Prayas
🎵 2378 characters
⏱️ 3:44 duration
🆔 ID: 11786304
📜 Lyrics
माफ पाउने योग्य त छुइन, तर गर्दै छु प्रयास
तिमीबिना भइसकेछु एउटा जिउँदो लास
तिमी मात्र भए पुग्छ, अरू केही चाहिँदैन
तिमीबिना यहाँ मेरो अस्तित्व नै छैन
तिम्रै तस्बिर झल्किन्छ यी आँखाहरूमा
थाहा छैन, हे ईश्वर, भन, के गरूँ म?
मिल्नु नै थिएन भने किन मिलायौ फेरि? किन छुटाउँछौ यसरी?
प्रयास गरिरहन्छु, फेरि आफैलाई भन्छु, "बाँचूँ तर म कसरी?"
स्तब्ध छु म यहाँ आज तिमीलाई पाउने खोजमा
जिउँदै छु आफ्नै सपना, भुल्दै छु आफ्नै सोचमा
तिम्रो मुहार सम्झी यो चित्तलाई बुझाउँछु
यो सानो मन बुझाउनु फेरि यही गीत गाउँछु
भाग्यमा नलेखेसी के नै पो हुने रैछ?
दैवले नसोचेसी के नै पो हुने रैछ र?
मिल्नु नै थिएन भने, किन मिलायौ फेरि? किन छुटाउँछौ यसरी?

सपनाजस्तै लाग्छ, बिउँझाइदेऊ न मलाई
थाहा छ तिमी छैनौ, तर खोज्छु तिमीलाई
बिपनामा देख्ने प्रयास गर्दै छु
तिमी आउने आसमा टोलाई बस्दै छु

⏱️ Synced Lyrics
[00:26.24] माफ पाउने योग्य त छुइन, तर गर्दै छु प्रयास
[00:36.40] तिमीबिना भइसकेछु एउटा जिउँदो लास
[00:46.52] तिमी मात्र भए पुग्छ, अरू केही चाहिँदैन
[00:51.33] तिमीबिना यहाँ मेरो अस्तित्व नै छैन
[00:56.48] तिम्रै तस्बिर झल्किन्छ यी आँखाहरूमा
[01:01.27] थाहा छैन, हे ईश्वर, भन, के गरूँ म?
[01:08.65] मिल्नु नै थिएन भने किन मिलायौ फेरि? किन छुटाउँछौ यसरी?
[01:18.79] प्रयास गरिरहन्छु, फेरि आफैलाई भन्छु, "बाँचूँ तर म कसरी?"
[01:26.69]
[01:38.64] स्तब्ध छु म यहाँ आज तिमीलाई पाउने खोजमा
[01:48.97] जिउँदै छु आफ्नै सपना, भुल्दै छु आफ्नै सोचमा
[01:58.96] तिम्रो मुहार सम्झी यो चित्तलाई बुझाउँछु
[02:03.85] यो सानो मन बुझाउनु फेरि यही गीत गाउँछु
[02:08.73] भाग्यमा नलेखेसी के नै पो हुने रैछ?
[02:13.66] दैवले नसोचेसी के नै पो हुने रैछ र?
[02:20.84] मिल्नु नै थिएन भने, किन मिलायौ फेरि? किन छुटाउँछौ यसरी?
[02:30.90] प्रयास गरिरहन्छु, फेरि आफैलाई भन्छु, "बाँचूँ तर म कसरी?"
[02:38.98]
[02:50.86] सपनाजस्तै लाग्छ, बिउँझाइदेऊ न मलाई
[02:55.87] थाहा छ तिमी छैनौ, तर खोज्छु तिमीलाई
[03:00.71] बिपनामा देख्ने प्रयास गर्दै छु
[03:05.78] तिमी आउने आसमा टोलाई बस्दै छु
[03:13.05] मिल्नु नै थिएन भने, किन मिलायौ फेरि? किन छुटाउँछौ यसरी?
[03:23.31] प्रयास गरिरहन्छु, फेरि आफैलाई भन्छु, "बाँचूँ तर म कसरी?"
[03:31.34]