Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Har Saanjh

👤 The Edge Band 🎼 Gantabya ⏱️ 4:16
🎵 1945 characters
⏱️ 4:16 duration
🆔 ID: 11784587

📜 Lyrics

हर साझ शुन्यतामा एक्लै
टोलाई बस्छु तिम्रो नै यादमा
हर दिन सम्झनामा एक्लै
कुरी बस्छु तिमी हिंड्ने दोबाटो
हरपल यो मुटुले तिम्रै नाम लिन्छ
जहाँ जाउ यो मुटुले तिमीलाई नै खोज्छ
बिर्सन खोज्छु, बिर्सिउ म कसरी?
यो मुटुमा तिमी राखी सकेँ

कालो बदल बदलिएर फेरी खुल्ला आकाश भए झै
भन अब तिमी मलाई, "के तिम्रो मन दिन्छौ र?"

तिम्रो ओठको एक मुस्कानले यो मुटुमा शितल छाउछ
तिम्रो आगमनले कता-कता खुशीको बाहर ल्याउछ
विश्वास नलागे सोधी हेर यो मुटुलाई
कति दिन तिम्रै यादमा तद्पी बिताए
आकाशका ताराहरू गन्दै तिम्रै सम्झनाहरूमा
कती रात कटाएँ बेहोसीमै कराए

हरेक समयमा तिमीलाई नै खोज्छु
हरेक समयमा तिम्रो बारे सोच्छु
कसम छ मेरो तिमीलाई
साथ दिनेछु, जुनि भरिलाई

कालो बदल बदलिएर फेरी खुल्ला आकाश भए झै
भन अब तिमी मलाई, "के तिम्रो मन दिन्छौ र?"

हु-हु, ooh, yeah
"के तिम्रो मन दिन्छौ र?"

⏱️ Synced Lyrics

[00:22.33] हर साझ शुन्यतामा एक्लै
[00:28.95] टोलाई बस्छु तिम्रो नै यादमा
[00:32.85] हर दिन सम्झनामा एक्लै
[00:38.92] कुरी बस्छु तिमी हिंड्ने दोबाटो
[00:44.38] हरपल यो मुटुले तिम्रै नाम लिन्छ
[00:49.18] जहाँ जाउ यो मुटुले तिमीलाई नै खोज्छ
[00:54.10] बिर्सन खोज्छु, बिर्सिउ म कसरी?
[00:58.94] यो मुटुमा तिमी राखी सकेँ
[01:04.00] कालो बदल बदलिएर फेरी खुल्ला आकाश भए झै
[01:14.27] भन अब तिमी मलाई, "के तिम्रो मन दिन्छौ र?"
[01:26.72]
[02:06.66] तिम्रो ओठको एक मुस्कानले यो मुटुमा शितल छाउछ
[02:16.68] तिम्रो आगमनले कता-कता खुशीको बाहर ल्याउछ
[02:26.98] विश्वास नलागे सोधी हेर यो मुटुलाई
[02:36.43] कति दिन तिम्रै यादमा तद्पी बिताए
[02:46.90] आकाशका ताराहरू गन्दै तिम्रै सम्झनाहरूमा
[02:57.24] कती रात कटाएँ बेहोसीमै कराए
[03:08.91] हरेक समयमा तिमीलाई नै खोज्छु
[03:13.83] हरेक समयमा तिम्रो बारे सोच्छु
[03:18.94] कसम छ मेरो तिमीलाई
[03:24.24] साथ दिनेछु, जुनि भरिलाई
[03:28.55] कालो बदल बदलिएर फेरी खुल्ला आकाश भए झै
[03:38.71] भन अब तिमी मलाई, "के तिम्रो मन दिन्छौ र?"
[03:50.72]
[03:53.86] हु-हु, ooh, yeah
[04:01.69] "के तिम्रो मन दिन्छौ र?"
[04:10.76]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings