Aaja Hamro Bhetbhako
🎵 3500 characters
⏱️ 5:09 duration
🆔 ID: 11769238
📜 Lyrics
आज हाम्रो भेट भाको दिन
आज हाम्रो भेट भाको दिन
नचिनेझैँ गर्दै छौ किन?
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
हिजोअस्ति त्यहीँ पर भेटेको
हिजोअस्ति त्यहीँ पर भेटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
माया मीठो अल्लारे बैँसमा
माया मीठो अल्लारे बैँसमा
किन्नलाई पाइँदैन पैसामा
(किन्नलाई पाइँदैन पैसामा)
माया लाउन भोलिलाई नभन
माया लाउन भोलिलाई नभन
ढल्की जाला त्यो लाली जोबान
(ढल्की जाला त्यो लाली जोबान)
फेरि भेट हुन्छ कि हुँदैन?
फेरि भेट हुन्छ कि हुँदैन?
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
हिजोअस्ति त्यहीँ पर भेटेको
हिजोअस्ति त्यहीँ पर भेटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
यो रमाइलो दशैँको बेलामा
यो रमाइलो दशैँको बेलामा
हाँसौँ, खेलौँ दुईदिने चोलामा
(हाँसौँ, खेलौँ दुईदिने चोलामा)
माया लाग्छ तिम्रो नै बेसरी
माया लाग्छ तिम्रो नै बेसरी
तिमीबिना दिन काट्ने कसरी?
(तिमीबिना दिन काट्ने कसरी?)
दिनको दिन भेट हुन्छ-हुँदैन?
दिनको दिन भेट हुन्छ-हुँदैन?
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
आज हाम्रो भेट भाको दिन
आज हाम्रो भेट भाको दिन
नचिनेझैँ गर्दै छौ किन?
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
हिजोअस्ति त्यहीँ पर भेटेको
हिजोअस्ति त्यहीँ पर भेटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
(माया लाएको होइन नभन)
(माया लाएको होइन नभन)
आज हाम्रो भेट भाको दिन
नचिनेझैँ गर्दै छौ किन?
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
हिजोअस्ति त्यहीँ पर भेटेको
हिजोअस्ति त्यहीँ पर भेटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
माया मीठो अल्लारे बैँसमा
माया मीठो अल्लारे बैँसमा
किन्नलाई पाइँदैन पैसामा
(किन्नलाई पाइँदैन पैसामा)
माया लाउन भोलिलाई नभन
माया लाउन भोलिलाई नभन
ढल्की जाला त्यो लाली जोबान
(ढल्की जाला त्यो लाली जोबान)
फेरि भेट हुन्छ कि हुँदैन?
फेरि भेट हुन्छ कि हुँदैन?
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
हिजोअस्ति त्यहीँ पर भेटेको
हिजोअस्ति त्यहीँ पर भेटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
यो रमाइलो दशैँको बेलामा
यो रमाइलो दशैँको बेलामा
हाँसौँ, खेलौँ दुईदिने चोलामा
(हाँसौँ, खेलौँ दुईदिने चोलामा)
माया लाग्छ तिम्रो नै बेसरी
माया लाग्छ तिम्रो नै बेसरी
तिमीबिना दिन काट्ने कसरी?
(तिमीबिना दिन काट्ने कसरी?)
दिनको दिन भेट हुन्छ-हुँदैन?
दिनको दिन भेट हुन्छ-हुँदैन?
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
आज हाम्रो भेट भाको दिन
आज हाम्रो भेट भाको दिन
नचिनेझैँ गर्दै छौ किन?
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
हिजोअस्ति त्यहीँ पर भेटेको
हिजोअस्ति त्यहीँ पर भेटेको
तिम्रो माया मनमै छ लेखेको
नगर दोमन
नगर दोमन
माया लाएको होइन नभन
(माया लाएको होइन नभन)
(माया लाएको होइन नभन)
(माया लाएको होइन नभन)
⏱️ Synced Lyrics
[00:53.95] आज हाम्रो भेट भाको दिन
[00:57.65] आज हाम्रो भेट भाको दिन
[01:00.78] नचिनेझैँ गर्दै छौ किन?
[01:04.32] नगर दोमन
[01:07.72] नगर दोमन
[01:09.63] माया लाएको होइन नभन
[01:13.08] (माया लाएको होइन नभन)
[01:17.44] हिजोअस्ति त्यहीँ पर भेटेको
[01:20.91] हिजोअस्ति त्यहीँ पर भेटेको
[01:24.22] तिम्रो माया मनमै छ लेखेको
[01:27.63] नगर दोमन
[01:31.19] नगर दोमन
[01:32.88] माया लाएको होइन नभन
[01:36.36] (माया लाएको होइन नभन)
[01:40.36]
[02:06.39] माया मीठो अल्लारे बैँसमा
[02:09.83] माया मीठो अल्लारे बैँसमा
[02:12.88] किन्नलाई पाइँदैन पैसामा
[02:16.26] (किन्नलाई पाइँदैन पैसामा)
[02:19.95] माया लाउन भोलिलाई नभन
[02:23.53] माया लाउन भोलिलाई नभन
[02:26.55] ढल्की जाला त्यो लाली जोबान
[02:29.95] (ढल्की जाला त्यो लाली जोबान)
[02:33.70] फेरि भेट हुन्छ कि हुँदैन?
[02:37.16] फेरि भेट हुन्छ कि हुँदैन?
[02:40.27] नगर दोमन
[02:41.91] माया लाएको होइन नभन
[02:45.39] (माया लाएको होइन नभन)
[02:49.55] हिजोअस्ति त्यहीँ पर भेटेको
[02:53.11] हिजोअस्ति त्यहीँ पर भेटेको
[02:56.33] तिम्रो माया मनमै छ लेखेको
[02:59.81] नगर दोमन
[03:03.28] नगर दोमन
[03:04.89] माया लाएको होइन नभन
[03:08.39] (माया लाएको होइन नभन)
[03:12.31]
[03:33.89] यो रमाइलो दशैँको बेलामा
[03:37.42] यो रमाइलो दशैँको बेलामा
[03:40.44] हाँसौँ, खेलौँ दुईदिने चोलामा
[03:43.88] (हाँसौँ, खेलौँ दुईदिने चोलामा)
[03:47.45] माया लाग्छ तिम्रो नै बेसरी
[03:50.74] माया लाग्छ तिम्रो नै बेसरी
[03:53.90] तिमीबिना दिन काट्ने कसरी?
[03:57.49] (तिमीबिना दिन काट्ने कसरी?)
[04:01.02] दिनको दिन भेट हुन्छ-हुँदैन?
[04:04.48] दिनको दिन भेट हुन्छ-हुँदैन?
[04:07.55] नगर दोमन
[04:09.22] माया लाएको होइन नभन
[04:12.51] (माया लाएको होइन नभन)
[04:17.03] आज हाम्रो भेट भाको दिन
[04:20.49] आज हाम्रो भेट भाको दिन
[04:23.57] नचिनेझैँ गर्दै छौ किन?
[04:27.05] नगर दोमन
[04:30.44] नगर दोमन
[04:32.11] माया लाएको होइन नभन
[04:35.55] (माया लाएको होइन नभन)
[04:39.81] हिजोअस्ति त्यहीँ पर भेटेको
[04:43.18] हिजोअस्ति त्यहीँ पर भेटेको
[04:46.46] तिम्रो माया मनमै छ लेखेको
[04:49.98] नगर दोमन
[04:53.25] नगर दोमन
[04:54.88] माया लाएको होइन नभन
[04:58.22] (माया लाएको होइन नभन)
[05:01.76] (माया लाएको होइन नभन)
[05:04.87] (माया लाएको होइन नभन)
[05:08.62]
[00:57.65] आज हाम्रो भेट भाको दिन
[01:00.78] नचिनेझैँ गर्दै छौ किन?
[01:04.32] नगर दोमन
[01:07.72] नगर दोमन
[01:09.63] माया लाएको होइन नभन
[01:13.08] (माया लाएको होइन नभन)
[01:17.44] हिजोअस्ति त्यहीँ पर भेटेको
[01:20.91] हिजोअस्ति त्यहीँ पर भेटेको
[01:24.22] तिम्रो माया मनमै छ लेखेको
[01:27.63] नगर दोमन
[01:31.19] नगर दोमन
[01:32.88] माया लाएको होइन नभन
[01:36.36] (माया लाएको होइन नभन)
[01:40.36]
[02:06.39] माया मीठो अल्लारे बैँसमा
[02:09.83] माया मीठो अल्लारे बैँसमा
[02:12.88] किन्नलाई पाइँदैन पैसामा
[02:16.26] (किन्नलाई पाइँदैन पैसामा)
[02:19.95] माया लाउन भोलिलाई नभन
[02:23.53] माया लाउन भोलिलाई नभन
[02:26.55] ढल्की जाला त्यो लाली जोबान
[02:29.95] (ढल्की जाला त्यो लाली जोबान)
[02:33.70] फेरि भेट हुन्छ कि हुँदैन?
[02:37.16] फेरि भेट हुन्छ कि हुँदैन?
[02:40.27] नगर दोमन
[02:41.91] माया लाएको होइन नभन
[02:45.39] (माया लाएको होइन नभन)
[02:49.55] हिजोअस्ति त्यहीँ पर भेटेको
[02:53.11] हिजोअस्ति त्यहीँ पर भेटेको
[02:56.33] तिम्रो माया मनमै छ लेखेको
[02:59.81] नगर दोमन
[03:03.28] नगर दोमन
[03:04.89] माया लाएको होइन नभन
[03:08.39] (माया लाएको होइन नभन)
[03:12.31]
[03:33.89] यो रमाइलो दशैँको बेलामा
[03:37.42] यो रमाइलो दशैँको बेलामा
[03:40.44] हाँसौँ, खेलौँ दुईदिने चोलामा
[03:43.88] (हाँसौँ, खेलौँ दुईदिने चोलामा)
[03:47.45] माया लाग्छ तिम्रो नै बेसरी
[03:50.74] माया लाग्छ तिम्रो नै बेसरी
[03:53.90] तिमीबिना दिन काट्ने कसरी?
[03:57.49] (तिमीबिना दिन काट्ने कसरी?)
[04:01.02] दिनको दिन भेट हुन्छ-हुँदैन?
[04:04.48] दिनको दिन भेट हुन्छ-हुँदैन?
[04:07.55] नगर दोमन
[04:09.22] माया लाएको होइन नभन
[04:12.51] (माया लाएको होइन नभन)
[04:17.03] आज हाम्रो भेट भाको दिन
[04:20.49] आज हाम्रो भेट भाको दिन
[04:23.57] नचिनेझैँ गर्दै छौ किन?
[04:27.05] नगर दोमन
[04:30.44] नगर दोमन
[04:32.11] माया लाएको होइन नभन
[04:35.55] (माया लाएको होइन नभन)
[04:39.81] हिजोअस्ति त्यहीँ पर भेटेको
[04:43.18] हिजोअस्ति त्यहीँ पर भेटेको
[04:46.46] तिम्रो माया मनमै छ लेखेको
[04:49.98] नगर दोमन
[04:53.25] नगर दोमन
[04:54.88] माया लाएको होइन नभन
[04:58.22] (माया लाएको होइन नभन)
[05:01.76] (माया लाएको होइन नभन)
[05:04.87] (माया लाएको होइन नभन)
[05:08.62]