Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Eklo Chu

👤 1974 A.D 🎼 Samjhi Baschu ⏱️ 3:58
🎵 645 characters
⏱️ 3:58 duration
🆔 ID: 11784204

📜 Lyrics

एक्लो छु म यो संसारमा
जिउनु छ मलाई नमरे सम्म
दु:खी छु म यो संसारमा
भोग्नु छ मलाई अजय सम्म

बाटो हेर्दा हेर्दै
तिमी आउँछौ भने थे

धेरै रोए म यो संसारमा
जीवनको हरेक मोडहरूमा
खप्नेछु ती पीरहरू
पर्खदै तिम्रै आगमनलाई

बाटो हेर्दा हेर्दै
तिमी आउँछौ भने थे

⏱️ Synced Lyrics

[00:25.59] एक्लो छु म यो संसारमा
[00:31.58] जिउनु छ मलाई नमरे सम्म
[00:37.53] दु:खी छु म यो संसारमा
[00:43.76] भोग्नु छ मलाई अजय सम्म
[00:50.10] बाटो हेर्दा हेर्दै
[00:55.97] तिमी आउँछौ भने थे
[01:02.28]
[01:39.28] धेरै रोए म यो संसारमा
[01:44.91] जीवनको हरेक मोडहरूमा
[01:51.27] खप्नेछु ती पीरहरू
[01:57.20] पर्खदै तिम्रै आगमनलाई
[02:03.65] बाटो हेर्दा हेर्दै
[02:09.54] तिमी आउँछौ भने थे
[02:16.45]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings