Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Monkey Temple - Sani

👤 Monkey Temple Nepal 🎼 Monkey Temple - Sani ⏱️ 4:16
🎵 1610 characters
⏱️ 4:16 duration
🆔 ID: 11785791

📜 Lyrics

तिम्रो सानो-सानो हातले
मलाई स्पर्श दिने, माया
तिम्रो पवित्र मुस्कानले
मेरो मनमा न्यानोपन जगाउँछ

मेरी सानी, तिमीलाई पाएर म
मेरो माया, तिमी

जीवनमा आएर, छाएर म धेरै नै खुशी छु
म धेरै नै खुशी छु
म धेरै नै, धेरै नै, धेरै नै खुशी छु

तिम्रो न्यानो-न्यानो आभास
नजिकिँदै छन् मेरो
मलाई भेटाउन खोज्दै छन्, म सम्हालिन खोज्दै छु
तिमी हात समातेर मेरो

मायाको कथा हाम्रो
जीवनभरिको नाता हाम्रो

तिमी जीवनमा आएर, छाएर म धेरै नै खुशी छु
म धेरै नै खुशी छु
म धेरै, धेरै, धेरै, धेरै, धेरै, आ

टु-टु-रु, टु-टु, टु-टु-रु-रु
टु-टु-रु, टु-टु, टु-टु-रु-रु
टु-टु-रु, टु-टु, टु-टु-रु-रु, टू
टु-टु-रु, टु-टु, टु-टु-रु-रु
टु-टु-रु, टु-टु, टु-टु-रु-रु
टु-टु-रु, टु-टु, टु-टु-रु-रु, हा

⏱️ Synced Lyrics

[00:16.09] तिम्रो सानो-सानो हातले
[00:22.59] मलाई स्पर्श दिने, माया
[00:29.39] तिम्रो पवित्र मुस्कानले
[00:35.82] मेरो मनमा न्यानोपन जगाउँछ
[00:42.73] मेरी सानी, तिमीलाई पाएर म
[00:49.39] मेरो माया, तिमी
[00:53.05] जीवनमा आएर, छाएर म धेरै नै खुशी छु
[01:00.54] म धेरै नै खुशी छु
[01:04.30] म धेरै नै, धेरै नै, धेरै नै खुशी छु
[01:09.12]
[01:24.29] तिम्रो न्यानो-न्यानो आभास
[01:31.43] नजिकिँदै छन् मेरो
[01:37.48] मलाई भेटाउन खोज्दै छन्, म सम्हालिन खोज्दै छु
[01:44.26] तिमी हात समातेर मेरो
[01:51.82] मायाको कथा हाम्रो
[01:58.41] जीवनभरिको नाता हाम्रो
[02:02.82] तिमी जीवनमा आएर, छाएर म धेरै नै खुशी छु
[02:08.90] म धेरै नै खुशी छु
[02:12.18] म धेरै, धेरै, धेरै, धेरै, धेरै, आ
[02:20.16] टु-टु-रु, टु-टु, टु-टु-रु-रु
[02:23.65] टु-टु-रु, टु-टु, टु-टु-रु-रु
[02:26.81] टु-टु-रु, टु-टु, टु-टु-रु-रु, टू
[02:33.66] टु-टु-रु, टु-टु, टु-टु-रु-रु
[02:36.90] टु-टु-रु, टु-टु, टु-टु-रु-रु
[02:40.29] टु-टु-रु, टु-टु, टु-टु-रु-रु, हा
[02:50.26]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings