Khushi (Timro Laagi)
🎵 2529 characters
⏱️ 4:17 duration
🆔 ID: 11785240
📜 Lyrics
हो, सोचेको जस्तो त भएन यो जुनी, बितायौ कति चिसा साँझहरू
त्यही डेराको पुरानो कोठामा खोजी हिँड्यौ कति आफैलाई
यथार्थले त हामी सबैलाई जिस्क्याउनु जिस्क्याएकै हो नि
तर पनि हाँसीहाँसी जीवनभरि डटेर लड्यौ
शहरमा बितायौ कति रित्तो रात रहर भुलाई अरूकै निम्ति
तिमी मेरो केवल न्यानो सम्झनामा
तिम्रा कथाहरू खुशी बाँड्दै भन्नेछु म
तिमी जहाँ छौ, त्यहाँ होओस् सधैँ यही चाँदनीको प्रकाश
यही सूर्यको माया, तारा होऊन् तिम्रै आकाशभरि चकमन्न
तिम्रो लागि सधैँ सबै खुशी
तिम्रो लागि सधैँ सबै खुशी
शुरूवात त तिम्रो, अरू सबैको त्यही विन्दुबाट भयो
मात्र पुगेछन् आज अरू धेरै-धेरै अगाडि
तिमी भने आफ्नो मनलाई पछ्याउँदै लाग्यौ आफ्नै बाटो
आज ऊ सफल रे, तिमी असफल रे, सफलता, असफलता खै कसले बुझ्याछ
तिम्रो एकोहोरो सङ्घर्षलाई समाजले नदेखे नि मैले देख्याछु

तिम्रो लागि (सधैँ) सधैँ सबै खुशी
साथी, तिम्रो लागि (सधैँ) सधैँ सबै खुशी

⏱️ Synced Lyrics
[00:01.93] हो, सोचेको जस्तो त भएन यो जुनी, बितायौ कति चिसा साँझहरू
[00:11.19] त्यही डेराको पुरानो कोठामा खोजी हिँड्यौ कति आफैलाई
[00:20.29] यथार्थले त हामी सबैलाई जिस्क्याउनु जिस्क्याएकै हो नि
[00:29.66] तर पनि हाँसीहाँसी जीवनभरि डटेर लड्यौ
[00:38.03] शहरमा बितायौ कति रित्तो रात रहर भुलाई अरूकै निम्ति
[00:47.53] तिमी मेरो केवल न्यानो सम्झनामा
[00:56.45] तिम्रा कथाहरू खुशी बाँड्दै भन्नेछु म
[01:05.17] तिमी जहाँ छौ, त्यहाँ होओस् सधैँ यही चाँदनीको प्रकाश
[01:14.25] यही सूर्यको माया, तारा होऊन् तिम्रै आकाशभरि चकमन्न
[01:23.59] तिम्रो लागि सधैँ सबै खुशी
[01:34.89] तिम्रो लागि सधैँ सबै खुशी
[01:43.39]
[01:52.34] शुरूवात त तिम्रो, अरू सबैको त्यही विन्दुबाट भयो
[02:01.56] मात्र पुगेछन् आज अरू धेरै-धेरै अगाडि
[02:10.40] तिमी भने आफ्नो मनलाई पछ्याउँदै लाग्यौ आफ्नै बाटो
[02:18.98] आज ऊ सफल रे, तिमी असफल रे, सफलता, असफलता खै कसले बुझ्याछ
[02:28.39] तिम्रो एकोहोरो सङ्घर्षलाई समाजले नदेखे नि मैले देख्याछु
[02:37.72] तिमी मेरो केवल न्यानो सम्झनामा
[02:46.77] तिम्रा कथाहरू खुशी बाँड्दै भन्नेछु म
[02:55.30] तिमी जहाँ छौ, त्यहाँ होओस् सधैँ यही चाँदनीको प्रकाश
[03:04.46] यही सूर्यको माया, तारा होऊन् तिम्रै आकाशभरि चकमन्न
[03:13.65] तिम्रो लागि (सधैँ) सधैँ सबै खुशी
[03:23.46] साथी, तिम्रो लागि (सधैँ) सधैँ सबै खुशी
[03:33.88]