Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Rato Ra Chandra Surya

👤 1974 A.D 🎼 Jungi Nishan ⏱️ 5:23
🎵 2107 characters
⏱️ 5:23 duration
🆔 ID: 11782605

📜 Lyrics

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

हिमाल झै अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो
यो जन्मदै जगतमा कयौ प्रहार आए
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

जब सम्म चन्द्र र सुर्य आकाशमा रहन्छन्
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सारी छन् साधु जो-जो यहाँ जगतमा
सबको शरण बलियो जङ्गी निशान हाम्रो

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings