Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Prashna

👤 Monkey Temple Nepal 🎼 Monkey Temple Nepal ⏱️ 7:04
🎵 1753 characters
⏱️ 7:04 duration
🆔 ID: 11786284

📜 Lyrics

छायाबाट भाग्दाभाग्दै ऊ मौन प्राप्तिको दिशा निर्देशनमा
अनन्त र अकाल मरुभूमिझैँ शून्यको माझमा शून्यता

विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार

लाखौँ अनुहारहरूको बीचमा
प्रश्न अझै, प्रश्न अझै, प्रश्न, हो

उत्तर प्राप्तिमा अझै किन अविलम्बको नमीठो आभास?
निश्चित प्रश्नको किन अनेक अनिश्चित, लाखौँ उत्तर?

विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार

लाखौँ मानिसहरूको बीचमा
प्रश्न अझै, प्रश्न अझै, प्रश्न, हो

अन्यौलतामा तिमी किन?
सङ्कोचित तिमी किन?
अन्यौलतामा तिमी किन?
हो, सङ्कोचित तिमी किन?

छायाबाट भाग्दाभाग्दै ऊ मौन प्राप्तिको दिशा निर्देशनमा
अनन्त र अकाल मरुभूमिझैँ शून्यको माझमा शून्यता

विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार

⏱️ Synced Lyrics

[02:00.14] छायाबाट भाग्दाभाग्दै ऊ मौन प्राप्तिको दिशा निर्देशनमा
[02:13.50] अनन्त र अकाल मरुभूमिझैँ शून्यको माझमा शून्यता
[02:26.81] विशाल यो संसार
[02:33.59] विशाल यो संसार
[02:40.31] विशाल यो संसार
[02:46.82] विशाल यो संसार
[02:53.50] लाखौँ अनुहारहरूको बीचमा
[03:06.83] प्रश्न अझै, प्रश्न अझै, प्रश्न, हो
[03:20.75]
[03:26.75] उत्तर प्राप्तिमा अझै किन अविलम्बको नमीठो आभास?
[03:40.00] निश्चित प्रश्नको किन अनेक अनिश्चित, लाखौँ उत्तर?
[03:53.52] विशाल यो संसार
[04:00.12] विशाल यो संसार
[04:06.95] विशाल यो संसार
[04:13.42] विशाल यो संसार
[04:20.16] लाखौँ मानिसहरूको बीचमा
[04:33.60] प्रश्न अझै, प्रश्न अझै, प्रश्न, हो
[04:47.73]
[05:03.49] अन्यौलतामा तिमी किन?
[05:10.15] सङ्कोचित तिमी किन?
[05:16.89] अन्यौलतामा तिमी किन?
[05:23.09] हो, सङ्कोचित तिमी किन?
[05:28.30]
[06:16.85] छायाबाट भाग्दाभाग्दै ऊ मौन प्राप्तिको दिशा निर्देशनमा
[06:30.25] अनन्त र अकाल मरुभूमिझैँ शून्यको माझमा शून्यता
[06:43.54] विशाल यो संसार
[06:50.24] विशाल यो संसार
[06:56.94] विशाल यो संसार
[07:02.78]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings