Rani Ban
🎵 1372 characters
⏱️ 2:56 duration
🆔 ID: 11786417
📜 Lyrics
एक, दुई, तीन, चार
रानीवनैमा कोइली नाच्दै छे
मेरो मनैमा गुँडै पो गाँस्दै छे
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
मायाको चिनो रानीवनै भो
त्यही मायाले चोटै पो दिने भो
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
रानीवनैमा...
म त हराएँ सहरको झिलिमिलीमा
माया मेरो डाँडापारिको इलैमा
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
मेरो घर काठमाडौँ सहर
आउँछ मीठो सम्झनाको लहर
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
रानीवनैमा, रानीवनैमा
रानीवनैमा, रानीवनैमा
रानीवनैमा कोइली नाच्दै छे
मेरो मनैमा गुँडै पो गाँस्दै छे
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
मायाको चिनो रानीवनै भो
त्यही मायाले चोटै पो दिने भो
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
रानीवनैमा...
म त हराएँ सहरको झिलिमिलीमा
माया मेरो डाँडापारिको इलैमा
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
मेरो घर काठमाडौँ सहर
आउँछ मीठो सम्झनाको लहर
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
रानीवनैमा, रानीवनैमा
रानीवनैमा, रानीवनैमा
⏱️ Synced Lyrics
[00:00.59] एक, दुई, तीन, चार
[00:02.71]
[00:30.86] रानीवनैमा कोइली नाच्दै छे
[00:35.58] मेरो मनैमा गुँडै पो गाँस्दै छे
[00:40.24] सहारामै बाँचिरहेछु
[00:47.08] मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
[00:58.92] मायाको चिनो रानीवनै भो
[01:03.45] त्यही मायाले चोटै पो दिने भो
[01:08.07] सहारामै बाँचिरहेछु
[01:15.21] मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
[01:28.05] रानीवनैमा...
[01:33.85] म त हराएँ सहरको झिलिमिलीमा
[01:38.43] माया मेरो डाँडापारिको इलैमा
[01:43.08] सहारामै बाँचिरहेछु
[01:50.04] मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
[02:01.79] मेरो घर काठमाडौँ सहर
[02:06.32] आउँछ मीठो सम्झनाको लहर
[02:10.94] सहारामै बाँचिरहेछु
[02:18.19] मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
[02:34.35] रानीवनैमा, रानीवनैमा
[02:41.33] रानीवनैमा, रानीवनैमा
[02:47.03]
[00:02.71]
[00:30.86] रानीवनैमा कोइली नाच्दै छे
[00:35.58] मेरो मनैमा गुँडै पो गाँस्दै छे
[00:40.24] सहारामै बाँचिरहेछु
[00:47.08] मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
[00:58.92] मायाको चिनो रानीवनै भो
[01:03.45] त्यही मायाले चोटै पो दिने भो
[01:08.07] सहारामै बाँचिरहेछु
[01:15.21] मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
[01:28.05] रानीवनैमा...
[01:33.85] म त हराएँ सहरको झिलिमिलीमा
[01:38.43] माया मेरो डाँडापारिको इलैमा
[01:43.08] सहारामै बाँचिरहेछु
[01:50.04] मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
[02:01.79] मेरो घर काठमाडौँ सहर
[02:06.32] आउँछ मीठो सम्झनाको लहर
[02:10.94] सहारामै बाँचिरहेछु
[02:18.19] मायालुले बोलाए मोटरसाइकलमै लिन आउनेछु
[02:34.35] रानीवनैमा, रानीवनैमा
[02:41.33] रानीवनैमा, रानीवनैमा
[02:47.03]