Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Rajnitee

👤 Cobweb 🎼 Astitwa ⏱️ 5:15
🎵 1785 characters
⏱️ 5:15 duration
🆔 ID: 11786409

📜 Lyrics

मार न तिमी मलाई
मार न हामी सबैलाई
मार न तिमी मलाई
मार न हामी सबैलाई

हेर् मलाई कहाँ पुर्याइस्, धोका नदे अब
बुझिसकेँ तेरो यो राजनीति
ठोकिदे एक-एकलाई बरु भेट भो भने
बुझिसकेँ तेरो यो राजनीति

बुझ्दिन ठूला कुरा
अलमल्याउने वर्णमाला
बुझ्दिन ठूला कुरा
अलमल्याउने वर्णमाला

भनेको, सुनेको मलाई चाहिँदैन
अब चाहिँदैन यो राजनीति
लाग्दैन केही तँलाई, बाँकी के नै राखिस्?
बुझिसकेँ तेरो यो राजनीति

मैले, मैले, मैले, मैले

अँध्यारो बनायो हाम्रो ठाउँ, हाम्रो घर
भविष्य हाम्रो खेलौना तिम्रो
पुग्यो अब, कति खेल्छौ? थाक्यौँ हामी
केही गर, केही सोच, केही बोल

हेर् मलाई कहाँ पुर्याइस्, धोका नदे अब
बुझिसकेँ तेरो यो राजनीति
ठोकिदे एक-एकलाई बरु भेट भो भने
बुझिसकेँ तेरो यो राजनीति

मैले, मैले, मैले, मैले
मैले, मैले

⏱️ Synced Lyrics

[00:55.99] मार न तिमी मलाई
[01:00.93] मार न हामी सबैलाई
[01:06.50] मार न तिमी मलाई
[01:11.85] मार न हामी सबैलाई
[01:16.16] हेर् मलाई कहाँ पुर्याइस्, धोका नदे अब
[01:22.32] बुझिसकेँ तेरो यो राजनीति
[01:26.69] ठोकिदे एक-एकलाई बरु भेट भो भने
[01:33.27] बुझिसकेँ तेरो यो राजनीति
[01:37.61]
[01:49.20] बुझ्दिन ठूला कुरा
[01:54.41] अलमल्याउने वर्णमाला
[01:59.81] बुझ्दिन ठूला कुरा
[02:04.92] अलमल्याउने वर्णमाला
[02:09.40] भनेको, सुनेको मलाई चाहिँदैन
[02:15.87] अब चाहिँदैन यो राजनीति
[02:20.12] लाग्दैन केही तँलाई, बाँकी के नै राखिस्?
[02:26.43] बुझिसकेँ तेरो यो राजनीति
[02:30.65] मैले, मैले, मैले, मैले
[02:49.24]
[03:09.10] अँध्यारो बनायो हाम्रो ठाउँ, हाम्रो घर
[03:16.02] भविष्य हाम्रो खेलौना तिम्रो
[03:25.25] पुग्यो अब, कति खेल्छौ? थाक्यौँ हामी
[03:33.10] केही गर, केही सोच, केही बोल
[03:44.20]
[03:58.04] हेर् मलाई कहाँ पुर्याइस्, धोका नदे अब
[04:04.42] बुझिसकेँ तेरो यो राजनीति
[04:08.77] ठोकिदे एक-एकलाई बरु भेट भो भने
[04:15.02] बुझिसकेँ तेरो यो राजनीति
[04:19.14] मैले, मैले, मैले, मैले
[04:40.63] मैले, मैले
[04:48.24]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings