Pralaya 'B'
🎵 1571 characters
⏱️ 4:11 duration
🆔 ID: 11786283
📜 Lyrics
बिहानै किरणसँग आज उठेँ म
तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
जानु छ धेरै टाढा, आफ्नो गन्तव्यतिर लस्केँ
समय बितेको चालै नपाई फेरि म झस्केँ
पछाडि परेछु म यो संसारमा
भुलेछु म आफ्नै प्रलयमा
Woo, यही नै मेरो प्रलय
फर्की आउँछौ कि भनी म त कुरी बसेछु
दिन थियो जब आफै हेरी साह्रै तर्सेछु
साथीभाइ सोध्छन्, "के भयो तँलाई आज?"
हराएँ म आफैमा, गाह्रो छ जान भीडको माझ
पछाडि परेछु म यो संसारमा
भुलेछु म आफ्नै प्रलयमा
Woo, यही नै मेरो प्रलय
Woo, यही नै मेरो प्रलय
जिउनु छ, जिउन मलाई
हरेसै नखाऊँ टुटेर
सपना छन् धेरै मेरो
केही हुनेछैन झुकेर
बिहानै किरणसँग आज उठेँ म
तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
Woo, यही नै मेरो प्रलय
Woo, यही नै मेरो प्रलय
तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
जानु छ धेरै टाढा, आफ्नो गन्तव्यतिर लस्केँ
समय बितेको चालै नपाई फेरि म झस्केँ
पछाडि परेछु म यो संसारमा
भुलेछु म आफ्नै प्रलयमा
Woo, यही नै मेरो प्रलय
फर्की आउँछौ कि भनी म त कुरी बसेछु
दिन थियो जब आफै हेरी साह्रै तर्सेछु
साथीभाइ सोध्छन्, "के भयो तँलाई आज?"
हराएँ म आफैमा, गाह्रो छ जान भीडको माझ
पछाडि परेछु म यो संसारमा
भुलेछु म आफ्नै प्रलयमा
Woo, यही नै मेरो प्रलय
Woo, यही नै मेरो प्रलय
जिउनु छ, जिउन मलाई
हरेसै नखाऊँ टुटेर
सपना छन् धेरै मेरो
केही हुनेछैन झुकेर
बिहानै किरणसँग आज उठेँ म
तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
Woo, यही नै मेरो प्रलय
Woo, यही नै मेरो प्रलय
⏱️ Synced Lyrics
[00:26.10] बिहानै किरणसँग आज उठेँ म
[00:33.73] तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
[00:41.06] जानु छ धेरै टाढा, आफ्नो गन्तव्यतिर लस्केँ
[00:48.46] समय बितेको चालै नपाई फेरि म झस्केँ
[00:55.89] पछाडि परेछु म यो संसारमा
[01:03.12] भुलेछु म आफ्नै प्रलयमा
[01:12.68] Woo, यही नै मेरो प्रलय
[01:25.38] फर्की आउँछौ कि भनी म त कुरी बसेछु
[01:32.86] दिन थियो जब आफै हेरी साह्रै तर्सेछु
[01:39.93] साथीभाइ सोध्छन्, "के भयो तँलाई आज?"
[01:47.43] हराएँ म आफैमा, गाह्रो छ जान भीडको माझ
[01:54.74] पछाडि परेछु म यो संसारमा
[02:02.27] भुलेछु म आफ्नै प्रलयमा
[02:11.76] Woo, यही नै मेरो प्रलय
[02:26.49] Woo, यही नै मेरो प्रलय
[02:39.28] जिउनु छ, जिउन मलाई
[02:46.43] हरेसै नखाऊँ टुटेर
[02:54.16] सपना छन् धेरै मेरो
[03:01.00] केही हुनेछैन झुकेर
[03:07.70]
[03:20.07] बिहानै किरणसँग आज उठेँ म
[03:27.28] तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
[03:36.51] Woo, यही नै मेरो प्रलय
[03:51.27] Woo, यही नै मेरो प्रलय
[04:03.70]
[00:33.73] तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
[00:41.06] जानु छ धेरै टाढा, आफ्नो गन्तव्यतिर लस्केँ
[00:48.46] समय बितेको चालै नपाई फेरि म झस्केँ
[00:55.89] पछाडि परेछु म यो संसारमा
[01:03.12] भुलेछु म आफ्नै प्रलयमा
[01:12.68] Woo, यही नै मेरो प्रलय
[01:25.38] फर्की आउँछौ कि भनी म त कुरी बसेछु
[01:32.86] दिन थियो जब आफै हेरी साह्रै तर्सेछु
[01:39.93] साथीभाइ सोध्छन्, "के भयो तँलाई आज?"
[01:47.43] हराएँ म आफैमा, गाह्रो छ जान भीडको माझ
[01:54.74] पछाडि परेछु म यो संसारमा
[02:02.27] भुलेछु म आफ्नै प्रलयमा
[02:11.76] Woo, यही नै मेरो प्रलय
[02:26.49] Woo, यही नै मेरो प्रलय
[02:39.28] जिउनु छ, जिउन मलाई
[02:46.43] हरेसै नखाऊँ टुटेर
[02:54.16] सपना छन् धेरै मेरो
[03:01.00] केही हुनेछैन झुकेर
[03:07.70]
[03:20.07] बिहानै किरणसँग आज उठेँ म
[03:27.28] तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
[03:36.51] Woo, यही नै मेरो प्रलय
[03:51.27] Woo, यही नै मेरो प्रलय
[04:03.70]