Samhalirakha
🎵 2443 characters
⏱️ 3:38 duration
🆔 ID: 11786615
📜 Lyrics
हिँडेको छु म बसोबासै छाडी
समाज र घर दुवैलाई बिदा मागी
गन्तव्य कुनि कहाँ छ थाहा भएन
सारै नै एक्लो कमजोर चै हैन
टुटेका सपना मेरो खल्ती भित्र
जिन्दगी भयो नबिकेको चलचित्र
साथी भाई छन् यहाँ मदत गर्न
निर्णय आफ्नो कसैलाई दुःख दिन्न म
सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु म यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
संसारै व्यस्त कामियाबीको दौडमा
धनले आत्मा चिन्नै सकेन
प्यारीले भन्छिन् चल्यो बिहेको कुरो
फर्कने मेरो टुंगो नै छैन
जे जस्तो भयो हेर हिजोको दिनमा
यादहरु मुटु भित्र सँगाल्नुछ
भोलि के हुन्छ यहाँ जानकारी कसलाई
आखिरमा शत्रुलाई नी अंगाल्नु छ
अब सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु म यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
आखिरमा जनुनैछ मौनताको साथमा
पर्खेर मात्र अब बस्दिन म
एक अर्का जस्तो हुन सकिन्न कहिले
साथी हुँदैमा हाम्रो केइ जाँदैन
त्यैनी सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु म यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
सम्हाली राख
सम्हाली राख
समाज र घर दुवैलाई बिदा मागी
गन्तव्य कुनि कहाँ छ थाहा भएन
सारै नै एक्लो कमजोर चै हैन
टुटेका सपना मेरो खल्ती भित्र
जिन्दगी भयो नबिकेको चलचित्र
साथी भाई छन् यहाँ मदत गर्न
निर्णय आफ्नो कसैलाई दुःख दिन्न म
सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु म यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
संसारै व्यस्त कामियाबीको दौडमा
धनले आत्मा चिन्नै सकेन
प्यारीले भन्छिन् चल्यो बिहेको कुरो
फर्कने मेरो टुंगो नै छैन
जे जस्तो भयो हेर हिजोको दिनमा
यादहरु मुटु भित्र सँगाल्नुछ
भोलि के हुन्छ यहाँ जानकारी कसलाई
आखिरमा शत्रुलाई नी अंगाल्नु छ
अब सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु म यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
आखिरमा जनुनैछ मौनताको साथमा
पर्खेर मात्र अब बस्दिन म
एक अर्का जस्तो हुन सकिन्न कहिले
साथी हुँदैमा हाम्रो केइ जाँदैन
त्यैनी सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु म यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
सम्हाली राख
सम्हाली राख