Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Rukh

👤 Cobweb 🎼 Astitwa ⏱️ 5:53
🎵 1223 characters
⏱️ 5:53 duration
🆔 ID: 11786543

📜 Lyrics

हेर्दै जाउ के देखाउछौ मलाई
बोल्दै जाउ के सुनाउछौ मलाई
सबैको एउटै क्षण छ
र चिर्न छ विचार
अस्तित्व रहेछ खोक्रो सायद

विवशताको सम्बन्ध
समाधी मेरो शिरमा
खरानी नै हुनेछौ हामी
म रहेछु तिम्रो साक्षी
म रहेछु चुपचाप सधै
म यहि छु प्रार्थी तिम्रो
चलिआएको यो रिति
नहेर मात्र सोच पनि
नबोल मात्र
नबोल मात्र
नबोल मात्र सुन पनि

नबोल मात्र सुन पनि

सामर्थ्य रित्तो, परिचित समय
गहिरो निराशा मेरो जरा जस्तै
मेरो जरा जस्तै
मेरो जरा जस्तै
मसंग लिउ, म नै त हो
शितल छाया, चिताको राप
चिताको राप

⏱️ Synced Lyrics

[01:07.61] हेर्दै जाउ के देखाउछौ मलाई
[01:22.47] बोल्दै जाउ के सुनाउछौ मलाई
[01:36.22] सबैको एउटै क्षण छ
[01:38.63] र चिर्न छ विचार
[01:42.93] अस्तित्व रहेछ खोक्रो सायद
[01:50.28] विवशताको सम्बन्ध
[01:53.75] समाधी मेरो शिरमा
[01:57.59] खरानी नै हुनेछौ हामी
[02:04.84] म रहेछु तिम्रो साक्षी
[02:08.69] म रहेछु चुपचाप सधै
[02:12.27] म यहि छु प्रार्थी तिम्रो
[02:19.48] चलिआएको यो रिति
[02:23.28] नहेर मात्र सोच पनि
[02:26.80] नबोल मात्र
[02:30.63] नबोल मात्र
[02:49.07] नबोल मात्र सुन पनि
[02:56.26] नबोल मात्र सुन पनि
[04:01.66] सामर्थ्य रित्तो, परिचित समय
[04:07.91] गहिरो निराशा मेरो जरा जस्तै
[04:12.84] मेरो जरा जस्तै
[04:17.82] मेरो जरा जस्तै
[04:22.67] मसंग लिउ, म नै त हो
[04:29.91] शितल छाया, चिताको राप
[04:42.65] चिताको राप
[05:47.88]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings