Samaj Live On KMN
🎵 1767 characters
⏱️ 5:09 duration
🆔 ID: 11786596
📜 Lyrics
मौन छु म अनि म सहँदैछु अत्याचार
मौन छु म अनि म सहँदैछु अत्याचार
हुँदैन भन्न सिकिन, यस्तै छ मेरो विचार
यो हो हाम्रो समाज
यो हो
यो हो कस्तो समाज?
यो, यो, यो
देख्नेले के देख्यो, खै, मैले बुझ्नै सकिन
यो समाजभित्र म कहिल्यै भिज्नै सकिन
बिहान भोलिको त्यो न्यानो उज्यालो
कहिले हुन्छ मेरो? (यो, यो, यो)
बिहान भोलिको त्यो न्यानो उज्यालो
कहिले हुन्छ मेरो?
कहिले हुन्छ? कहिले हुन्छ?
आज म बाँच्नेछु, तर के नै हो र यो बाँच्नु?
आज म हाँस्नेछु आफ्नो इच्छालाई साँचेर
किन भनी सोध्न पुग्यो
कहिलेसम्म हो नि हेर्नेछु
दिनेछु मेरो परिचय
परिचय
यो हो हाम्रो समाज
यो, यो, यो
बिहान भोलिको त्यो न्यानो उज्यालो
कहिले हुन्छ मेरो? (यो, यो समाज)
बिहान भोलिको त्यो न्यानो उज्यालो
कहिले हुन्छ मेरो? (यो, यो, यो)
समाज
Thank you so much

⏱️ Synced Lyrics
[00:05.24] मौन छु म अनि म सहँदैछु अत्याचार
[00:12.18] मौन छु म अनि म सहँदैछु अत्याचार
[00:18.83] हुँदैन भन्न सिकिन, यस्तै छ मेरो विचार
[00:25.98]
[00:40.42] यो हो हाम्रो समाज
[00:47.34] यो हो
[00:54.10] यो हो कस्तो समाज?
[01:00.88] यो, यो, यो
[01:07.17] देख्नेले के देख्यो, खै, मैले बुझ्नै सकिन
[01:13.32] यो समाजभित्र म कहिल्यै भिज्नै सकिन
[01:20.44]
[01:35.13] बिहान भोलिको त्यो न्यानो उज्यालो
[01:41.92] कहिले हुन्छ मेरो? (यो, यो, यो)
[01:48.91] बिहान भोलिको त्यो न्यानो उज्यालो
[01:55.79] कहिले हुन्छ मेरो?
[01:58.41] कहिले हुन्छ? कहिले हुन्छ?
[02:02.86]
[02:36.93] आज म बाँच्नेछु, तर के नै हो र यो बाँच्नु?
[02:41.87] आज म हाँस्नेछु आफ्नो इच्छालाई साँचेर
[02:47.05] किन भनी सोध्न पुग्यो
[02:49.52] कहिलेसम्म हो नि हेर्नेछु
[02:52.52] दिनेछु मेरो परिचय
[03:01.38] परिचय
[03:08.41]
[03:42.69] यो हो हाम्रो समाज
[03:49.40] यो, यो, यो
[03:55.93] बिहान भोलिको त्यो न्यानो उज्यालो
[04:02.86] कहिले हुन्छ मेरो? (यो, यो समाज)
[04:09.86] बिहान भोलिको त्यो न्यानो उज्यालो
[04:16.79] कहिले हुन्छ मेरो? (यो, यो, यो)
[04:23.26]
[04:43.12] समाज
[04:49.87]
[05:00.68] Thank you so much
[05:02.78]