Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Acoustic #11 (Socheko)

👤 Monkey Temple Nepal 🎼 Monkey Temple Nepal ⏱️ 4:32
🎵 1089 characters
⏱️ 4:32 duration
🆔 ID: 11783221

📜 Lyrics

सोचेको गर्न गाह्रो, मागेको पाउन
जीवनमा धेरै बाटोहरू तर एउटै समाउन

तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए

म पनि त सँगै आउँला
म पनि त सँगै आउँला

रोजेको पाउन गाह्रो, पाएको अपनाउन
सक्दिन म आफ्नै प्रतिबिम्ब प्रयत्न गरेर दबाउन

तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए

म पनि त सँगै आउँला
म पनि त सँगै आउँला

म पनि त सँगै आउँला
म पनि त सँगै आउँला

⏱️ Synced Lyrics

[00:26.97] सोचेको गर्न गाह्रो, मागेको पाउन
[00:40.16] जीवनमा धेरै बाटोहरू तर एउटै समाउन
[00:53.16] तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
[01:06.02] तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
[01:19.24] म पनि त सँगै आउँला
[01:32.12] म पनि त सँगै आउँला
[01:44.39]
[02:10.87] रोजेको पाउन गाह्रो, पाएको अपनाउन
[02:23.71] सक्दिन म आफ्नै प्रतिबिम्ब प्रयत्न गरेर दबाउन
[02:36.95] तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
[02:49.88] तिमी अन्तै जाने भए, तिमी अन्तै लाग्ने भए
[03:02.93] म पनि त सँगै आउँला
[03:15.89] म पनि त सँगै आउँला
[03:28.10]
[03:54.85] म पनि त सँगै आउँला
[04:07.76] म पनि त सँगै आउँला
[04:21.22]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings