GAHIRO
🎵 864 characters
⏱️ 3:05 duration
🆔 ID: 11784382
📜 Lyrics
गहिरो तिम्रो माया मा
डुब्दै छु म तिम्रो मुटुको कुना मा
गहिरो तिम्रो आँखा मा
हेर्दै हेर्दै जान्छ समय थाहै नपाउदा
आशा गर्दै छु म
तिमि पनि यहि गहिराइमा दुबी मलाई हेरन
मन मा भिभिन्न प्रश्न आउदै छ
ति प्रश्नका उत्तर तिम्रै माया मा छ
साहारा मेरो सगर त्यो तिम्रो
डुब्दै छु म एक्लै गहिरो बिस्तारै
गहिरो तिम्रो माया मा
गहिरो तिम्रो आँखा मा
डुब्दै छु म तिम्रो मुटुको कुना मा
गहिरो तिम्रो आँखा मा
हेर्दै हेर्दै जान्छ समय थाहै नपाउदा
आशा गर्दै छु म
तिमि पनि यहि गहिराइमा दुबी मलाई हेरन
मन मा भिभिन्न प्रश्न आउदै छ
ति प्रश्नका उत्तर तिम्रै माया मा छ
साहारा मेरो सगर त्यो तिम्रो
डुब्दै छु म एक्लै गहिरो बिस्तारै
गहिरो तिम्रो माया मा
गहिरो तिम्रो आँखा मा