Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Indriya

👤 The Elements 🎼 Urja ⏱️ 4:24
🎵 1301 characters
⏱️ 4:24 duration
🆔 ID: 11784930

📜 Lyrics

बल्दै गर्छ मनभित्रका आगो
जाँगर, उत्साह, बाँच्ने आधार
चल्दै गर्छ उकालो-ओरालो
उज्यालोतिर, उज्यालोतिर

पछ्याउँदै आयो खुसी माग्दै नमागी
सच्चिँदै आए खोटहरू जानी-नजानी
सधैँको बिहानी पनिमा नौलो किरण

भेटिँदै जान्छ चिताएका आकाङ्क्षा
सरल हुँदै छ धमिला नजर
खुल्दै छ इन्द्रिय, अवसरका सागरलाई अँगाल
डुबी हेर, डुबी हेर

पछ्याउँदै आयो खुसी माग्दै नमागी
सच्चिँदै आए खोटहरू जानी-नजानी
सधैँको बिहानी पनिमा नौलो किरण

पछ्याउँदै आयो खुसी माग्दै नमागी
सच्चिँदै आए खोटहरू जानी-नजानी
सधैँको बिहानी पनिमा नौलो किरण

⏱️ Synced Lyrics

[00:26.59] बल्दै गर्छ मनभित्रका आगो
[00:32.65] जाँगर, उत्साह, बाँच्ने आधार
[00:38.42] चल्दै गर्छ उकालो-ओरालो
[00:44.52] उज्यालोतिर, उज्यालोतिर
[00:50.09]
[01:01.64] पछ्याउँदै आयो खुसी माग्दै नमागी
[01:12.78] सच्चिँदै आए खोटहरू जानी-नजानी
[01:24.14] सधैँको बिहानी पनिमा नौलो किरण
[01:34.01]
[01:41.38] भेटिँदै जान्छ चिताएका आकाङ्क्षा
[01:48.04] सरल हुँदै छ धमिला नजर
[01:52.74] खुल्दै छ इन्द्रिय, अवसरका सागरलाई अँगाल
[02:00.39] डुबी हेर, डुबी हेर
[02:05.04]
[02:16.49] पछ्याउँदै आयो खुसी माग्दै नमागी
[02:27.55] सच्चिँदै आए खोटहरू जानी-नजानी
[02:39.45] सधैँको बिहानी पनिमा नौलो किरण
[02:49.18]
[03:31.71] पछ्याउँदै आयो खुसी माग्दै नमागी
[03:42.73] सच्चिँदै आए खोटहरू जानी-नजानी
[03:54.06] सधैँको बिहानी पनिमा नौलो किरण
[04:04.85]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings