Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Intro (astitwa)

👤 Brijesh Shrestha 🎼 LOST ⏱️ 2:47
🎵 825 characters
⏱️ 2:47 duration
🆔 ID: 11784954

📜 Lyrics

फर्केर हेर्दा देख्दिन पाइला
सुरु न अन्त्य, बेमतलबको यात्रा
पाएँ मैले के बेचेर आत्मा?
अँध्यारोले नै हिँड्न सिकायो मलाई यो रातमा

मलाई यो रातमा, छाया छ साथमा
हरायो, हेर, मेरो अस्तित्व

फेरि गुञ्जियो मेरो शून्यता
अर्थ बुझेँ मैले हराउनुको
फाइदा के नै भो हात समाउनुको?

फेरि गुञ्जियो मेरो शून्यता
हरायो, हेर, मेरो अस्तित्व

⏱️ Synced Lyrics

[00:10.35] फर्केर हेर्दा देख्दिन पाइला
[00:15.06] सुरु न अन्त्य, बेमतलबको यात्रा
[00:19.80] पाएँ मैले के बेचेर आत्मा?
[00:24.67] अँध्यारोले नै हिँड्न सिकायो मलाई यो रातमा
[00:31.73] मलाई यो रातमा, छाया छ साथमा
[00:41.01] हरायो, हेर, मेरो अस्तित्व
[00:47.46]
[01:23.67] फेरि गुञ्जियो मेरो शून्यता
[01:33.55] अर्थ बुझेँ मैले हराउनुको
[01:38.02] फाइदा के नै भो हात समाउनुको?
[01:46.90] फेरि गुञ्जियो मेरो शून्यता
[01:56.45] हरायो, हेर, मेरो अस्तित्व
[02:02.82]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings