Hijo Matra
🎵 2149 characters
⏱️ 5:45 duration
🆔 ID: 11784711
📜 Lyrics
हिजो मात्र तिमीलाई भेटेको
पिरहको गीत गाएको
हावासित मीत लाएको
संगै बच्ने कसम खाएको हो हो
देउरलीलाई साक्क्षि राखेको
हिजो मात्र तिमीलाई भेटेको
पिरहको गीत गायको
हावासित मीत लाएको
संगै बच्ने कसम खाएको हो हो
देउरलीलाई साक्क्षि राखेको
तिमीले त मलाई छाडेको
दोष पनि मलाईनै हालेको
तिमीले त मलाई छाडेको
दोष पनि मलाईनै हालेको
जिन्दगानी छोटो भो नि निष्ठुरीको माया जालैले
जिन्दगानी छोटो भो नि निष्ठुरीको माया जालैले
हिजो मात्र तिमीलाई भेटेको
पिरहको गीत गाएको
हावासित मीत लाएको
संगै बच्ने कसम खाएको हो हो
देउरलीलाई साक्क्षि राखेको
तिमी भन्थेउ हाम्रो मायाको
कही कतै अन्त नभैदे हो
तिमी भन्थेउ हाम्रो मायाको
कही कतै अन्त नभैदे हो
तिम्रो कुरा अब मलाई सधै भरी गुन्जी रहन्छ
तिम्रो कुरा अब मलाई सधै भरी गुन्जी रहन्छ
हिजो मात्र तिमीलाई भेटेको
पिरहको गीत गाएको
हावासित मीत लाएको,
संगै बच्ने कसम खाएको हो हो
देउरलीलाई साक्क्षि राखेको
पिरहको गीत गाएको
हावासित मीत लाएको
संगै बच्ने कसम खाएको हो हो
देउरलीलाई साक्क्षि राखेको
हिजो मात्र तिमीलाई भेटेको
पिरहको गीत गायको
हावासित मीत लाएको
संगै बच्ने कसम खाएको हो हो
देउरलीलाई साक्क्षि राखेको
तिमीले त मलाई छाडेको
दोष पनि मलाईनै हालेको
तिमीले त मलाई छाडेको
दोष पनि मलाईनै हालेको
जिन्दगानी छोटो भो नि निष्ठुरीको माया जालैले
जिन्दगानी छोटो भो नि निष्ठुरीको माया जालैले
हिजो मात्र तिमीलाई भेटेको
पिरहको गीत गाएको
हावासित मीत लाएको
संगै बच्ने कसम खाएको हो हो
देउरलीलाई साक्क्षि राखेको
तिमी भन्थेउ हाम्रो मायाको
कही कतै अन्त नभैदे हो
तिमी भन्थेउ हाम्रो मायाको
कही कतै अन्त नभैदे हो
तिम्रो कुरा अब मलाई सधै भरी गुन्जी रहन्छ
तिम्रो कुरा अब मलाई सधै भरी गुन्जी रहन्छ
हिजो मात्र तिमीलाई भेटेको
पिरहको गीत गाएको
हावासित मीत लाएको,
संगै बच्ने कसम खाएको हो हो
देउरलीलाई साक्क्षि राखेको