Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Danfe Nachyo

👤 Paribesh Band 🎼 Bhote Talcha ⏱️ 5:49
🎵 3935 characters
⏱️ 5:49 duration
🆔 ID: 11766671

📜 Lyrics

डाँफे नाच्यो, ए कान्छी, हिमाली काखैमा
तिमी नाच्यौ, ए कान्छी, यो मेरो आँखैमा
सेती दोभान
तिम्रै लागि साँचेको यो माया, होइन नभन
तिम्रै लागि साँचेको यो माया, होइन नभन

डाँफे नाच्यो, ए कान्छी, हिमाली काखैमा
तिमी नाच्यौ, ए कान्छी, यो मेरो आँखैमा
सेती दोभान
तिम्रै लागि साँचेको यो माया, होइन नभन
तिम्रै लागि साँचेको यो माया, होइन नभन

दुईदिने जीवनैमा के हुन्छ तिमीलाई ढाँटेर?
राखेछु तिम्रै फोटो मुटुको भित्तामा टाँसेर
साँच्चै हो र मायाले लर्के जोबन दिएको
जुनीभरि मुटुमा राख्छु भनेको?
आ-हा, साँच्चै हो र मायाले लर्के जोबन दिएको
जुनीभरि मुटुमा राख्छु भनेको?
दुईदिने जीवनैमा के हुन्छ तिमीलाई ढाँटेर?
राखेछु तिम्रै फोटो मुटुको भित्तामा टाँसेर

जूनै राम्रो, ए कान्छी, नौलाखे ताराले
तिमी राम्री, ए कान्छी, गाजलु आँखाले
सेती दोभान
तिम्रै लागि साँचेको यो माया, होइन नभन
तिम्रै लागि साँचेको यो माया, होइन नभन

ज्यान टाढा भए पनि मनैले तिमीलाई छुनेछु
म तिम्रो मायाबिना चुँडेको चङ्गाझैँ हुनेछु
रोदीघर आउनू है पिरतीले सताउँदा
भेट हुनेछ, मायालु, दुःख बिसाउँला
आ-हा, रोदीघर आउनू है पिरतीले सताउँदा
भेट हुनेछ, मायालु, दुःख बिसाउँला
ज्यान टाढा भए पनि मनैले तिमीलाई छुनेछु
म तिम्रो मायाबिना चुँडेको चङ्गाझैँ हुनेछु

हिमाल राम्रो, ए कान्छी, टल्किने हिउँले
तिमी राम्री गुराँसझैँ फक्रेको यौवनले
सेती दोभान
तिम्रै लागि साँचेको यो माया, होइन नभन
तिम्रै लागि साँचेको यो माया, होइन नभन

डाँफे नाच्यो, ए कान्छी, हिमाली काखैमा
तिमी नाच्यौ, ए कान्छी, यो मेरो आँखैमा
सेती दोभान
तिम्रै लागि साँचेको यो माया, होइन नभन
तिम्रै लागि साँचेको यो माया, होइन नभन

तिम्रै लागि साँचेको यो माया, होइन नभन
तिम्रै लागि साँचेको यो माया, होइन नभन
तिम्रै लागि साँचे-

⏱️ Synced Lyrics

[00:26.69] डाँफे नाच्यो, ए कान्छी, हिमाली काखैमा
[00:31.94] तिमी नाच्यौ, ए कान्छी, यो मेरो आँखैमा
[00:37.31] सेती दोभान
[00:39.99] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[00:46.75] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[00:53.22] डाँफे नाच्यो, ए कान्छी, हिमाली काखैमा
[00:58.72] तिमी नाच्यौ, ए कान्छी, यो मेरो आँखैमा
[01:03.84] सेती दोभान
[01:06.68] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[01:13.24] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[01:19.93]
[01:41.48] दुईदिने जीवनैमा के हुन्छ तिमीलाई ढाँटेर?
[01:51.94] राखेछु तिम्रै फोटो मुटुको भित्तामा टाँसेर
[02:02.44] साँच्चै हो र मायाले लर्के जोबन दिएको
[02:08.09] जुनीभरि मुटुमा राख्छु भनेको?
[02:12.59] आ-हा, साँच्चै हो र मायाले लर्के जोबन दिएको
[02:18.66] जुनीभरि मुटुमा राख्छु भनेको?
[02:23.84] दुईदिने जीवनैमा के हुन्छ तिमीलाई ढाँटेर?
[02:34.51] राखेछु तिम्रै फोटो मुटुको भित्तामा टाँसेर
[02:45.23] जूनै राम्रो, ए कान्छी, नौलाखे ताराले
[02:50.66] तिमी राम्री, ए कान्छी, गाजलु आँखाले
[02:55.85] सेती दोभान
[02:58.66] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[03:05.10] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[03:11.83]
[03:33.26] ज्यान टाढा भए पनि मनैले तिमीलाई छुनेछु
[03:43.80] म तिम्रो मायाबिना चुँडेको चङ्गाझैँ हुनेछु
[03:54.59] रोदीघर आउनू है पिरतीले सताउँदा
[03:59.86] भेट हुनेछ, मायालु, दुःख बिसाउँला
[04:04.68] आ-हा, रोदीघर आउनू है पिरतीले सताउँदा
[04:10.68] भेट हुनेछ, मायालु, दुःख बिसाउँला
[04:15.72] ज्यान टाढा भए पनि मनैले तिमीलाई छुनेछु
[04:26.62] म तिम्रो मायाबिना चुँडेको चङ्गाझैँ हुनेछु
[04:37.17] हिमाल राम्रो, ए कान्छी, टल्किने हिउँले
[04:42.46] तिमी राम्री गुराँसझैँ फक्रेको यौवनले
[04:47.84] सेती दोभान
[04:50.57] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[04:57.21] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[05:03.87] डाँफे नाच्यो, ए कान्छी, हिमाली काखैमा
[05:09.28] तिमी नाच्यौ, ए कान्छी, यो मेरो आँखैमा
[05:14.56] सेती दोभान
[05:17.15] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[05:23.83] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[05:30.64] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[05:37.20] तिम्रै लागि साँचेको यो माया, होइन नभन
[05:43.99] तिम्रै लागि साँचे-
[05:46.45]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings