Gantabya
🎵 1605 characters
⏱️ 3:48 duration
🆔 ID: 11784408
📜 Lyrics
छोटो होला यात्रा भोलि, लक्ष्य सानो नै छ
हार कतै नमाने पनि जीत अधुरै छ
मेरो सपना के होला खै आत्ति सकेँछु
आउने दिनहरू सम्झी थाकि सकेँछु, हु
भरोसा गर्नु खै कसको? देखि सकेँछु
मानिस-मानिस लडाएर हाँस्ने
संघर्षको पाइला मेरो मेटाउछु जति
देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य
आफैले आफैलाई खोज्दै छु जहाँ
असफलताले सधैं पिरोल्छ यहाँ
अनन्त छ, पाइला छोड्ने छैन लक्ष्य मेरो
अविस्वाशलाई तोड्दै
पुग्छु मेरो आफ्नै गन्तव्य
भरोसा गर्नु खै कसको? देखि सकेँछु
मानिस-मानिस लडाएर हाँस्ने
संघर्षको पाइला मेरो मेटाउछु जति
देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य
मेरो गन्तव्य, आफ्नै गन्तव्य
मेरो गन्तव्य
मेरो गन्तव्य, आफ्नै गन्तव्य
मेरो गन्तव्य
हार कतै नमाने पनि जीत अधुरै छ
मेरो सपना के होला खै आत्ति सकेँछु
आउने दिनहरू सम्झी थाकि सकेँछु, हु
भरोसा गर्नु खै कसको? देखि सकेँछु
मानिस-मानिस लडाएर हाँस्ने
संघर्षको पाइला मेरो मेटाउछु जति
देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य
आफैले आफैलाई खोज्दै छु जहाँ
असफलताले सधैं पिरोल्छ यहाँ
अनन्त छ, पाइला छोड्ने छैन लक्ष्य मेरो
अविस्वाशलाई तोड्दै
पुग्छु मेरो आफ्नै गन्तव्य
भरोसा गर्नु खै कसको? देखि सकेँछु
मानिस-मानिस लडाएर हाँस्ने
संघर्षको पाइला मेरो मेटाउछु जति
देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य
मेरो गन्तव्य, आफ्नै गन्तव्य
मेरो गन्तव्य
मेरो गन्तव्य, आफ्नै गन्तव्य
मेरो गन्तव्य
⏱️ Synced Lyrics
[00:22.64] छोटो होला यात्रा भोलि, लक्ष्य सानो नै छ
[00:31.69] हार कतै नमाने पनि जीत अधुरै छ
[00:40.99] मेरो सपना के होला खै आत्ति सकेँछु
[00:50.03] आउने दिनहरू सम्झी थाकि सकेँछु, हु
[00:58.00] भरोसा गर्नु खै कसको? देखि सकेँछु
[01:02.76] मानिस-मानिस लडाएर हाँस्ने
[01:07.19] संघर्षको पाइला मेरो मेटाउछु जति
[01:11.87] देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य
[01:28.42]
[02:13.59] आफैले आफैलाई खोज्दै छु जहाँ
[02:21.94] असफलताले सधैं पिरोल्छ यहाँ
[02:30.91] अनन्त छ, पाइला छोड्ने छैन लक्ष्य मेरो
[02:40.01] अविस्वाशलाई तोड्दै
[02:43.39] पुग्छु मेरो आफ्नै गन्तव्य
[02:47.81] भरोसा गर्नु खै कसको? देखि सकेँछु
[02:53.02] मानिस-मानिस लडाएर हाँस्ने
[02:56.80] संघर्षको पाइला मेरो मेटाउछु जति
[03:01.53] देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य
[03:26.85] मेरो गन्तव्य, आफ्नै गन्तव्य
[03:31.10] मेरो गन्तव्य
[03:35.72] मेरो गन्तव्य, आफ्नै गन्तव्य
[03:40.62] मेरो गन्तव्य
[03:44.45]
[00:31.69] हार कतै नमाने पनि जीत अधुरै छ
[00:40.99] मेरो सपना के होला खै आत्ति सकेँछु
[00:50.03] आउने दिनहरू सम्झी थाकि सकेँछु, हु
[00:58.00] भरोसा गर्नु खै कसको? देखि सकेँछु
[01:02.76] मानिस-मानिस लडाएर हाँस्ने
[01:07.19] संघर्षको पाइला मेरो मेटाउछु जति
[01:11.87] देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य
[01:28.42]
[02:13.59] आफैले आफैलाई खोज्दै छु जहाँ
[02:21.94] असफलताले सधैं पिरोल्छ यहाँ
[02:30.91] अनन्त छ, पाइला छोड्ने छैन लक्ष्य मेरो
[02:40.01] अविस्वाशलाई तोड्दै
[02:43.39] पुग्छु मेरो आफ्नै गन्तव्य
[02:47.81] भरोसा गर्नु खै कसको? देखि सकेँछु
[02:53.02] मानिस-मानिस लडाएर हाँस्ने
[02:56.80] संघर्षको पाइला मेरो मेटाउछु जति
[03:01.53] देख्छु अगाडी म मेरो आफ्नै गन्तव्य
[03:26.85] मेरो गन्तव्य, आफ्नै गन्तव्य
[03:31.10] मेरो गन्तव्य
[03:35.72] मेरो गन्तव्य, आफ्नै गन्तव्य
[03:40.62] मेरो गन्तव्य
[03:44.45]