आमाको सामु छोरो ढल्यो
[17:31.14] बीसै दिनकी छोरी टुहुरी भइन्
[17:39.44] कठै! टुहुरी भइन्
[17:46.00]
[18:05.54] चुरा फुट्यो, हिमाल लुक्यो
[18:15.41] देउरालीमा चरी रोयो
[18:25.56] रगतको आहाल जल्यो
[18:35.58] सिरको टोपी भुइँमा झर्दा
[18:45.46] गुराँसमा छिटो पर्यो
[18:55.29] आँसु भेलले कोशी बढ्यो, हो
[19:09.14]
[19:51.07] गोलीका खोका, ठाउँ-ठाउँमा प्वाल
[19:52.75] पेटमा भ्वाङ्ग, लत्रेका घाँटी
[19:54.58] गुहार दिने कोही छैनन् साथी
[19:56.24] बुहारी, कठै! छोराको लास
[19:57.82] रगतको आहाल, आमा खोज्दै
[19:59.92] रोइराको नातिनी, कठैबरा!
[20:01.78] टुहुरीलाई काखमा च्यापी
[20:03.37] मुर्छा परिन् बज्यै कृष्णमाया
[20:09.14] कठै! सोबेन्द्रकी आमै
[20:16.74]
[20:41.56] "कुन कानुनले सैनिकलाई हाम्रो bus मा चढ्नू भन्थ्यो?
[20:48.45] कुन नियतिले माओवादीलाई गोली हान्न दियो?
[20:55.94] धिक्कार छ! धिक्कार छ तिमीलाई! धिक्कार छ मलाई!
[21:06.00] धिक्कार छ युगलाई! धिक्कार छ सबैलाई!
[21:12.76] धिक्कार छ! धिक्कार छ!"
[21:18.01] धिक्कार, धिक्कार, धिक्कार, धिक्कार, धिक्कार
[21:20.97] धिक्कार, धिक्कार, धिक्कार-धिक्कार-धिक्कार
[21:22.63] धिक्कार-धिक्कार-धिक्कार-धिक्कार, आ
[21:26.86]
[22:30.68] रगत रातै, मुलुक एउटै
[22:37.31] ओ, रगत रातै, मुलुक एउटै
[22:48.94] आफू बिच लड्नेलाई, खै, बुझिनसक्नु छ
[22:57.60]
[23:22.32] जनताकै लागि लड्छु भन्नेले
[23:29.01] देशकै लागि मर्छु भन्नेले
[23:35.96] जनताकै लागि लड्छु भन्नेले
[23:42.46] देशकै लागि मर्छु भन्नेले
[23:49.05] यो कस्तो लडाइँ लडेको?
[23:55.61] यो कस्तो लडाइँ लडेको?
[24:02.07] यो कस्तो लडाइँ लडेको?
[24:08.12] यो कस्तो लडाइँ लडेको?
[24:20.19]
[04:13.91] जूनताराले हेरिराख्या छन्
[04:20.87] बर्खा लाग्यो उँभो हिमाल
[04:27.50] मेघ आइरहेथ्यो
[04:34.45] काफल पाक्यो चरी गाउँदै
[04:41.44] रनबन डुल्दैथ्यो
[04:47.55] वनै गुराँसले ढाक्याथ्यो
[04:57.78] चालै नदिए, लौ, घट्यो है मैनापोखरी घटना
[05:10.67]
[05:28.07] पूर्व, दुई number, दोलखाली गाउँ
[05:37.04] मैनापोखरी, खरी खानी छेउ
[05:46.17] '६१ साल, वैशाख २७
[05:55.27] बिहानी साइत, चाल निको थिएन
[06:04.28] पूर्वै उजेली भयो
[06:13.99]
[06:22.53] लौ, गाडी गुड्यो
[06:26.83] बरै, यो कलीको खेल सुरु भइहाल्यो
[06:37.08] ओहो, हे दैव!
[06:48.36] ओहो, हे दैव!
[06:56.72] सोबेन्द्र काफ्ले, अङ्ग्रेजी शिक्षक
[07:05.57] भर्खरको घरजम, सुत्केरी जहान
[07:14.52] काफ्लेनी बज्यै, सुत्केरी आलै
[07:23.56] दश जोडा दुई परीक्षा दिएर
[07:32.20] सासु र लोग्ने, साथमा छोरी
[07:41.07] जिरीको सडक, गाउँ फिर्दैथे
[07:49.83] कठै! बीसै दिनकी छोरी
[08:04.36] आँखै नखुलेको, कठै! आँखै नखुलेको
[08:18.66] ओहो, हे दैव!
[08:30.01] ओहो, हे दैव!
[08:38.29] खचाखच यात्रु, नागबेली बाटो
[08:42.44] शर्मको लाली, दूधको चुसाइ
[08:46.92] सुत्केरी नजर लोलाई हेर्दा
[08:51.27] कम्मरमा तोसक, सैनिक जवान
[08:55.42] काँधमा rifle, एक हूल देख्दा
[08:59.73] सशङ्कित हुँदै, लोग्नेलाई च्याप्दा
[09:04.24] यसो झ्यालबाट हेर्छिन् त
[09:14.93] ढालेका रुख, जलेका गाडी
[09:18.09] मध्याह्न छ काल, गुम्तीमा पर्दा
[09:21.29] गुडेको bus एक्कासि रोक्दा
[09:51.19] "सर्वसाधारणहरू सबै बाहिर निस्किने, छिटो!
[09:57.46] बाहिर सुरक्षा जाँच हुँदै छ
[09:59.66] सबै line लाएर मिलेर बस्ने"
[13:19.23] गाउँले बराले, खै, बुझे कि बुझेनन्?
[13:29.14] कालो र नीलो सैनिक जवानले
[13:37.34] माओवादी भन्ने लखमा काटी
[13:40.02] तीन fire के गरेथे
[13:45.57] कोलाहल मच्यो
[13:52.38] Bomb पड्क्यो!
[13:59.00] गोली बर्स्यो!
[14:05.74] लडाइँ पर्यो!
[14:11.80] लौ, के भयो, भयो, हो?
[14:18.06]
[16:57.87] लड्ने लडे, भाग्ने भागे
[17:00.46] आमा र जहान, छोरी च्याप्दै
[17:02.37] झ्याल तोडेर निस्कँदै के थिए
[17:04.27] "हामीलाई छाडी नजाऊ," भन्ने
[17:06.03] सैनिकको आवाजले सोबेन्द्र के झस्केथे
[17:14.30] सिसैको गोली छातीमा धस्यो
[17:18.53] काखको छोरी भुइँमा झर्यो
[17:22.70] काफ्लेनी बज्यै मुर्छा परिन्
[17:26.92] आमाको सामु छोरो ढल्यो
[17:31.14] बीसै दिनकी छोरी टुहुरी भइन्
[17:39.44] कठै! टुहुरी भइन्
[17:46.00]
[18:05.54] चुरा फुट्यो, हिमाल लुक्यो
[18:15.41] देउरालीमा चरी रोयो
[18:25.56] रगतको आहाल जल्यो
[18:35.58] सिरको टोपी भुइँमा झर्दा
[18:45.46] गुराँसमा छिटो पर्यो
[18:55.29] आँसु भेलले कोशी बढ्यो, हो
[19:09.14]
[19:51.07] गोलीका खोका, ठाउँ-ठाउँमा प्वाल
[19:52.75] पेटमा भ्वाङ्ग, लत्रेका घाँटी
[19:54.58] गुहार दिने कोही छैनन् साथी
[19:56.24] बुहारी, कठै! छोराको लास
[19:57.82] रगतको आहाल, आमा खोज्दै
[19:59.92] रोइराको नातिनी, कठैबरा!
[20:01.78] टुहुरीलाई काखमा च्यापी
[20:03.37] मुर्छा परिन् बज्यै कृष्णमाया
[20:09.14] कठै! सोबेन्द्रकी आमै
[20:16.74]
[20:41.56] "कुन कानुनले सैनिकलाई हाम्रो bus मा चढ्नू भन्थ्यो?
[20:48.45] कुन नियतिले माओवादीलाई गोली हान्न दियो?
[20:55.94] धिक्कार छ! धिक्कार छ तिमीलाई! धिक्कार छ मलाई!
[21:06.00] धिक्कार छ युगलाई! धिक्कार छ सबैलाई!
[21:12.76] धिक्कार छ! धिक्कार छ!"
[21:18.01] धिक्कार, धिक्कार, धिक्कार, धिक्कार, धिक्कार
[21:20.97] धिक्कार, धिक्कार, धिक्कार-धिक्कार-धिक्कार
[21:22.63] धिक्कार-धिक्कार-धिक्कार-धिक्कार, आ
[21:26.86]
[22:30.68] रगत रातै, मुलुक एउटै
[22:37.31] ओ, रगत रातै, मुलुक एउटै
[22:48.94] आफू बिच लड्नेलाई, खै, बुझिनसक्नु छ
[22:57.60]
[23:22.32] जनताकै लागि लड्छु भन्नेले
[23:29.01] देशकै लागि मर्छु भन्नेले
[23:35.96] जनताकै लागि लड्छु भन्नेले
[23:42.46] देशकै लागि मर्छु भन्नेले
[23:49.05] यो कस्तो लडाइँ लडेको?
[23:55.61] यो कस्तो लडाइँ लडेको?
[24:02.07] यो कस्तो लडाइँ लडेको?
[24:08.12] यो कस्तो लडाइँ लडेको?
[24:20.19]