Kanchhi
🎵 1754 characters
⏱️ 2:53 duration
🆔 ID: 11785166
📜 Lyrics
दक्षिणकाली जादा म, माइले मलाइ भन्नू भो
कान्छी लाई रोज्ने त धेरै छन, पाउने चाहिँ त एउटै हो
त्यही पनि कान्छी मान्दिन, आफ्नै कान्छालाई चिन्दिन

लौ हेर दाजु, लौ हेर बहिनी, कस्ती कान्छी नखरमाउली
मायाले भन्दा मान्दिन, भगाएर लग्दा चाल पाउली
भन्दामा यो ज्यान तिम्रै हो, चाहिदैन भन्छे, "भो, भो, भो"

उमेर टाढै भइसक्यो, हामीले अरु के भन्ने?
हामी जस्तासंग नमाने, बस्नु है पर्ला बुढीकन्या

त्यही पनि कान्छी मान्दिन, आफ्नै कान्छालाई—

⏱️ Synced Lyrics
[00:31.42] दक्षिणकाली जादा म, माइले मलाइ भन्नू भो
[00:39.12] कान्छी लाई रोज्ने त धेरै छन, पाउने चाहिँ त एउटै हो
[00:46.74] त्यही पनि कान्छी मान्दिन, आफ्नै कान्छालाई चिन्दिन
[00:54.26] त्यही पनि कान्छी मान्दिन, आफ्नै कान्छालाई चिन्दिन
[01:01.90]
[01:17.48] लौ हेर दाजु, लौ हेर बहिनी, कस्ती कान्छी नखरमाउली
[01:24.89] मायाले भन्दा मान्दिन, भगाएर लग्दा चाल पाउली
[01:32.48] भन्दामा यो ज्यान तिम्रै हो, चाहिदैन भन्छे, "भो, भो, भो"
[01:39.82] भन्दामा यो ज्यान तिम्रै हो, चाहिदैन भन्छे, "भो, भो, भो"
[01:48.51]
[02:04.82] उमेर टाढै भइसक्यो, हामीले अरु के भन्ने?
[02:12.49] हामी जस्तासंग नमाने, बस्नु है पर्ला बुढीकन्या
[02:20.18] त्यही पनि कान्छी मान्दिन, आफ्नै कान्छालाई चिन्दिन
[02:27.20] त्यही पनि कान्छी मान्दिन, आफ्नै कान्छालाई चिन्दिन
[02:35.20] त्यही पनि कान्छी मान्दिन, आफ्नै कान्छालाई चिन्दिन
[02:43.06] त्यही पनि कान्छी मान्दिन, आफ्नै कान्छालाई—
[02:50.53]