Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Din Matra Haina

👤 The Axe 🎼 Very Best Of Axe ⏱️ 5:50
🎵 3247 characters
⏱️ 5:50 duration
🆔 ID: 11784099

📜 Lyrics

दिन मात्र होइन प्रेममा रात पनि आउन्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
दिन मात्र होइन प्रेममा रात पनि आउन्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे

माया हो कहिलेकाहीं सपना बनेर जान्छ
दुईटा मुटु जलाएर धुवा बनेर जान्छ
माया हो कहिलेकाहीं सपना बनेर जान्छ
दुईटा मुटु जलाएर धुवा बनेर जान्छ
आँशु बनेर जान्छ, धुवा बनेर जान्छ
आँशु बनेर जान्छ, धुवा बनेर जान्छ

त्यसैले पुन्य मात्र होइन मायामा पाप पनि हुन सक्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
पुन्य मात्र होइन मायामा पाप पनि हुन सक्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे

चाहादैमा मात्र माया गरी दिने पनि त होइन
प्रममा सारा सुख ओइरीने पनि त होइन
चाहादैमा मात्र माया गरी दिने पनि होइन
प्रममा सारा सुख ओइरीने पनि त होइन
दोहोरिने पनि त होइन, ओइरीने पनि त होइन
दोहोरिने पनि त होइन, ओइरीने पनि त होइन

त्यसैले फूल मात्र होइन कहिले पात पनि हुन सक्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
भुल मात्र होइन मायामा पाप पनि हुन सक्छ
सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
नत्र नगिज्न आउ हे माया गर्ने मान्छे

⏱️ Synced Lyrics

[00:27.18] दिन मात्र होइन प्रेममा रात पनि आउन्छ
[00:33.36] सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
[00:40.43] दिन मात्र होइन प्रेममा रात पनि आउन्छ
[00:47.07] सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
[00:53.52] सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
[01:03.36] नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
[01:09.70] नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
[01:16.89]
[01:36.47] माया हो कहिलेकाहीं सपना बनेर जान्छ
[01:43.84] दुईटा मुटु जलाएर धुवा बनेर जान्छ
[01:50.46] माया हो कहिलेकाहीं सपना बनेर जान्छ
[01:56.77] दुईटा मुटु जलाएर धुवा बनेर जान्छ
[02:03.51] आँशु बनेर जान्छ, धुवा बनेर जान्छ
[02:10.09] आँशु बनेर जान्छ, धुवा बनेर जान्छ
[02:16.33] त्यसैले पुन्य मात्र होइन मायामा पाप पनि हुन सक्छ
[02:23.42] सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
[02:30.17] पुन्य मात्र होइन मायामा पाप पनि हुन सक्छ
[02:36.82] सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
[02:43.33] सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
[02:53.54] नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
[03:00.14] नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
[03:06.73]
[03:39.70] चाहादैमा मात्र माया गरी दिने पनि त होइन
[03:46.09] प्रममा सारा सुख ओइरीने पनि त होइन
[03:52.89] चाहादैमा मात्र माया गरी दिने पनि होइन
[03:59.57] प्रममा सारा सुख ओइरीने पनि त होइन
[04:05.86] दोहोरिने पनि त होइन, ओइरीने पनि त होइन
[04:12.13] दोहोरिने पनि त होइन, ओइरीने पनि त होइन
[04:18.65] त्यसैले फूल मात्र होइन कहिले पात पनि हुन सक्छ
[04:26.24] सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
[04:32.42] भुल मात्र होइन मायामा पाप पनि हुन सक्छ
[04:38.78] सम्झ कि यसमा विश्वास घाट पनि त हुन सक्छ
[04:45.29] सबै चोट सहने क्षमता तिमी भित्र छ कि छैन?
[04:55.11] नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
[05:01.55] नत्र नगिज्न आउ हे माया गर्ने मान्छे
[05:08.71]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings