Birsu Bhanchu
🎵 1566 characters
⏱️ 4:58 duration
🆔 ID: 11783594
📜 Lyrics
बिर्सु भन्छु म तिमीलाई
यादहरूले झस्काइ दिन्छ
मुटुको माझ बस्छु भन्थ्यौ
दुखाई जानु रहेछ
तिम्रो निर्दोषी आँखामा सपना सजाउनु भुल भो
तिम्रो सम्झनाहरू मुटुमा बिजाउने काडा भो
सुनाउलो पानामा कोरेका शब्दहरू
आँशुले मेटाउदै छु
भाविले लेखेको अधुरो कथा सुनाउदै छु
सकिन तिमीले चाहेको
सारा खुशी दिनलाई
दुखेको घाउ मुटुमै छ
सुनाउ म के तिमीलाई
बुझेनौ कि तिमीले
भावना सबै पोखे थिए
आँशुको थोपा आँखामै राखी
तिम्रो खुशीमा हाँसे थिए
Whoa, सुनाइ देउ त्यो निर्दही मायालाई
पिडा बोकी बाँच्छु जान्नेको
सुनाइ देउ त्यो निष्ठुरी मायालाई
आँशु पुछि हाँस्न थालेको छु
Oh, सुनाइ देउ निर्दही मायालाई
Whoa, सुनाइ देउ निष्ठुरी मायालाई
यादहरूले झस्काइ दिन्छ
मुटुको माझ बस्छु भन्थ्यौ
दुखाई जानु रहेछ
तिम्रो निर्दोषी आँखामा सपना सजाउनु भुल भो
तिम्रो सम्झनाहरू मुटुमा बिजाउने काडा भो
सुनाउलो पानामा कोरेका शब्दहरू
आँशुले मेटाउदै छु
भाविले लेखेको अधुरो कथा सुनाउदै छु
सकिन तिमीले चाहेको
सारा खुशी दिनलाई
दुखेको घाउ मुटुमै छ
सुनाउ म के तिमीलाई
बुझेनौ कि तिमीले
भावना सबै पोखे थिए
आँशुको थोपा आँखामै राखी
तिम्रो खुशीमा हाँसे थिए
Whoa, सुनाइ देउ त्यो निर्दही मायालाई
पिडा बोकी बाँच्छु जान्नेको
सुनाइ देउ त्यो निष्ठुरी मायालाई
आँशु पुछि हाँस्न थालेको छु
Oh, सुनाइ देउ निर्दही मायालाई
Whoa, सुनाइ देउ निष्ठुरी मायालाई
⏱️ Synced Lyrics
[00:34.36] बिर्सु भन्छु म तिमीलाई
[00:42.39] यादहरूले झस्काइ दिन्छ
[00:48.87] मुटुको माझ बस्छु भन्थ्यौ
[00:55.63] दुखाई जानु रहेछ
[01:04.72] तिम्रो निर्दोषी आँखामा सपना सजाउनु भुल भो
[01:19.78] तिम्रो सम्झनाहरू मुटुमा बिजाउने काडा भो
[01:33.67] सुनाउलो पानामा कोरेका शब्दहरू
[01:42.55] आँशुले मेटाउदै छु
[01:50.37] भाविले लेखेको अधुरो कथा सुनाउदै छु
[02:06.00]
[02:34.52] सकिन तिमीले चाहेको
[02:41.37] सारा खुशी दिनलाई
[02:48.59] दुखेको घाउ मुटुमै छ
[02:55.87] सुनाउ म के तिमीलाई
[03:03.45] बुझेनौ कि तिमीले
[03:10.64] भावना सबै पोखे थिए
[03:18.04] आँशुको थोपा आँखामै राखी
[03:25.21] तिम्रो खुशीमा हाँसे थिए
[03:32.89] Whoa, सुनाइ देउ त्यो निर्दही मायालाई
[03:41.54] पिडा बोकी बाँच्छु जान्नेको
[03:48.59] सुनाइ देउ त्यो निष्ठुरी मायालाई
[03:56.13] आँशु पुछि हाँस्न थालेको छु
[04:03.29] Oh, सुनाइ देउ निर्दही मायालाई
[04:19.61] Whoa, सुनाइ देउ निष्ठुरी मायालाई
[04:33.46]
[00:42.39] यादहरूले झस्काइ दिन्छ
[00:48.87] मुटुको माझ बस्छु भन्थ्यौ
[00:55.63] दुखाई जानु रहेछ
[01:04.72] तिम्रो निर्दोषी आँखामा सपना सजाउनु भुल भो
[01:19.78] तिम्रो सम्झनाहरू मुटुमा बिजाउने काडा भो
[01:33.67] सुनाउलो पानामा कोरेका शब्दहरू
[01:42.55] आँशुले मेटाउदै छु
[01:50.37] भाविले लेखेको अधुरो कथा सुनाउदै छु
[02:06.00]
[02:34.52] सकिन तिमीले चाहेको
[02:41.37] सारा खुशी दिनलाई
[02:48.59] दुखेको घाउ मुटुमै छ
[02:55.87] सुनाउ म के तिमीलाई
[03:03.45] बुझेनौ कि तिमीले
[03:10.64] भावना सबै पोखे थिए
[03:18.04] आँशुको थोपा आँखामै राखी
[03:25.21] तिम्रो खुशीमा हाँसे थिए
[03:32.89] Whoa, सुनाइ देउ त्यो निर्दही मायालाई
[03:41.54] पिडा बोकी बाँच्छु जान्नेको
[03:48.59] सुनाइ देउ त्यो निष्ठुरी मायालाई
[03:56.13] आँशु पुछि हाँस्न थालेको छु
[04:03.29] Oh, सुनाइ देउ निर्दही मायालाई
[04:19.61] Whoa, सुनाइ देउ निष्ठुरी मायालाई
[04:33.46]