Ek Yatra
🎵 2123 characters
⏱️ 4:16 duration
🆔 ID: 11784193
📜 Lyrics
सबैको एउटै कुरा, गर्नु छ धेरै पूरा
तर पाइला सार्दासार्दै बित्ला समय
एकैछिन बिर्सिदेँ जिन्दगीको सबै समस्या
साना-साना कुरामा म रमाएँ
बद्लिन्छन् समय हरेक मौसमसरि
बितेका कुरा बिउँझाई मैले के नै पाएँ?
एकै चोटि जिउने यो जीवन बिताऊँ हाँसेर
मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
बढ्दै छु आज अगि, पछाडि फर्की हेर्नेछैन
तर याद र माया भने मेट्ने हैन
यस्तै रैछ जिन्दगीको बाटो, कसैको जीत त कसैको हार
आफूले चाहेको कुरा तिमी गर आफै पूरा, नपर तिमी कसैको भर
एकै चोटि जिउने यो जीवन बिताऊँ हाँसेर
मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
हे, हे, हे!
सबैको छ आफ्नै कथा, तर समयले पर्खिँदैन
आज बितेको दिन भोलि फर्किँदैन
जीवन भने तिम्रै नै हो, तर संसार बढ्छ अगाडि
भोलिको दिन तिमी नभए पनि
एकै चोटि जिउने यो जीवन बिताऊँ हाँसेर
मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
एकै चोटि जिउने यो जीवन बिताऊँ हाँसेर
मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर, yeah

⏱️ Synced Lyrics
[00:18.89] सबैको एउटै कुरा, गर्नु छ धेरै पूरा
[00:26.73] तर पाइला सार्दासार्दै बित्ला समय
[00:34.49] एकैछिन बिर्सिदेँ जिन्दगीको सबै समस्या
[00:42.92] साना-साना कुरामा म रमाएँ
[00:49.66] बद्लिन्छन् समय हरेक मौसमसरि
[00:58.25] बितेका कुरा बिउँझाई मैले के नै पाएँ?
[01:04.97] एकै चोटि जिउने यो जीवन बिताऊँ हाँसेर
[01:12.52] मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
[01:19.61]
[01:36.25] बढ्दै छु आज अगि, पछाडि फर्की हेर्नेछैन
[01:44.94] तर याद र माया भने मेट्ने हैन
[01:51.73] यस्तै रैछ जिन्दगीको बाटो, कसैको जीत त कसैको हार
[02:00.55] आफूले चाहेको कुरा तिमी गर आफै पूरा, नपर तिमी कसैको भर
[02:14.71] एकै चोटि जिउने यो जीवन बिताऊँ हाँसेर
[02:22.51] मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
[02:34.82] हे, हे, हे!
[02:43.08]
[02:53.93] सबैको छ आफ्नै कथा, तर समयले पर्खिँदैन
[03:02.64] आज बितेको दिन भोलि फर्किँदैन
[03:09.50] जीवन भने तिम्रै नै हो, तर संसार बढ्छ अगाडि
[03:18.18] भोलिको दिन तिमी नभए पनि
[03:24.47] एकै चोटि जिउने यो जीवन बिताऊँ हाँसेर
[03:32.55] मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर
[03:40.40] एकै चोटि जिउने यो जीवन बिताऊँ हाँसेर
[03:48.23] मनमा भरिदेऊ उमङ्ग, बाँडौँ माया साँचेर, yeah
[03:56.54]