Anumati
🎵 1052 characters
⏱️ 5:06 duration
🆔 ID: 11783370
📜 Lyrics
समय यदि अचल भइदिए, केवल आभासको लागि मेरो तृष्णा
स्वरूप अझै मनमा छ मेरो, हाँसो मुटुमा छ मेरो
के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न

समय अझै बिते पनि किन खड्किन्छ? भन न
अनुहार बिर्सन गाह्रो भो, ती क्षणहरू अझै झझल्कोमा
आइरहेछन् मेरो समक्ष किन आज? भन न

⏱️ Synced Lyrics
[01:01.48] समय यदि अचल भइदिए, केवल आभासको लागि मेरो तृष्णा
[01:13.95] स्वरूप अझै मनमा छ मेरो, हाँसो मुटुमा छ मेरो
[01:26.52] के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न
[01:41.81] के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न
[01:51.97]
[01:56.92] समय अझै बिते पनि किन खड्किन्छ? भन न
[02:09.29] अनुहार बिर्सन गाह्रो भो, ती क्षणहरू अझै झझल्कोमा
[02:21.87] आइरहेछन् मेरो समक्ष किन आज? भन न
[02:37.25] आइरहेछन् मेरो समक्ष किन आज? भन न
[02:47.49]
[03:41.84] के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न
[03:57.11] के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न
[04:13.55]