Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kathmandu Cowboy

👤 Wangden Sherpa 🎼 Tangled in You ⏱️ 2:26
🎵 1097 characters
⏱️ 2:26 duration
🆔 ID: 11785200

📜 Lyrics

घोडा चढेर म आउँला तिमीतिर राती
ढिलो भए पनि पर्खेर बस मलाई
केही नबोली म पड्काउँछु गोली
म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy

टाउकोमा टोपी, खुट्टामा छालाको boot छ
छातीमा भोटो, यो कम्मरमा खुकुरी र gun
मुस्ताङको mustang मा हुरी र चट्याङ
मलाई भन्छौ हाउडे, मचाहिँ तिमीलाई भन्छु darling

घोडा चढेर म आउँला तिमीतिर राती
ढिलो भए पनि पर्खेर बस मलाई
केही नबोली म पड्काउँछु गोली
म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy

म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy

⏱️ Synced Lyrics

[00:13.90] घोडा चढेर म आउँला तिमीतिर राती
[00:20.21] ढिलो भए पनि पर्खेर बस मलाई
[00:26.63] केही नबोली म पड्काउँछु गोली
[00:29.57] म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy
[00:36.07] टाउकोमा टोपी, खुट्टामा छालाको boot छ
[00:42.49] छातीमा भोटो, यो कम्मरमा खुकुरी र gun
[00:49.03] मुस्ताङको mustang मा हुरी र चट्याङ
[00:52.19] मलाई भन्छौ हाउडे, मचाहिँ तिमीलाई भन्छु darling
[00:56.49]
[01:27.48] घोडा चढेर म आउँला तिमीतिर राती
[01:33.87] ढिलो भए पनि पर्खेर बस मलाई
[01:40.23] केही नबोली म पड्काउँछु गोली
[01:43.34] म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy
[01:48.14]
[02:05.74] म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy
[02:10.37]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings