Prayas
🎵 931 characters
⏱️ 4:19 duration
🆔 ID: 11786305
📜 Lyrics
प्रयास हो मेरो प्रयास
तिमीलाई बिर्सने
प्रयास हो मेरो प्रयास
अतीतलाई भुलाउने
नसोच नशामा डुबिसकेँ, अल्झिसकेँ
नठान तिमीबिना मरिसकेँ, जलिसकेँ
यो आँसु, यो नशा मेरो
आलो नै छ मेरो छातीको घाउ
जाऊ, तिम्रो संसार खुसीले सजाऊ
मेरो यो बेहोसी, मेरो यो पागलपन
प्रयास हो यो मात्रै मेरो प्रयास
प्रयास हो मेरो प्रयास
तिमीलाई बिर्सने
प्रयास हो मेरो प्रयास
अतीतलाई भुलाउने
तिमीलाई बिर्सने
प्रयास हो मेरो प्रयास
अतीतलाई भुलाउने
नसोच नशामा डुबिसकेँ, अल्झिसकेँ
नठान तिमीबिना मरिसकेँ, जलिसकेँ
यो आँसु, यो नशा मेरो
आलो नै छ मेरो छातीको घाउ
जाऊ, तिम्रो संसार खुसीले सजाऊ
मेरो यो बेहोसी, मेरो यो पागलपन
प्रयास हो यो मात्रै मेरो प्रयास
प्रयास हो मेरो प्रयास
तिमीलाई बिर्सने
प्रयास हो मेरो प्रयास
अतीतलाई भुलाउने
⏱️ Synced Lyrics
[00:28.56] प्रयास हो मेरो प्रयास
[00:36.57] तिमीलाई बिर्सने
[00:47.45] प्रयास हो मेरो प्रयास
[00:55.47] अतीतलाई भुलाउने
[01:06.50] नसोच नशामा डुबिसकेँ, अल्झिसकेँ
[01:28.47] नठान तिमीबिना मरिसकेँ, जलिसकेँ
[01:48.43] यो आँसु, यो नशा मेरो
[02:05.63]
[02:22.61] आलो नै छ मेरो छातीको घाउ
[02:33.57] जाऊ, तिम्रो संसार खुसीले सजाऊ
[02:44.76] मेरो यो बेहोसी, मेरो यो पागलपन
[02:55.62] प्रयास हो यो मात्रै मेरो प्रयास
[03:14.29]
[03:23.00] प्रयास हो मेरो प्रयास
[03:30.96] तिमीलाई बिर्सने
[03:42.01] प्रयास हो मेरो प्रयास
[03:49.88] अतीतलाई भुलाउने
[03:56.81]
[00:36.57] तिमीलाई बिर्सने
[00:47.45] प्रयास हो मेरो प्रयास
[00:55.47] अतीतलाई भुलाउने
[01:06.50] नसोच नशामा डुबिसकेँ, अल्झिसकेँ
[01:28.47] नठान तिमीबिना मरिसकेँ, जलिसकेँ
[01:48.43] यो आँसु, यो नशा मेरो
[02:05.63]
[02:22.61] आलो नै छ मेरो छातीको घाउ
[02:33.57] जाऊ, तिम्रो संसार खुसीले सजाऊ
[02:44.76] मेरो यो बेहोसी, मेरो यो पागलपन
[02:55.62] प्रयास हो यो मात्रै मेरो प्रयास
[03:14.29]
[03:23.00] प्रयास हो मेरो प्रयास
[03:30.96] तिमीलाई बिर्सने
[03:42.01] प्रयास हो मेरो प्रयास
[03:49.88] अतीतलाई भुलाउने
[03:56.81]