Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hik Hikki (Slowed)

👤 VZN 🎼 Hik Hikki (Slowed) ⏱️ 2:51
🎵 1543 characters
⏱️ 2:51 duration
🆔 ID: 11784716

📜 Lyrics

सॅधै मलाई सम्झी बसी रहन्छौ कि कसो
किन भन्दैनौ कसैलाई
हामम्रो पुरानो सम्बन्घ के थियो

कसैलाई थाहछैन
तिम्रो बारे चर्चाको मुनी
म मेरो नाम लेख्दिउॅ कि

मन यो मान्दैन
तिमीले मलाई बिर्सेको भए
आइरन्छ किन हिक् हिकी

हिक् हिकी
हिक् हिकी
आउॅछ किन १, २, ३

हिक् हिकी
हिक् हिकी
सतॅाउछ किन १, २, ३

बर्खाका रातमा
त्यो सेतो सोफा भॅाचिएको त
कसो नसम्झियौ होला

नत्र किन
ब्यर्थै यसरी मलाई बॅाडुलीलो बेरी
सॅधै अल्जाइ रहन्थ्यो होला

यो सबै तिमीले गर्दा हो
कति लेख्नु गीत पनि
थाह छैन मलाई यो के भो
आत्तिरहन्छ मेरो ढुक्ढुकि

सताइरहन्छ
हिक् हिकी
हिक् हिकी
आउॅछ किन १, २, ३

अड्किरहन्छ
हिक् हिकी
हिक् हिकी
सतॅाउछ किन १, २, ३

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings