Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Man Chade Maichyang lai

👤 Monkey Temple Nepal 🎼 Monkey Temple Nepal ⏱️ 5:05
🎵 2161 characters
⏱️ 5:05 duration
🆔 ID: 11785593

📜 Lyrics

मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई
मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
अब त मलाई मन छैन गाउँ छोडेर जाने

के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ
के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ
आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै
आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै

सानोमा सानो चित्तले घरबार, जागिर हुँदैन
खल्तीमा रित्तो राखेर पत्यार मलाई लाग्दैन
सानोमा सानो चित्तले घरबार, जागिर हुँदैन
खल्तीमा रित्तो राखेर पत्यार मलाई लाग्दैन

के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ
के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ
आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै
आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै

मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई
मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई
अब त मलाई मन छैन गाउँ छोडेर जाने
अब त मलाई मन छैन गाउँ छोडेर जाने

⏱️ Synced Lyrics

[00:27.02] मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई
[00:33.75] मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई
[00:40.12] अब त मलाई मन छैन गाउँ छोडेर जाने
[00:46.77] अब त मलाई मन छैन गाउँ छोडेर जाने
[00:52.91]
[01:06.60] के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ
[01:13.09] के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ
[01:19.86] आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै
[01:26.19] आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै
[01:32.28]
[01:58.99] सानोमा सानो चित्तले घरबार, जागिर हुँदैन
[02:07.45] खल्तीमा रित्तो राखेर पत्यार मलाई लाग्दैन
[02:13.84] सानोमा सानो चित्तले घरबार, जागिर हुँदैन
[02:22.05] खल्तीमा रित्तो राखेर पत्यार मलाई लाग्दैन
[02:28.85] के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ
[02:35.25] के भयो च्याङ्बालाई? धेरै जाँड खाए पो जस्तो छ
[02:42.09] आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै
[02:48.55] आप्पाले सोधे गाल पर्ला चोखाको छापजस्तै
[02:54.56]
[03:14.71] मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई
[03:21.38] मन छाडेँ मैच्याङलाई अनि ज्यान पनि छाडेँ त्यसलाई
[03:27.93] अब त मलाई मन छैन गाउँ छोडेर जाने
[03:34.52] अब त मलाई मन छैन गाउँ छोडेर जाने
[03:41.05]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings