Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pratibimba Live On KMN

👤 Cobweb 🎼 Khukri Music Nation 2021 ⏱️ 4:48
🎵 1780 characters
⏱️ 4:48 duration
🆔 ID: 11786294

📜 Lyrics

मेरो अचेत प्रतिबिम्ब म हाँस्दा हाँस्न छोड्यो
शब्दमा अल्झिरहँदा अर्थको भार छुट्न पुग्यो
मेरो सचेत निराशा मसँग जुध्न छोड्यो
अतीतलाई फर्केर हेर्दा मिठासको कमी गुञ्जियो
मेरो अचेत प्रतिबिम्ब

आक्रोशमा छ मेरो छाया
टाढिएको मेरो शरीर
एक्लो र सुनसान यहाँ
म र मेरो प्रतिबिम्ब

म र मेरो प्रतिबिम्ब

यी सोचहरू नौला-पुराना छन्
प्रत्यक्ष जीवन हुँदाहुँदै पहिचानबारे सोच्न थाल्छ
जीवनको अन्त्य अगण्य हुन्छ
आफ्नो रोजाइ खोज्न थाल्छ

आक्रोशमा छ मेरो छाया
टाढिएको मेरो शरीर
एक्लो र सुनसान यहाँ
म र मेरो प्रतिबिम्ब

म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब
म र मेरो प्रतिबिम्ब

मेरो अन्धो यो आत्मविश्वास म लड्दा उठ्न छोड्यो
इच्छालाई साँचेर राख्दा समयको साथ छुट्न पुग्यो
मेरो अचेत प्रतिबिम्ब
Thank you!

⏱️ Synced Lyrics

[00:33.54] मेरो अचेत प्रतिबिम्ब म हाँस्दा हाँस्न छोड्यो
[00:41.79] शब्दमा अल्झिरहँदा अर्थको भार छुट्न पुग्यो
[00:48.89] मेरो सचेत निराशा मसँग जुध्न छोड्यो
[00:56.95] अतीतलाई फर्केर हेर्दा मिठासको कमी गुञ्जियो
[01:07.04] मेरो अचेत प्रतिबिम्ब
[01:11.31]
[01:54.61] आक्रोशमा छ मेरो छाया
[01:59.63] टाढिएको मेरो शरीर
[02:04.96] एक्लो र सुनसान यहाँ
[02:10.35] म र मेरो प्रतिबिम्ब
[02:15.35] म र मेरो प्रतिबिम्ब
[02:19.24]
[03:10.70] यी सोचहरू नौला-पुराना छन्
[03:14.76] प्रत्यक्ष जीवन हुँदाहुँदै पहिचानबारे सोच्न थाल्छ
[03:20.80] जीवनको अन्त्य अगण्य हुन्छ
[03:26.09] आफ्नो रोजाइ खोज्न थाल्छ
[03:30.66] आक्रोशमा छ मेरो छाया
[03:35.88] टाढिएको मेरो शरीर
[03:40.87] एक्लो र सुनसान यहाँ
[03:46.42] म र मेरो प्रतिबिम्ब
[03:51.32] म र मेरो प्रतिबिम्ब
[03:56.57] म र मेरो प्रतिबिम्ब
[04:01.66] म र मेरो प्रतिबिम्ब
[04:05.19]
[04:16.84] मेरो अन्धो यो आत्मविश्वास म लड्दा उठ्न छोड्यो
[04:25.46] इच्छालाई साँचेर राख्दा समयको साथ छुट्न पुग्यो
[04:32.91] मेरो अचेत प्रतिबिम्ब
[04:40.16] Thank you!
[04:41.38]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings