Adutiya
🎵 1526 characters
⏱️ 4:50 duration
🆔 ID: 11783230
📜 Lyrics
जून हेरेँ, तारा पनि
तिम्रो रूप खोज्न
अद्वितीय तिम्रो रूप
तर सकिनँ पाउन
नशालु नयन
लजालु शिर
घुम्टो भित्र लुकाई
नजाऊ न भागी तिमी
मेरो यो दिललाई तड्पाई
हर रात बित्छ तिम्रो नै यादमा
तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
हर रात बित्छ तिम्रो नै यादमा
तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
नजर जुधाउँदा, नजर झुकाउँदा
नजर जुधाउँदा, नजर झुकाउँदा
म हरपल हराउँछु, तिमीलाई सम्झिँदा
गीत तिमी, धुन तिमी
शब्द-शब्दमा तिमी
नजाऊ न भागी तिमी
मेरो यो दिललाई तड्पाई
जून हेरेँ, तारा पनि
तिम्रो रूप खोज्न
अद्वितीय तिम्रो रूप
तर सकिनँ पाउन
नशालु नयन
लजालु शिर
घुम्टो भित्र लुकाई
नजाऊ न भागी तिमी
मेरो यो दिललाई तड्पाई
तिम्रो रूप खोज्न
अद्वितीय तिम्रो रूप
तर सकिनँ पाउन
नशालु नयन
लजालु शिर
घुम्टो भित्र लुकाई
नजाऊ न भागी तिमी
मेरो यो दिललाई तड्पाई
हर रात बित्छ तिम्रो नै यादमा
तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
हर रात बित्छ तिम्रो नै यादमा
तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
नजर जुधाउँदा, नजर झुकाउँदा
नजर जुधाउँदा, नजर झुकाउँदा
म हरपल हराउँछु, तिमीलाई सम्झिँदा
गीत तिमी, धुन तिमी
शब्द-शब्दमा तिमी
नजाऊ न भागी तिमी
मेरो यो दिललाई तड्पाई
जून हेरेँ, तारा पनि
तिम्रो रूप खोज्न
अद्वितीय तिम्रो रूप
तर सकिनँ पाउन
नशालु नयन
लजालु शिर
घुम्टो भित्र लुकाई
नजाऊ न भागी तिमी
मेरो यो दिललाई तड्पाई
⏱️ Synced Lyrics
[00:22.78] जून हेरेँ, तारा पनि
[00:28.23] तिम्रो रूप खोज्न
[00:33.53] अद्वितीय तिम्रो रूप
[00:39.28] तर सकिनँ पाउन
[00:44.56] नशालु नयन
[00:47.32] लजालु शिर
[00:50.37] घुम्टो भित्र लुकाई
[00:55.62] नजाऊ न भागी तिमी
[01:01.26] मेरो यो दिललाई तड्पाई
[01:51.40] हर रात बित्छ तिम्रो नै यादमा
[01:56.87] तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
[02:02.33] हर रात बित्छ तिम्रो नै यादमा
[02:07.76] तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
[02:13.36] नजर जुधाउँदा, नजर झुकाउँदा
[02:18.82] नजर जुधाउँदा, नजर झुकाउँदा
[02:24.59] म हरपल हराउँछु, तिमीलाई सम्झिँदा
[02:32.33] गीत तिमी, धुन तिमी
[02:35.82] शब्द-शब्दमा तिमी
[02:41.38] नजाऊ न भागी तिमी
[02:46.52] मेरो यो दिललाई तड्पाई
[03:14.43] जून हेरेँ, तारा पनि
[03:19.94] तिम्रो रूप खोज्न
[03:25.43] अद्वितीय तिम्रो रूप
[03:30.99] तर सकिनँ पाउन
[03:36.59] नशालु नयन
[03:39.39] लजालु शिर
[03:42.06] घुम्टो भित्र लुकाई
[03:47.46] नजाऊ न भागी तिमी
[03:53.53] मेरो यो दिललाई तड्पाई
[04:46.54]
[00:28.23] तिम्रो रूप खोज्न
[00:33.53] अद्वितीय तिम्रो रूप
[00:39.28] तर सकिनँ पाउन
[00:44.56] नशालु नयन
[00:47.32] लजालु शिर
[00:50.37] घुम्टो भित्र लुकाई
[00:55.62] नजाऊ न भागी तिमी
[01:01.26] मेरो यो दिललाई तड्पाई
[01:51.40] हर रात बित्छ तिम्रो नै यादमा
[01:56.87] तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
[02:02.33] हर रात बित्छ तिम्रो नै यादमा
[02:07.76] तड्पिन्छ मन भेट्न फेरि प्रभातमा
[02:13.36] नजर जुधाउँदा, नजर झुकाउँदा
[02:18.82] नजर जुधाउँदा, नजर झुकाउँदा
[02:24.59] म हरपल हराउँछु, तिमीलाई सम्झिँदा
[02:32.33] गीत तिमी, धुन तिमी
[02:35.82] शब्द-शब्दमा तिमी
[02:41.38] नजाऊ न भागी तिमी
[02:46.52] मेरो यो दिललाई तड्पाई
[03:14.43] जून हेरेँ, तारा पनि
[03:19.94] तिम्रो रूप खोज्न
[03:25.43] अद्वितीय तिम्रो रूप
[03:30.99] तर सकिनँ पाउन
[03:36.59] नशालु नयन
[03:39.39] लजालु शिर
[03:42.06] घुम्टो भित्र लुकाई
[03:47.46] नजाऊ न भागी तिमी
[03:53.53] मेरो यो दिललाई तड्पाई
[04:46.54]